Skip to main content

फर्सेधाइरिङ माविमा पुरस्कार तथा छात्रवृत्ती वितरण्ँ कार्यक्रम


ठाकुरप्रसाद आचार्य, पर्वत, ११ जेठ ।

पर्वतको धाइरिङस्थीत फर्सेधाइरिङ माविमा पुरस्कार तथा छात्रवृत्ती वितरण्ँ कार्यक्रम सम्पन्न भएको छ । कुलप्रसाद आचार्यले आफ्नी श्रीमती मुना आचार्यको स्मृतिमा स्थापना गरेको दुई लाख दुई हजार दुई सय २२ रुपैया“को अÔयकोÈ र जमुना आचार्यले आफ्नी बहिनीको नाममा स्थापना गरेको सरस्वती स्मृती अÔयकोÈको ३० हजारबाट विद्यालयका २२ जना विद्यार्थीलाई छात्रवृत्ती वितरण्ँ गरिएको विद्यालयले जनाएको छ । मुना स्मृति कोÈबाट २० जना विद्यार्थीलाई आठ सय रुपैया“का दरले र सरस्वती स्मृतिकोÈबाट दुई जना विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सामाग्री वितरण्ँ गरिएको सरस्वती स्मृति कोÈका संरÔक जमुना आचार्यले जानकारी दिइन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यÔ टेकनारायण आचार्यको अध्यÔता, विद्याज्योति स्रोत केन्द्रका स्रोत व्यक्ति कमलनयन आचार्यको प्रमुख आतिथ्यता, शिÔक रामजी आचार्यको स्वागत मन्तव्य र शिÔक भवि सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा अÔयकोÈका संरÔक जमुना आचार्य, स्रोतव्यक्ति कमलनयन आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य रुद्रलाल आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विद्यालयको गतिविधीबारे प्र.अ मुकन्द आचार्य लगायतले प्रकाश पार्नुभएको थियो । कार्यक्रमका अवसरमा विद्यार्थीहरुले विविध सा“स्कृतिक कार्यक्रम समेत प्रस्तुुत गरेको थिए । त्यस्तै सोही अवसरमा विद्यालयको कÔा एक देखि १० सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई विद्यालयले पुरस्कार रकम वितरण्ँ गरेको थियो । सोहि कार्यक्रमका अवसरमा अक्षयकोष स्थापना गर्ने सरस्वती स्मृती कोषका संरक्षक जमुना आचार्य र मुना स्मृतीका संरक्षक एकनाथ उपाध्यायलाई विद्यार्थी तथा अभिभावकहरुले सम्मान गरेका थिए ।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...