Skip to main content

Posts

Showing posts with the label समाचार

२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा

२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा जेष्ठ २८, २०७७  २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । मन्त्रिपरिषद्को बैठक अहिले पनि जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज विहानदेखि नै यस बारेमा बैठक थियो । बैठकले सो परीक्षा सञ्चालन नगर्ने र सोही व्यवस्थाका लागि निर्णयार्थ मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । मन्त्रालय सूत्रका अनुसार विद्यालयले नै गर्ने मूल्याङ्कनलाई मान्यता दिइनेछ । विद्यालयहरुले एसईईभन्दा अगाडि सेन्टअपका नामले तयारी परीक्षा लिइसकेका छन् । मन्त्रालय सूत्रका अनुसार विद्यालयले गरेको मूल्याङ्कनलाई आधार मानेर एसईईको प्रमाणपत्र जारी गर्न मापदण्ड बनाइनेछ । त्यसलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ । कक्षा ११ र १२ का हकमा मन्त्रालयले पछि निर्णय गर्ने जनाइएको छ । सूत्रका अनुसार कक्षा ११ को परीक्षा नलिने सोचमा मन्त्रालय पुगेको छ भने कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरि...

जन्म दिनमा बिद्यार्थीलाई छात्रबृत्ती वितरण

पर्वत, २६ फागुन            तपाईले आफ्नो जन्म दिन कसरी मनाउनु हुन्छ ? केक काटेर, साथीभाई जम्मा गरी भोज भतेर नाच गान गरेर,  मिठाई बाडेर वा अन्य कुनै कार्य गरेर ।  जन्म दिन मनाउने आआफ्नै तरिकाहरु एवं शैलीहरु हुन्छन् । तर यहाका एक व्यक्तिले आफ्नो जन्म दिन फरक किसिमले मनाउँदै आउनु भएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं २ पातीचौर निवासी ६४ बर्षिय समाजसेवी बुद्धि प्रसाद तिवारीले आफ्नो जन्मदिनको अबसर पारेर छ ओटा विद्यालयमा अध्ययन गरेका छ जना उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरी  जन्म दिन मनाउनु भएको हो ।  तिवारीले यस बर्ष मात्र नभइ विगत २२ बर्ष देखि यसै गरी आफ्नो जन्म दिन मानाउदै आउनु भएको छ ।          २०५४ सालमा दश हजार राशीको बुद्धि शुभ जन्मोत्सव अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट गाउको जननेत्र मावि देउपुरबाट हरेक बर्ष एसएलसीमा प्रथम स्थान प्राप्त गर्ने एक जना, पशुपति निमावि र आदर्श प्राविबाट सर्वोत्कृष्ट हुने एक एक जना गरी तीन जना बिद्यार्थीलाई क्रमशः एक एक हजार  रुपैया पुरस्कार प्रदान गर्ने ग...

एसएलसीको नतिजा भोलि प्रकाशित हुने

काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण काप्रिका अनुसार नतिजा प्रकाशनका लागि आवश्य...

एसएलसीमा डी र ई ग्रेडले मौका परीक्षा दिन पाउने

काठमाडौँ, १ असार । यो वर्ष दिएका विद्यार्थीमध्ये बढीमा दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड प्राप्त गर्ने पुनः मौका परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय परीक्ष...

कक्षा ११ पढ्न एसएलसीमा न्यूनतम डी प्लस आवश्यक, विज्ञान पढ्न सी प्लस

भक्तपुर - एसएलसीमा डी प्लस देखि माथिका ग्रेड ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । डी प्लस ग्रेड भन्दा माथिका ग्रेड ल्याउने तथा १ दशमलव ६ ग्रेड प...

संशोधित शिक्षा ऐनका मुख्य बिशेषता

१) ९ देखि १२ माध्यमिक शिक्षा अब माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाउनेछ। प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ भने कक्षा ९ देखि १३ सम्मको शिक्षालाई माध्...

आज विश्व पृथ्वी दिवस

वैशाख ९–आज नेपालमा पनि विश्व पृथ्वी दिवस विविध कार्यक्रम गरी मनाइदैछ । दिवसको अवसरमा आज सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दैछन ...

मावि शिक्षकमा ६ सय कोटा खुल्दै

काठमाडौँ, २ फागुन । शिक्षक सेवा आयोगले मावि शिक्षकका लागि ६ सय विज्ञापन गर्ने भएको छ । विभागले देशभरमा ६ सय ११ शिक्षकको पद रिक्त भएको विवरण दिएपछि नयाँ रोजगारीका अवसर खुल...

विद्यार्थीलाई शैक्षिक सामाग्री बाडेर जन्मदिन मनाइयो

पर्वत, २०७२ माघ १४ । आफ्नो जन्मदिनलाई भोजभतेर गरेर मनाउने संस्कारको अन्त्य गर्दै पर्वतका एक युवाले आफ्नो जन्मदिनमा ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि बितरण गरे...

विद्यालदयको स्वर्ण महोत्सव उद्घाटन गर्न राष्ट्रपति भण्डारी पर्वत आउने !

महेन्द्र केसी, पर्वत २०७२ माघ १४ । जिल्लाको तिलाहार गाविसका रहेको नव जागृत उच्च माध्यामिक विद्यालदयको स्वर्ण महोत्सवको उद्घाटन गर्नको लागि राष्ट्रपति विद्या देवी भण...

विविध कार्यक्रमका साथ जनता सुदर्शनको स्वर्ण महोत्सव सम्पन्न

पर्वत, ३० पुस  । पर्वतको ठूलीपोखरीमा रहेको जनता शुदर्शन उच्च माध्यामिक विद्यालय ५० वर्ष पुगेको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ...