Skip to main content

Posts

Showing posts from June, 2013

Admissions open for Bachelor in Engineering programs in KU School of Engineering

Kathmandu University School of Engineering today announces admission notice for Four year undergraduate programs in Engineerings. i.e Bachelor in Engineering programs.  Programs BE (Electrical and Electronics Engineering) Communication:  Merit seats: 27; Quota Seats: 3 Power control:  Merit seats: 27; Quota Seats: 3 BE (Mechanical Engineering):  Merit seats: 54; Quota Seats: 6 BE (Civil Engineering with specialization in Hydropower):  Merit seats: 54; Quota Seats: 6 BTech (Environmental Engineering):  Merit seats: 31; Quota Seats: 4 Who can apply? 10+2 or equivalent examinations with minimum of 50% marks in aggregate and 50% marks in Physics, Chemistry, Mathematics (PCM).  Programs:  BE Computer Engineering: Merit seats: 54; Quota Seats: 6 BE Geomatics Engineering:Merit seats:  18; Quota Seats: 12 B.Sc Computer Science: Merit seats: 36; Quota Seats: 4 B.Sc Applied Physics: Merit seats: 18; Quota Seats: 2   Who can apply? 10+2 or equivalent examinatio

KU School of Science announces admissions for various undergraduate programs

Kathmandu University School of Science announces new admissions for BPharm, BTech (Biotechnology), BSc (Environmental Science) and BSc Human Biology program.    Programs:  BPharm : Merit seats: 54; Quota Seats: 6 BTech (Biotechnology):  Merit seats: 31; Quota Seats: 4 BSc (Environmental Science) :  Merit seats: 36; Quota Seats: 4 Who can apply? 10+2 or equivalent examinations with minimum of 50% marks in aggregate and 50% marks in Physics, Chemistry, Mathematics (PCM) or PCB.    Program BSc Human Biology:  Merit seats: 18; Quota Seats: 2 Who can apply? 10+2 or equivalent examinations with minimum of 50% marks in aggregate and 50% marks in Physics, Chemistry, Mathematics (PCM).     Applications are to be filled online only. Online forms will be available from July 1, 2013 at the KU Website. All applicants are urged to apply from remote computers.  All applicants are required to collect their admit cards from the Admissions center at Dhulikhel between Ju

Tribhuvan University announced exam form fill up notice: 3 Years Bachelor level First year 2070

Tribhuvan University Office of the Controller of Examination, Balkhu Tribhuvan University (TU), Office of the Controller of Examinations today (i.e.  Ashad 15  2070) announced exam form fill up notice for 3 years Bachelor level First year exam to be held in 2070 for the faculties of Humanities (BA First year), Management (BBS First year), Science (B.Sc First  year), Education (B.Ed  First year), and Law (LLB First year) for the  partial  students who appeared in the Bachelor first year exam first time in 2069 BS and for the regular students  who will be appearing bachelor first year examination first time in 2070 BS.  Both regular and Partial Students have to submit the application form to their respective campuses, and private students can submit their exam application form to TU OCE balkhu or respective regional offices of Tribhuvan University Exam controller office. Last date of form submission: 2070  Sharwan 13 Eligibility: This will be the last examination for the st

Master's Level first year exam form fill up notice from Tribhuvan University

Tribhuvan University office of the controller of examination Balkhu today, i.e. Ashad 15, 2070 published the notice to fill up the examination application form for the Masters level first year students who will be appearing the exam according to the calendar of 2070 BS for the academic year 2069 BS.  The notice is applicable for the faculties of Humanities and Social Sciences (MA First year), Management (MBS First year), Education (M.Ed First year) and Law (LLM First year).   Last date to submit exam application form: 2070 Sharwan 13   Eligibility to appear in this Master first year examination: This will be the last examination for the applicants who have appeared Masters first year examination first time in 2064 BS. Examinees of private exam are allowed to sit in the examination of selected subjects under the faculties of humanities and social sciences and in MPA. And those applicants must submit the original marksheet and transcripts from SLC to Bachelors level. Stud

