Skip to main content

Posts

Showing posts from December, 2019

Digital skills for 21st century teachers

In a digitally focused world, education is getting more and more digitized pushing us, teachers and educators, to re-conceptualize what it really means to be a teacher in the 21st century. Whether you are a technological determinist or an instrumentalist, technology has become an essential force shaping much of our teaching and pedagogical practices. It has also placed a number of demands and exigencies on us and to meet these exigencies we need to develop a set of key digital skills. In the updated chart below, we cited 9 digital skills that we believe are fundamentally important for any teacher. This chart is based on a previous  work  we published here in the past. Digital Skills Tools Record and edit audio clips Soundcloud Audioboo Vocaroo Clyp Create annotated, interactive and engaging  video content TED Ed Edpuzzle Wevideo Magisto Create visually engaging content Piktochart Canva Google Draw Glogster Thinglink Use social networking websites to create PLNs,  connect , discover new

पर्वत शिक्षक दरबन्दी

दरवन्दी पुन वितरण  सम्वन्धी विवरण २०७६ अनुसार पर्वत जिल्लाकाे अवस्था यस्ताे पाे देखियाे त। सातवटा स्थानिय तहमा प्रा वि मा स्वीकृत र राहत माैजुदा १३११ जना अावश्यक दरवन्दी ८३० जना र बढि भएकाेले पुलमा राख्नु पर्ने  ४८१ जना।      नि मा वि मा स्वीकृत र राहत गरी माैजुदा ३६१ जना र अावश्यक पर्ने           ४५१ जना त्यसैले थप गर्नु पर्ने  ९० जना । मा वि (९-१०) मा स्वीकृत दरवन्दी र राहत जम्मा ३०४ जना र अावश्यक पर्ने ४३२ जना अपुग १२८ जना।    मा वि(११-१२)मा जम्मा ६४ जना भएकाे र अावश्यक पर्ने १०५ जना त्यसैले अपुग हुन अाउने ४१ जना। यसरी हेर्दा  जम्मा अपुग ९०+१२८+४१=२५९ र प्रा वि बाट बढी  भएकाे ४८१ लाई तहगत माथिल्लाे  शैक्षिक याेग्यता भएका प्रा वि तहका शिक्षकहरुलाई निमावि ,मावि(९ -१०/११-१२)मा समयाेजन गरे पनि २२२जना शिक्षकहरु बढि देखिने अवस्था ।

शिक्षक दरबन्दी

मोदी गाउँ पालिकामा रहेका शिक्षक दरबन्दी  प्रावि स्वीकृत : 187 प्रावि राहत : 37 निमावि स्वीकृत : 39 निमावि राहत :  23 माबि स्वीकृत : 30 माबि राहत : 5 माबि (११-१२): 8 नेपाल सरकार मन्त्री परिषदले हाल कायम गरेको दरबन्दी  प्रावि : 143 निमावि : 83 माबि : 56 माबि(११-१२) : 12 पुल दरबन्दी : 81

Quiz math

What is the term given to the perimeter around a circle? What is the name of the manual calculating device which consists of beads? What is an isosceles triangle? How many sides does a decagon have? What is 70.3 divided by 10? What is two thirds of 270? What is the square root of 81? How many degrees are there in a right angle? What is the smallest prime number? What is 0.88 as a percentage? What is a scalene triangle? What is three fifths of 50? What is the meaning of Pi in Math? How many straight edges does a cube have? What is the square root of 100?AnswersMaths Quiz One The circumference Abacus A triangle with at least two sides equal in length Ten (10) 7.03 One hundred and eighty (180) Nine (9) Ninety degrees (90) Two (2) Eighty-eight percent (88%) It's a triangle that has no equal sides or angles Thirty (30) It's the ratio of a circle's circumference to its diameter Twelve (12) Ten (10)

