सिन्धुली, १६ चैत
आज हुने भनिएको कक्षा ८ को जिल्ला स्तरिय परिक्षा अन्र्तगतको गणित विषयको प्रश्न पत्र परिक्षा हुनु अगाडी नै आउट भएपछि जिल्लाभरीको परिक्षा रद्द भएको छ ।
स्थानिय दैनिक पत्रिका मार्फत प्रश्नपत्र सार्वजनिक भएको खबर आएपछि परिक्षा रद्द गरिएको हो । जिल्ला शिक्षा कार्यालय सिन्धुलीले सम्बन्धीत सबै विद्यालयहरुलाई आजको परिक्षा स्थगित गर्न निर्देशन दिएको छ ।