Vacancies for Various Teaching positions in LBEF College of Professional studies

27 Jun, 2013 Established in 1998,  College of professional studies  is one of the leading campus in Nepal with 5 Departments and more than 10 courses.  It has announced various vacancies for teaching positions, you can apply if you are eligible and interested on those positions.   Apply on or before 5th July-2013   Program Co-ordinator (BBA) Qualification: MBS/MBA/MPA or equivalent Experience: 3-5 years of experience in teaching Deputy Program Co-ordinator (Dept. of Computer Science & IT) Qualification: Minimum Master's Degree in Computer Science/IT Experience: 3-5 years of experience in teaching Shift: Morning (06:15 A.M. - 02:15 P.M.) / Evening (04:340 P.M. - 08:30 P.M.) Full Time / Part Time Lecturer (Dept. of Computer Science & IT) Qualification: Minimum Master's Degree in IT/Computer Science Subjects: Logic Design; Computer Network' Database Management System; Computer Organization and Architecture; Linux Operating System; Web Pr

गलत शिक्षाले बेरोजगार बढ्यो : नेता ओली

बुटवल, १३ असार ।   नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले मुलुकमा सही रुपमा राजनीति अगाडि बढ्न नसक्दा शिक्षामा सुधार नभएको बताएका छन्। अहिलेको शिक्षाले बेरोजगार उत्पादन गरेको बताउँदै उनले अबका दिनमा यसको अन्त्य गर्नुपर्ने बताए। नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन रुपन्देहीले आयोजना गरेको जिल्लामा एसएलसी उत्तीर्ण विद्यार्थी सम्मान समारोहलाई सम्बोधन गर्दै नेता ओलीले एसएलसीको नतिजा प्रत्येक वर्ष डरलाग्दो गरी खस्कँदै जानुमा राज्यको शैक्षिक प्रणाली नै प्रमुख कारक भएको बताए। शिक्षा क्षेत्रको विकासका लागि देशको आवश्यकताअनुसार विविध खालको शिक्षाको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।  त्यस अवसरमा नेता ओलीले रुपन्देहीबाट २०६९ सालको एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी र विद्यालयलाई सम्मान गरे।

पाटन क्याम्पस अनिश्चितकालका लागि बन्द

काठमाडौं, १३ असार ।  पाटन संयुक्त क्याम्पसमा हिजो दिउँसो नेकपा (एमाले) निकट अनेरास्ववियु र एमाओवादीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडपपछि उत्पन्न तनावका कारण क्याम्पस प्रशासनले क्याम्पसको शैक्षिक तथा सम्पूर्ण प्रशासनिक कार्य अनिश्चितकालका लागि स्थगन गरेको छ। क्याम्पसका प्रमुख अमन श्रेष्ठले एक सार्वजनिक सूचना जारी गर्दै दुबै विद्यार्थी सङ्गठन र एमाओवादीको वाइसिएलबीच अझै झडपको स्थिति आउने सक्ने भएकाले शैक्षिक र प्रशासनिक कार्य सुचारु गर्न नसकिने जनाएका छन्।  क्याम्पसको विशालबजार भाडामा कमिसन खाएको, क्याम्पसमा मनोमानी ढङ्गले एमाओवादी समर्थक मात्रलाई कर्मचारी राखिएको, पठनपाठन प्रभावकारी नभएको भन्दै विरोधमा उत्रेको अनेरास्ववियुले क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध गर्ने जनाऊ दिएकै भएपनि कार्यालय पुगेको भन्दै श्रेष्ठमाथि हिजो दिउँसो हातपात गर्न खोजेपछि झडप भएको थियो।  झडप चलिरहेकै बेला क्याम्पसमा पुगेको प्रहरीले क्याम्पसको विद्यार्थी नभएपनि लडाइँ गर्ने उद्देश्यले त्यहाँ पुगेर भिडन्तमा उत्रेका दुवै पक्षका १३ जनालाई पक्रेकामा हिजो साँझै सबैलाई छाडिसकेक

