Skip to main content

Posts

तिहार गीत

तिहार टुक्का मान्दै आयौ रीति र थिति बाउ बाजेले चलाको संस्कृति । नाचौ गाउ रमाइलो गरौ प्रतिस्पर्धा कसैमा नगरौ ।। बिदा हुन्छौ अहिलेको तिहार । हासो खुशी सबैलाई उपहार ।। बा...

मुक्तक

मुक्तक उकुस मुकुस हुन्छ कोठा झ्याल नभए पछि । निल्नु न ओकल्नु हुन्छ रयाल नभए पछि ।। त्यसैले त घरि घरि दुःख पाउने गर्छौ मित्र । को आफ्नो को हो अर्को ख्याल नभए पछि ।।

गजल (तिहार)

गजल दिदी भाइ टाढा टाढा पुगी टिका लाइने भो ।। एक आपसमा सगुन बाडिं मीठो खाइने भो ।। जता ततै ढकमक्क  फूलहरु फुलेका छन । झिलिमिली बत्ती बाली घरहरु सजाइने भो ।। बाहरै मास लुकी त...

गजल (मास्टरहरु)

गजल (मास्टरहरु) नानाथरि राजनीतिक खोल भिरेका ती मास्टरहरु । राजनीतिकै पहुँच पुरयाई छिरेका ती मास्टरहरु ।। बाह्र बजे हस्याङ फस्याङ गर्दै बल्ल आउछन । स्कूलतिर थकाई मार्न ...
स्मार्ट लाहाचोक अभियान यस्तो खाकामा आउँदैछ । १. पृष्ठभूमि २. उद्देश्यहरु ७ वटा २.१. लाहाचोकलाई स्मार्ट गाउँको रुपमा विकसित गर्ने, २.२. स्रोत साधनको उच्चतम र दिगो प्रयोग गर...

लघुकथा दशैं

दशैं (लघु कथा) सधै बेफुर्सदिलो हुने मास्टर साहेब यतिबेला निकै फुर्सदिला देखिन्थे । परिवारका सदस्यहरु एकै ठाउँमा  सँगै भएर  नबसेको पनि धेरै समय भइसकेको थियो । आज भने मास...

गजल

गजल धन हुनेले खसी काटछन नहुनेले फर्सी । बरु फर्सी माथि लगाउ त्यहि खसीको जर्सी ।। खसी ढालें भन्दै किन फेसबुकका भित्ता भर्छौ । अख्तियारले भेट्छ कि भनि हिड़ेका छौ तर्सी । अस...