२७ चैत/प्युठान
नयाँ शैक्षिक सत्रमा प्युठान जिल्लामा समयमै पाठय पुस्तक पुऱ्याउन का लागि बिभिन्न १३ बटा पुस्तक केन्द्र हरूबाट पुस्तक बितरण गरिने भएको छ । शैक्षिक सत्र २०६९,७० मा जिल्ला का स्याउलिबाड , कोचिबाड, अर्खा, रजबारा ,स्वर्गद्धारि लगायतका क्षेत्र मा रहेका बिधालय हरू मा समयमै पाठ्यपुस्तक हरू पुग्न सकेको थियन् । गत बर्ष मा केहि समस्या देखियकाले ति समस्या हरू लाई अन्ते गर्नका लागि र समयमै जिल्ला का सम्पुर्ण बिधालय हरू मा पाठ्य पुस्तक पुऱ्याउन का लागि यस बर्ष पठनपाठन हुनु अगाबै पुस्तक पुऱ्याउने तयारि भयको जिल्ला शिक्षा कार्यालय प्युठान ले जनायको छ । जिल्ला को ठुलाबेसि , बाहाने , भिगृ , बड्डाडा , बरौला लगायत का स्थानबाट बिधार्थि हरू ले पुस्तक प्राप्त गर्न सक्ने जिल्ला शिक्षा कार्यालय प्युठान का उप सचिब ऋिशि राम रिजाल ले जानकारि दिनु भयको छ । मध्ये तथा शुदुरपरिश्चीम का सबै जिल्ला हरू मा साझा प्रकासन ले हाल सम्म मा पुस्तक हरू पुऱ्याउदै आयकोमा पुस्तक हरू समय मै नपुग्ने र पुस्तक हरू उपलब्ध मा समस्या शृजना भयको मा यस बर्ष पनि समस्या आयमा जिल्ला शिक्षा समिति को बैठक बसि निजि क्षेत्र ले प्रकासन गरेका पाठ्यपुस्तक बितरण मा पनि सोच्न सकिने शिक्षा उप सचिब रिजाल ले जानकारि दिनु भयो ।