शिक्षक सेवा सामान्य ज्ञान 4
1.अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२
भदौ १७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार
देशभर
निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ ?
✔ ७.५ प्रतिशत (२,८३,९१९ जना)
2.जनक शिक्षा सामग्री केन्द्रको औपचारिक स्थापना हुनुअघि कुन रूपमा रहेको थियो ?
शिक्षा सामग्री उत्पादन केन्द्र र लेखक केन्द्र
3.नेपाल राष्ट्रिय पुस्तकालय कहाॅ रहेको छ ?
हरिहर भवन
4.नेपालमा विशेष शिक्षा परिषद्को गठन कहिले भएको हो ?
2030 B.S
5.टेक्निकल स्कुल सर्वप्रथम कहिले स्थापना भयो ?
1987 B.S
6. 2007 सालमा नेपालको साक्षरता प्रतिशत कति थियो ?
2 प्रतिशत
7. नेपालका विद्यालयहरूमा नेपाली भाषाबाट पढाउनु पर्ने व्यबस्था कहिले देखि गरियो ?
2014 B.S
8. त्रिचन्द्र क्याम्पसका प्रथम नेपाली प्रिन्सिपल को थिए ?
नरेन्द्रमणि आदि
9.नेपालमा प्राथमिक शिक्षा नि:शुल्क गर्ने घोषणा कहिले गरियो ?
वि.सं. 2031 फागुन 12 गते
10.कलेज अफ एजुकेसनको स्थापना कहिले भएको हो ?
वि.सं. 2013 भाद्र 24 गते