Skip to main content

तालावन्दीको बिरोधमा तालावन्दी

बागलुङ २०७० जेठ १४ एकिकृत नेकपा माओबादी निकट अखिल क्रान्तिकारीले धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका छन्
नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी सघं, एमाले निकट अनेरास्वबियु, बैद्य नेतृत्वको नेकपा माओबादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन बिश्व बिद्यालय लगायतका क्याम्पसमा निर्वाचन भाड्ने उद्देश्यले तालाबन्दी गरेको भन्दै बिरोधमा तालाबन्दी गरेको बताएको

देशव्यापी रुपमा एकै समयमा चुनाव गर्ने बातावरण बनाउन तालाबन्दी गरिएका क्याम्पसमा ताला खोलेर निर्वाचनका लागी तयार हुन दबाव दिने उद्देश्यले तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक होमनाथ चालिसेले बताए

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...