Skip to main content

स्मार्ट लाहाचोक अभियान यस्तो खाकामा आउँदैछ ।
१. पृष्ठभूमि
२. उद्देश्यहरु ७ वटा
२.१. लाहाचोकलाई स्मार्ट गाउँको रुपमा विकसित गर्ने,
२.२. स्रोत साधनको उच्चतम र दिगो प्रयोग गर्ने,
२.३. लाहाचोकलाई अत्याधुनिक पूर्वाधारहरुले सम्पन्न तुल्याउने,
२.४. सम्भावनाहरुको पहिचान गरी आर्थिक सम्पन्नताका क्षेत्रहरुमा उपयोग गर्ने,
२.५. गुणस्तरीय तथा प्राविधिक शिक्षामा जोड दिंदै गाउँको विकासमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने,
२.६. शैक्षिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, पर्यावरणीय र जैविक विविधताको केन्द्रको रुपमा लाहाचोकलाई विकसित गर्ने,
२.७. उद्यमशीलतालाई प्रवद्र्धन गर्दै स्वरोजगारका कार्यक्रमहरुलाई प्राथमिकता दिने । 
३. योजना तथा कार्यक्रमहरु ः १७ वटा उपशिर्षकमा
३. १ सडक सञ्जाल ः १० बुँदाहरु
३.२ कृषि र सिंचाइ ः १९ बुँदाहरु
३.३ शिक्षा ः १४ उपशिर्षक
३.४ स्वास्थ्य, वन तथा वातावरण ः १४ बुँदा
३.५ खेलकूद तथा मनोरञ्जन ः ९ बुँदा
३.६ पर्यटन तथा पर्यावरण ः १६ बुँदा
३.७ सूचना, संचार तथा सूचना प्रविधि ः ५ बुँदा
३.८ भूउपयोग ः १० बुँदा
३.९ बैङ्क, बित्तीय संस्था र बिमा ः ५ बुँदा
३.१० युवा, युवा स्वरोजगार, उद्यमशीलता र तालिम ः ९ बुँदा
३.११ बजार व्यवस्थापन तथा प्रवद्र्धन ः ६ बुँदा
३.१२ दिवाकालीन बृद्धबृद्धा र अपाङ्ग स्याहार केन्द्र ः २ बुँदा
३.१३ उज्यालो लाहाचोक ः ५ बुँदा
३.१४ घरेलु तथा साना उद्योग ः ४ बुँदा
३.१५ विभिन्न क्लब, समुह, मञ्च र टोल सुधार ः ३ बुँदा
३.१६ विविध ः ६ बुँदा
३.१७ अनुगमन तथा निरीक्षण ः ३ बुँदा
४. रणनीतिहरु ः क्र.सं कार्यक्रम÷योजना संख्या लक्षित समुह अवधि आ.व. अनुमानित लागत बजेट स्रोत स्थल कैफियत
५ निष्कर्ष