Skip to main content

बिद्यालय जान भनि गएका बिद्यार्थी बाटैबाट बेपत्ता

बैतडी , पौष १३ गते
बैतडीमा बिद्यालय जान भनि गएका बिद्यार्थी बाटैबाट बेपत्ता भएका छन् । दशरथ चन्द नगरपालिका १३ मा रहेको श्रीकेदार उच्च माध्यामिक बिद्यालय पिपलकोटमा कक्षा ६ मा पढ्ने दुई जना बिद्यार्थीहरु हिजो घरबाट बिद्यालय जान्छु भनि गएपछि बिद्यालय नपुगि कनै बाटो बाट बेपत्ता भएका छन् । एउटै कक्षामा पढ्ने १२ बर्षका असोक सुनार र १२ बर्षकै भानु चुनारा स्कुल पोसाकमै हिजो देखी बेपत्ता छन् । बिहान नौ बजे स्कुल पोसाकमा स्कुले झोला बोकी बिद्यालय तिर लागेका दुई जनाले उनीहरुकै भाई पर्ने कक्षा ४ मा पढ्ने हरिष चुनारा र कक्षा ५ मा पढ्ने नबल चुनारालाई आफुसँग रहेको कापी किताब राखेको झोला बोकाएर घर पठाएको र उनीहरुलाई भारतको पिथउरागड जान्छु भनी गएका, तर सम्पर्क अहिले सम्म पनि नआएको स्थानिय राकेश चुनाराले जानकारी दिएका छन् । अनका अभिभावकहरुले राजीका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...