शिक्षा ऐन (आठौ संशोधन) सम्बन्धी प्रश्नोत्तरहरू
1. शिक्षा ऐन (आठौ संशोधन) ले कुन ऐनलाई खारेज गरेको छ…??
– उच्च माध्यमिक शिक्षा परिषद ऐन
2. शिक्षा ऐन (आठौ संशोधन) ले नेपाल सरकारलाई सुझाव दिन कस्तो निकाय गठन गर्ने व्यवस्था गरेको छ …??
– राष्ट्रिय शिक्षा परिषद
3. शिक्षा ऐन (आठौ संशोधन) अनुसार साधारण तर्फ बिद्यालय शिक्षा कति बर्षको हुनेछ…??
– १२ बर्ष
4. शिक्षा ऐन (आठौ संशोधन) अनुसार प्राविधिक तर्फ बिद्यालय शिक्षा कति बर्षको हुनेछ…??
– १३ बर्ष
5. शिक्षा ऐन (आठौ संशोधन) अनुसार वि.व्य.स मा जम्मा सदस्य संख्या कति हुनेछ ….???
– ८ जना (सामुदायिक)
6. हाल शिक्षाका राष्ट्रिय उद्देश्य कति वटा रहेका छन् ….??
– १२ वटा
7. शिक्षा ऐन (आठौ संशोधन) विद्येयक व्यवस्थापिका संसदबाट कहिले पारित भएको थियो…??
– बि.स २०७३~०२~२२
8. शिक्षा ऐन (आठौ संशोधन) अनुसार वि.व्य.स अध्यक्षको चयन कसरी हुनेछ…???
– ४ अभिभावक, प्रअ, वडा अध्यक्ष, चन्दा दाता र शिक्षाप्रेमी मध्ये बाट
9. शिक्षा ऐन (आठौ संशोधन) अनुसार विद्यालय तहको संरचना कस्तो हुनेछ..??
– ८+४
10. शिक्षा ऐन (आठौ संशोधन) ले १२ कक्षाको अन्त्यमा हुने SLC सरहको परीक्षा संचालन र व्यवस्थापन गर्नको लागि कस्तो निकाय गठन गर्ने व्यवस्था गरेको छ ….??
– राष्ट्रिय परीक्षा बोर्ड
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...