Skip to main content

Posts

Showing posts with the label शिक्षक सेवा आयोग सामग्री

शिक्षक सेवा आयोग, माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको प्रतियोगितात्मक लिखित परिक्षा, २०७५ नमुना प्रश्न सेट-१

शिक्षक सेवा आयोग,  माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको प्रतियोगितात्मक  लिखित परिक्षा, २०७५  नमुना प्रश्न सेट-१ बिषय: सामाजिक पूर्णाङ्क: ६० समय: २ घण्टा १५ मिनेट सबै प्रश्न हल गर्नुहोस्। १. मानव विकास सूचकांक भनेको के हो? सार्क देशहरुको मानव विकास सूचकांक विश्लेषण गर्नुहोस्। समाजमा धार्मिक सहिष्णुता कायम गर्न माध्यमिक तहमा सामाजिक अध्यापन गराउने शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ। आफ्नो धारणा दिनुहोस्। २. सामुदायिक कार्य (community work) को अर्थ लेख्नुहोस्। सामुदायिक कार्यबाट द्वन्द्व व्यवस्थापनमा कसरी सहयोग पुग्दछ ? नेपालको संबैधानिक विकासक्रम लाई समय रेखामा देखाउनुहोस्। ३. माध्यमिक तहमा हाम्रो पृथ्वी अध्ययनका मुख्य उदेश्यहरु लेख्नुहोस्। ग्लोवको प्रयोगबाट हावापानीमा प्रभाव पर्ने तत्वहरुको अध्यापन कसरि प्रभाकारी हुन्छ? उदाहरण सहित प्रष्ट पार्नुहोस्। ४. विद्यार्थीहरुकालागि अध्ययन भ्रमण प्रतिवेदन महत्वपूर्ण हुन्छ। किन? तपाइले हालै गर्नु भएको ऐतिहासिक क्षेत्रको भ्रमणको आधारमा अध्ययन भ्रमण प्रतिवेदनको नमुना तयार गर्नुहोस्। ५. बैदेशिक रोजगारीको परिचय दिनुहो...

परीक्षा टिप्स

यहि भाद्र ११ गते शनिबार निम्न माध्यमिक बिद्यालयमा ९ बिषयका १११७ शिक्षक पदको लागि लिखित परीक्षा हुंदैछ । कुल ११६३४० जना उम्मेदबारले प्रतिस्पर्धा गर्दैछन् । प्रबेश पत्...

सामाजिक अध्ययन सहयोग सामग्री

आयोग सामग्री नेपालमा सामाजिक अध्ययन शिक्षणको विद्यमान अवस्था : समस्या र समाधान अवधारणा : सामाजिक अध्ययनको शुरुआत सर्वप्रथम सन् १८९२ मा अमेरिकामा भएको थियो । अर्थशास्...

बस्तुगत प्रश्नोत्तर

नि.मा.वि. परिक्षा बिशेष १) जिल्ला शिक्षा समितिमा कम्तीमा कति जना महिला सदस्य रहने प्रावधान छ ? क) ३ जना # ख) २ जना ग) १ जना घ) ४ जना २) बिना सूचना लगातार १५ दिन भन्दा वढी विद्यालयमा अन...