दश जिल्लामा नि:शुल्क तथा अनिवार्य शिक्षा

-शरद शर्मा काठमाडौं, १३ असार । सरकारले चालु शैक्षिक सत्रदेखि १० जिल्लामा नि:शुल्क तथा अनिवार्य शिक्षा लागू गर्ने भएको छ । विद्यालयदेखि टाढा रहेकालाई समाहित गर्न शिक्षा मन्त्रालयले १० जिल्लामा चालु शैक्षिक सत्रदेखि १० कक्षासम्म अनिवार्य र नि:शुल्क शिक्षा लागू गर्ने भएको हो । त्यसका लागि मन्त्रालयले यसै आर्थिक वर्षदेखि बजेट विनियोजन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डेले नि:शुल्क मात्र नभएर अनिवार्य गराउनका लागि बजेट छुट्याउन थालिएको बताए । उच्च भर्नादर भएका पाँच र न्यून भर्नादर भएका पाँच जिल्लाका लागि बजेट छुट्याइनेछ । सहप्रवक्ता पाण्डेले विद्यालय आउन नसकेका बालबालिकालाई लक्षित गरेर पहिले १० जिल्लामा अभियान सञ्चालन गरिने बताए । ‘अभियानमा जसले विद्यालय पठाउन सक्दैनन्, त्यस्ता अभिभावकलाई आयआर्जनका कार्यक्रम लिएरसमेत जान्छौँ,’ उनले भने, ‘ताकि अभिभावकले आफ्ना बालबच्चालाई विद्यालय सजिलै पठाउन सकून् ।’ मन्त्रालयले प्रत्येक विकास क्षेत्रमा उच्च भर्नादर र न्यून भर्ना दर भएका दुईवटा जिल्ला छनोट गरी कार्यक्रम लागू गर्ने तयारी गरेको छ । तीन वर्षमा सबै जिल्लामा माध

एक्काइस वर्षदेखि चेपाङ विद्यार्थीलाई निरन्तर छात्रवृत्ति

गोरखा, १२ असार । यहाँका चेपाङ्ग विद्यार्थीहरूले विगत २१ वर्षदेखि निरन्तर छात्रवृत्ति पाउँदै आएका छन् । नियमित रुपमा विद्यालयमा कमै देखिने चेपाङ बालबालिकाहरू छात्रवृत्ति पाउने दिनमा भने सबैजना विद्यालय आउने गर्दछन् । जिल्लाको घ्याल्चोक, मकैसिङ, ताक्लुङ, ताङ्लिचोक, भूम्लिचोक गाविसमा चेपाङ्ग समुदायको बसोबास रहेको छ ।    आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सीमान्तकृत, लोपोन्मुख, चेपाङ्ग विकास कार्यक्रमबाट आएको रकम र जिल्ला विकास समिति गोरखाको रु एक लाख ५० हजार गरी कुल पाँच लाख २५ हजारको विद्यालय पोशाक र शैक्षिक सामग्री ती बालबालिकालाई वितरण गरिएको हो । प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई तहगत रुपमा निमावि र प्रावि तहका लागि ६५०, मावि तहका लागि रु एक हजार ५० र उच्च मावि तहका विद्यार्थीलाई रु दुई हजार ५० वितरण गरिएको छ ।   जिल्लामा यो कार्यक्रम आव ०४८÷०४९ बाट सुरु भएको स्थानीय विकास अधिकारी महेश बरालले बताउनुभयो । त्यस क्षेत्रमा रहेका २२ विद्यालयका एक हजार ३२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको पूर्वसभासद् माया

