Skip to main content

Posts

Showing posts from January, 2018

शैक्षिक गजल

गजल देशबाटै निरक्षर ता भगाउनु पर्छ अब । जन-जनमा चेतना जगाउनु पर्छ अब ।। जे जति स्रोत साधन उपलब्ध छन यहाँ । शिक्षाको बिकासमा लगाउनु पर्छ अब ।। समाजमा देखिएका कुरीति र कुसं...

समाजबाद के हो

समाजबाद काल्पनिक समाजबाद हुंदै बैज्ञानिक समाजबादसम्म पूजिबाद र साम्यबाद बिचको संक्रमणकालिन चरण नै समाजबाद हो । समाजबादको जग: सबै मानबजातिको उन्नति, सबै मानिसहरुका ...