Skip to main content

आधुनिक शैक्षणिक प्रविधि महत्व र समस्याहरु:

महत्व शिक्षण सिकाइ प्रक्रियालाई सरल, सहज र सुगम बनाउन

विद्यार्थीको आवश्यकता, रुची, क्षमता र स्तर अनुसार शिक्षण गर्न

सिकाइ क्रियाकलापहरु प्रति विद्यार्थीहरुलाई अभिप्रेरित गर्न तथा प्रोत्साहित गर्न
विषयबस्तुको धारणालाइ बुझाउन तथा उच्च सोचाइसीपको विकास गराउन
विद्यार्थी तथा शिक्षकलाई पृष्ठपोषण प्रदान गर्न
विद्यार्थीहरुको सिकाइमा दिगोपन ल्याउन
शिक्षकहरुको कार्यबोझ कम गर्न
आधुनिक शैक्षणिक प्रविधिको प्रयोगमा देखिएका समस्याहरु:
शिक्षकले नयाँ शैक्षणिक प्रविधिलाई आत्मसात गर्न चाहेन वा सकेन।
कक्षाकोठाको आकार, विद्यार्थी संख्या, कक्षाकोठामा उपलब्ध शैक्षणिक प्रविधि,सिध्याउनु पर्ने पाठ्यक्रम, र समयको पावन्दि जस्ता कुरा।
शैक्षणिक प्रविधिको उपलब्धता
विषयवस्तु तथा सफ्टवेयरहरुको उपयुक्तता
आधारभूत संरचना
खर्चको व्यवस्था
नेतृत्वको सोच
कार्यान्वयन रणनीति