मुक्तक
उकुस मुकुस हुन्छ कोठा झ्याल नभए पछि ।
निल्नु न ओकल्नु हुन्छ रयाल नभए पछि ।।
त्यसैले त घरि घरि दुःख पाउने गर्छौ मित्र ।
को आफ्नो को हो अर्को ख्याल नभए पछि ।।
A Complete Educational Blog
मुक्तक
उकुस मुकुस हुन्छ कोठा झ्याल नभए पछि ।
निल्नु न ओकल्नु हुन्छ रयाल नभए पछि ।।
त्यसैले त घरि घरि दुःख पाउने गर्छौ मित्र ।
को आफ्नो को हो अर्को ख्याल नभए पछि ।।