Skip to main content

Posts

‘मन्त्री हुने रहरले होइन चुनौती देखेर आएको हूँ’ – शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा भएका चुनौती स्वीकार गरेरै मन्त्री हुन आएको बताएका छन् ।चुनौतीहरुका बिचबाट आफुले शिक्षामा देखिने गरी...

शिक्षामा फड्को मार्दै थबाङ

काठमाडौं १ कात्तिक / रोल्पाको थबाङ जिल्लाकै उत्तरतर्फको अन्तिम, दुर्गम गाविस हो । यहाँ मगर समुदायको बसोवास छ । खासगरी १० वर्षे माओवादी द्वन्द्वको समयमा थबाङ निकै चर्चि...

त्रिविमा ८६ प्रतिशत गैरप्राविधिक विषयका विद्यार्थी

काठमाडौं १ कात्तिक / त्रिभुवन विश्वविद्यालयमा ८६ प्रतिशतभन्दा बढी विद्यार्थी गैरप्राविधिक विषयमा अध्ययनरत रहेको पाइएको छ । मुलुकमा प्राविधिक जनशक्तिको आवश्यकता ब...

शिक्षा मन्त्रीमा गिरिराजमणि पोखरेल

काठमाडौं १ कात्तिक / एकिकृत माओवादी सचिव गिरिराजमणि पोखरेल शिक्षा मन्त्री हुने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको आठौं दिनमा मूलुक...

राष्ट्रिय परीक्षा बोर्ड गठन हुने

काठमाडौं, १ कात्तिक । माध्यमिक तहको परीक्षा सञ्चालन, समन्वय र व्यवस्थापन गर्न राष्ट्रिय परीक्षा बोर्ड गठन हुने भएको छ । शिक्षा ऐन संशोधनसम्बन्धी विधेयकमा यस्तो प्रस्त...

यस्तो छ प्रस्ताबित शिक्षा ऐन

शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तावना : शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–सं सदको हैसियतमा संविधानसभाले यो ऐन बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “शिक्षा (आठौं संशोधन) ऐन, २०७२” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ । २. शिक्षा ऐन, २०२८ को प्रस्तावनामा संशोधन : शिक्षा ऐन, २०२८ (यसपछि “मूल ऐन” भनिएको) को प्रस्तावनामा रहेको “भरमा” भन्ने शब्दको सट्टा “मुलुकभित्र” भन्ने शब्द राखिएको छ । ३. मूल ऐनको दफा २ मा संशोधन : मूल ऐनको दफा २ को,– (१) खण्ड (ख१) को सटृा देहायको खण्ड (ख१) राखिएको छ :– “(ख१) “आधारभूत शिक्षा” भन्नाले कक्षा एक देखि कक्षा आठसम्म दिइने शिक्षा सम्झनु पर्छ ।” (२) खण्ड (घ) र (घ१) को सट्टा देहायका खण्ड (घ) र (घ१) राखिएका छन् :– “(घ) “माध्यमिक शिक्षा” भन्नाले साधारण तथा संस्कृत शिक्षातर्फ कक्षा नौदेखि कक्षा बाह्रसम्म र प्राविधिक तथा व्यावसायिक शिक्षा तर्फ कक्षा नौदेखि कक्षा तेह्रसम्म दिइने शिक्षा सम्झनु पर्छ । (घ१) “विशेष शिक्षा” भन्नाल...