Skip to main content

शिक्षक सेवा आयोग सामान्य ज्ञान

शिक्षक सेवा सामान्य ज्ञान
1.इंचोन् सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?-सन 2015 मई 19-22 ,दक्षिण कोरिया
2.इंचोन् घोषणाले मुख्यतः कुन कुरामा बढी जोड़ दिएको छ ?- समतामूलक शिक्षा, समावेशी शिक्षा ,जीवन पर्यन्त सिकाई
3. इंचोन् घोषणाको प्रमुख उदेश्य के हो ? - शिक्षा द्वारा जीवन रूपांतरण (Transforming lives through education )
4.इंचोन् घोषणाले कहिले सम्म आफ्नो लक्ष्य हासिल गर्ने अपेक्षा राखेको छ ?- सन 2030
5. इंचोन् सम्मेलनले कति बुँदे घोषणा पत्र जारी गरेको छ ?- 20 बूंदे
6. इंचोन् सम्मेलनमा दीगो बिकासका लागि कुन कुराको आवश्यकता महसूस गरियो ?- शिक्षा
7. राष्ट्रीय प्रारंभिक कक्षा पढाई कार्यक्रम (National Early Grade Reading Program ) को प्रमुख दाता निकाय कुन हो ?- USAID
8.NEGRP  लाई कुन कार्यक्रमको पूरकको रुपमा तर्जुमा गरिएको छ ?- बिद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP)
9. NEGRP को प्रमुख उदेश्य के हो ?- सामुदायिक बिद्यालयको सक्षमता र गुणस्तर सुधार गर्ने
10. NEGRP कति बर्षको लागि तर्जुमा गरिएको छ ? - 5 बर्ष
11. NEGRP मुख्यतः कुन पक्षमा केंद्रित रहेको छ ?- कक्षा 1-3 का बिद्यार्थीका पढाई सीपको बिकसमा
12. हाल कति प्रतिशत बालबालिका बाल बिकासको पृष्ठभूमिबाट कक्षा 1 मा भर्ना हुन आउछ ?-56%
13. NEGRP को आधार बर्षमा आधार भूत तह( 1-8) को खुद भर्ना दर कति थियो ?-63%
14.NEGRP को आधार बर्षमा नेपालका सामुदायिक बिद्यालयका कति प्रतिशत शिक्षक तालीम प्राप्त थिए ? -66%

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...