Skip to main content

Posts

Showing posts from October, 2016

जोमसोम यात्रा

प्रिय मुस्ताङ म कसरी बर्णन गरूँ तिम्रो सुन्दरताको कुन शब्दले पुकारूँ तिमीलाई भेटेको छैन कुनै शब्दहरु लेखेको छैन कुनै संस्मरण मुटु भरि भरिएछौ तिमी मन मस्तिष्कमा  सजिएछौ । हिजो तिमी हिमाल पारी थियौ म वारी थिएं केबल हेरिरहन्थे तिम्रा तस्बिरहरु पढ़ी रहन्थे किताबका पानाहरुमा तिमीलाई तर आज समिपमै आएछौ तिमी मन मष्तिस्कमा  सजिएछौ । २०७३-०६-२८ ७बजे बाट प्रतीक्षा २७ जनाको समूह ४ बजे नै लाइन लागेको चिया पसलकी एक बूढ़ी आमाको भनाई काउण्टर को रेस्पोंस अरु कुनै साधन नभएको रातो टोपी वाला को भनाई ७गाडी बुक १० :३० सम्म प्रति यात्रु रु ३६० (घासा सम्म) २५०० भन्दा बढ़ी बाइक गैसकेको -ट्राफिक प्रमुख बेनी बाट घासा यात्रा शुरू (११:४५) दाना तितरमा खाना ३:५६ रुप्से झरना उकालोमा जाम ४:०८ घासा 5:00 1 घण्टा को पर्खाई जोमसोमको लागि बस चढ़ेको फेरि सड़क अबरुद्ध 1 घण्टा पछि खुलेको केहि यात्रु लेतेमा केहि मारफा मा बास बसे । हामी जोमसोम 10 बजे पुगेको होटलहरु भरि भराउ केहि साथीहरु बसमै बास बसेको खाना बनाउन ग्यास महँगो भएको होटलवालीको भनाई एक जना सरकारी कर्मचारीको क्वाटर मा हामी 5 जाना बा

बिब्यस सम्बन्धी जानकारी

सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नको लागि प्रत्येक विद्यालयमा देहायका सदस्यहरू रहेको एक विद्यालय व्यवस्थापन समिति रहनेछः– गठन प्रक्रिया (क) अभिभावकले आफूहरु मध्येबाट छानी पठाएका दुईजना महिला सहित चारजना -- सदस्य (ख) विद्यालय रहेको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा समितिका सदस्यहरुमध्येबाट सो वडा समितिले मनोनयन गरेको सदस्य –सदस्य (ग) विद्यालयका संस्थापक, स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर दश वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई दश लाख वा सो भन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरूमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनीत गरेको एकजना महिला सहित दुईजना –सदस्य (घ) विद्यालयका शिक्षकले आफूहरुमध्येबाट छानी पठाएको एकजना –सदस्य (ङ) बिद्यालयको प्रधानाध्यापक -- सदस्य सचिब विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले उपदफा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिमका सदस्यहरुमध्येबाट छानेको सदस्य सो समितिको अध्यक्ष  हुनेछ । (२ख) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनौट नभएसम्मका लागि वा अध्यक्षको अनुपस्थितिमा सो समितिका ज्येष्

मेरा आफ्नै लघुकथाहरु

कथा "साइत बिग्रेको दशैं" दशै बिदा हुनु भन्दा दुई दिन अगाडि बिहिबारको दिन भुक्त मान छिटो छिटो ओरालो झर्दै थियो । ओरालो बाटोका एक दुई सीढ़ीहरु नाघ्दै आधा घण्टाको बाटो उसले दश मिनेट मैं पार गरयो ।  मानौ ऊ आफ्नो घडिको रफ्तार भन्दा कैयौ गुणा बढ़ी दौडि रहेको छ । हिजो बाटोमा दगुर्दै  गर्दा चौतारीमा रित्तो डोको बोकेर हसियामा धार लगाउँदै गरेकी भाउजुले प्रश्न गरिन -- बाबु आज निकै हतारमा हुनुहुन्छ । के भयो । कि कतै टाढा को साइत त होइन ? । रित्तो  डोको देखि हाल्नु भो । साइत नपर्ने हो कि ? राम्रो सँग जानु होला है । बोल्न समेत हतार भएको भुक्त मानले भन्यो--"  ठिकै छ भाउजु । मैले खासै यस्ता कुराहरुको मतलब राख्दिन । " आफ्ना अगाडी बढ़ी रहेका पाइलाहरु लाई बिश्राम नदिई एकै सासमा जवाफ फ र्काउंदै  बाटो लागेको थियो । त्यति मात्र कहाँ हो र ।  बाटोमा  देख्दा साइत पर्दैन भन्ने अरु धेरै कुराहरु समेत  उसले भेट्न पुग्यो ।  बोरामा फलाम बोकेर पसिना पू छ्दै  उकालो लॉग्दै गरेका माथिल्लो गाउका आइते दाइले उस्लाई बाटोमा भेटेर जदौ गरे ।  त्यसको केहि बेरमा एउटा कालो सर्पलाई झण्डै उसले टेकि सकेको थियो ।
:विद्यार्थियों के अध्ययन के लिए कुछ आसान तरीके: Easy learning tips in hindi यह आर्टिकल बिलासपुर विश्वविद्यालय के कुलपति प्रो. जी. डी. शर्मा जी द्वारा लिखा गया है.. दोस्तों, यह पोस्ट काफी बड़ी है लगभग 2900 words की इसलिए आप चाहें तो इसे बुकमार्क में save कर सकते हैं ताकि एक बार में पूरी पोस्ट न पढ़ने पर दोबारा से इसे आसानी से पढ़ सकते हैं. पढ़ने और सीखने का कौशल:- सबसे महत्वपूर्ण कार्य जो करना है वह दो स्तर पर होगा- पढाई की वह पध्दति जो आपके लिए काम कर सके उसे कार्यरूप में परिणित किया जाए या स्थापित किया जाये. प्रत्येक व्यक्ति के सीखने की पध्दति अलग होती है. आप स्वयं सर्वश्रेष्ठ रूप में कैसे सीख सकेंगे ये स्वयं समझना होगा. वह कार्य जो आप हाई-स्कुल में शिक्षा प्राप्त करने में करते थे व्यक्तिगत तौर पर सर्वश्रेष्ठ शिक्षा पध्दति के न हो. हाई-स्कुल की पढाई हायर सेकेंड्री स्कुल के पढाई से सरल होती है, परन्तु जब स्कुल शिक्षा से हायर सेकेंड्री शिक्षा के स्तर पर पहुचते हैं तो वह शिक्षा पध्दति इस नई शिक्षण-नीति में फलदायी नहीं होती और इस वास्तविकता को समझ नही पाते हैं यही बड़ी कठिनाई है. यह कठिनाई