शिक्षक सक्षमताको प्रारूप – २०७२
#. पारित मिति: वि स २०७२/१२/०३ गते
#. निर्माण: शैक्षिक जनशक्ति विकास केन्द्र
#. पारित गर्ने निकाय: शैक्षिक जनशक्ति विकास परिषद
#. शिक्षक सक्षमताको मापदन्डहरू: ८ वटा
#. १०/१० दिने मोड्युल तालिम लाई कति दिने बनाइएको छ? : १५/१५ दिने
#. तालिम प्रदायकहरू : २९ शैताके र ४६ LRC
#. असल शिक्षकमा हुनैपर्ने ८ सक्षमताहरु:
१. विषयवस्तुको ज्ञान
२. शिक्षण सिकाइका तौरतरिकासम्बन्धी ज्ञान
३. बालबालिका सिकारुसम्बन्धी ज्ञान
४. सिकाइ वातावरण र कक्षा व्यवस्थापनसम्बन्धी ज्ञान
५. सञ्चार र सहकार्य
६. निरन्तर सिकाइ र पेसागत विकास
७. कानुनी आधार तथा पेसागत आचारसंहिता
८. सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...