भरतपुर महानगरको शैक्षिक गन्तव्य

भरतपुर महानगरले सार्वजनिक गरेको सोचसहितको गन्तव्य : १. पाठ्यक्रम र पाठ्यपुस्तक सबै शिक्षकका हातमा पाठ्यक्रम र सबै विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक पुग्नेछ। शैक्षिक सत्र २०७७ वैशाखबाट सामुदायिक तथा संस्थागत सबै विद्यालयमा ‘हाम्रो गौरव, हाम्रो भरतपुर’ नामक स्थानीय पाठ्यक्रम अनिवार्यरूपमा लागू गरिनेछ। २. बिदा सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी शैक्षिक क्यालेन्डर लागू गरिनेछ। महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले तयार गरेको शैक्षिक क्यालेन्डर लागू गर्नु सबै विद्यालयको अनिवार्य कर्तव्य हुनेछ। कुनै पनि विद्यालयको शिक्षक वा सञ्चालकको मृत्यु हुँदा जिल्लाभर वा महानगरभरका सबै विद्यालय बन्द हुने अवस्थाको अन्त्य गरी शिक्षक कार्यरत विद्यालयमा मात्र शोकसभा गरी बन्द गर्न र अन्य विद्यालयमा आवश्यकताअनुसार शोकसभा गरी विद्यालय सुचारु राख्ने व्यवस्था गरिनेछ। स्थानीय बिदाका लागि व्यवस्था भएको ५ दिनको प्रयोग गर्दा अनिवार्यरूपमा महानगरपालिकाको पूर्वस्वीकृति लिनुपर्नेछ। ३. करार सम्झौता (प्रअ) विद्यमान संघीय कानुनी व्यवस्था र महानगरको विद्यालय शिक्षा ऐन, २०७५ बमोजिम प्

Benefits of outdoor education

5 Benefits of Outdoor Education An outdoor education program builds community and culture, raises expectations and standards, increases connection between students, and develops positive associations around school and the outdoors. By  Michael Becker April 19, 2016 Photo credit: Edutopia Outdoor School (ODS) is a three-day environmental education program for sixth-grade students. It's the capstone to a year spent studying about our local ecosystems, northern climate systems, and cultural universals with an in-depth study of native peoples of the Arctic. ODS represents many firsts for our students: their first time away from home, their first time camping, and for this generation, it has also become their first experience without a digital connection, and therefore, their first experience being completely responsible for their own entertainment. Out of all the benefits of Outdoor School, here are five that consistently rise to the top, as well as five tips on getting started to crea

How to write proposal

Text to be considered in Proposal ************* Text to be considered in a Proposal CDED, TU ( लगभग  20  पेजको  proposal  यसरी तयार गर्नुहोस) Chapter I INTRODUCTION (≈25% of total pages, say 5) Major text to be covered 1.      Brief overview of the topic and introduce the pivoting ideas  अनुसन्धान   को   मुख्य   एजेन्डा   के   हो ? General Introduction  लेख्नुहोस ।  यस proposal  मा  मुख्य   रुपमा   छलफल   हुने  बिषयबस्तुलाइ   सारमा   उल्लेख   गर्नुहोस। 2.      Background of the study ·          अनुसन्धान   समस्यालाई   परिचय   दिनुहोस ·          प्रयोग   भएका   terminology  ले   के   अर्थ   राख्छ ?     यसको   अवस्था   बारे   मुलत :  कस्तो   कुरा   उठिरहेको   छ? लेख्नुहोस 3.      Statement of the problem ·         A problem is a situation, person or thing that needs research attention. यसमा तलका  प्रश्नहरुको उत्तरलाई छोटकरीमा  उल्लेख   गर्नुहोस।  o   Why is this research work? o   Why might be the effect of the research work? o   What is the knowledge gap to uncover? o   What questions a

मुक्तक

मुक्तक बार्षिक दश हजार बुज्छन् स्कुलमा पोशाक लाउँदैनन् । विद्युतीय हाजिर जोडेको छ स्कूल समयमा आउँदैनन् ।। विद्यार्थीको भविष्य माथि दिनहुँ खेलवाड भईरहेको छ । अचम्म लाग्छ यस्ताले किन कहिल्यै नसीहत पाउँदैनन ।। २०७६/०८/२२ मुक्तक जिन्दगीको आसमाथि सेल्फी हान्नेहरू । मरेको त्यो लासमाथि सेल्फी हान्नेहरू ।। समाजमा निकै दानी कहलिने गर्छन् । निमुखाको गासमाथि सेल्फी हान्नेहरु ।। २०७६/०३/०८ गजल धुजा धुजा भएको मुटु सिएर सिए जस्तो भएन । जिउन त जिएकै छु  जिएर जिए जस्तो भएन ।। कति पिएँ जिन्दगीमा आँशुका ती थोपाहरू । झनै आँशु बगिरह्यो पिएर पिए जस्तो भएन ।। गुनको बदला तिर्छ मान्छे बैगुनको झटारोले । लिएर बिर्सनेहरुलाई दिएर दिए जस्तो भएन ।। हरेक दिन  रित्तिँदै छु आफै भित्र सिद्धि दैछु । भरिपूर्ण देख्छन् रित्तिएर  रित्तिए जस्तो भएन ।। आफू कोहि बदलिँदैन दुनिया बदल्न खोज्छन् । भन्छन् दुनिया बदलिएर बदलिए जस्तो भएन ।। २०७६/०२/३०