बुटवल,१३ असार । प्राबिधिक तर्फको एसएलसीमा रुपन्देहीको ब’टवल स्थीत कालिका उच्च माविका अधिकांश बिद्यार्थी ‘ए प्लस’ अर्थात ९० प्रतिशत भन्दा बढि ल्याएर उत्तिर्ण भएका छन । बिद्यायबाट परिक्षामा सहभागी कुल ४५ बिद्यार्थी मध्ये २४ जना ए प्लस, १९ जना ‘ए’ र २ जना ‘बि’ ग्रेडमा उत्तर्ण भएको प्राचार्य घनश्याम पाठकले जानकारी दिए । प्राबिधिक तर्फको नतिजा आइतबार सार्वजनिक भएको हो ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...