दर्बन्दी मिलानमा मोटो रकम कुम्लाउने दाउ

दोलखा १२ असार । जिल्ला शिक्षा कार्यालय दोलखाका नासु देखी आफ्नो  क्षेत्रमा नगई कार्यालयमा बस्ने बिद्यालय निरिक्षकहरुको कोटामा तिन जना देखी पाँच जना शिक्षकको नाम सरुवाको  प्रस्तावित आएको बजार हल्लाबाट मोटो रकम कुम्लाउन दाउ भएको भन्दै नेपाल शिक्षक संघ दोलखाले बिरोध जनाएकोछ । जिल्ला शिक्षा समितिबाट शिक्षक व्यवस्थापनको निति निर्माण नै नगरी विना निर्णय शिक्षक सरुवाको प्रस्ताव एकलौटी ढंङ्गबाट प्रस्तावित गर्नुले जिल्ला शिक्षा कार्यालय बास्तविक नियत छर्लङग भएकोले संघले आपत्ती जनाएको हो  । कार्यालयले एकाङ्गी ढंङ्गबाट दर्बन्दी मिलान सम्बन्धि गरेका सम्पूर्ण कार्य अमान्य हुने समेत ज्ञापन पत्रमा जनाएको छ ।  “जिल्ला शिक्षा कार्यालयले बजारमा काड फलेर शिक्षकका  संघ, संगठन प्रति फुठाउनको राजनिति गर्ने दाउ मात्र नभई रातारात  मोटो रकम कुम्लाउने सोचको उपज पनि हुन सक्छ” नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष रामजी चौलागाईले  भने । सरुवाको विषय प्रायोजित ढङ्गबाट अगाडी बढेकामा कार्यालयको यस्तो गतिबिधि संघले घोर भत्र्सना गरेको छन ।   बुधबार नेपाल शिक्षक संघ दोलखा र नेपाल शिक्षक परिषद दोलखाको टोली गई जिल्ला श

पर्वतमा अन्तरजातीय विवाह गरेकी युवती अलपत्र

पर्वत, १२ असार । सँगै जीउने र मर्ने वाचा गरेका पतिले छाडेपछि अन्तरजातीय विवाह गरेकी एक दलित युवती अलपत्र परेकी छन् । ब्राह्मण युवकसँग तीन साता पहिले बिहे गरेकी अनिता बिकलाई पतिले छाडेर बेपत्ता भएपछि अलपत्र भएकी हुन् । चित्रे गाविस–५ की अनिताले तिलहार गाविस–६ डिमुवाबजार निवासी रामचन्द्र सुवेदीसँग जेठ २४ मा विवाह गरेकी थिइन् । विवाहको तीन दिनपछि श्रीमान्ले आफूलाई छाडेर अलपत्र पारेको भन्दै अनिताले दलित वर्ग उत्थान समन्वय समिति र दलित साझा मञ्चमा न्यायका लागि निवेदन दिएकी छिन् । मंसिरदेखि बसेको प्रेमलाई जेठ २४ गते विवाहबाट वैधानिकता दिएपछि बाजुङ्गमा डेरा गरेर दुबैजना सँगै बस्दै आएको अनिताले बताएकी छिन् । तर श्रीमान्लाई उनका आफन्तले झुक्याएर घर लगेपछि भगाएर बेपत्ता बनाएको उनको आरोप छ । बाबु (ससुरा) घरको छतबाट खसेर बेहोस बनेको भनेर जेठ २७ गते घर लगेर आफूहरुलाई छुट्टाएको उनले निवेदनमा उल्लेख गरेकी छिन् । सुवेदी बाजुङ्गको एक निजी विद्यालयका शिक्षकसमेत हुन् । पीडित युवतीले प्रहरीमा दिएको निवेदनको समेत बेवास्ता गरी आफूलाई अन्याय गरिएको बताएकी छिन् । यसैबीच दलित वर्ग उत्थान समन्वय समिति

लगातार सचिव फेरिँदा शिक्षाका दाता सशंकित

काठमाडौं,  १२  असार शिक्षासचिवको छिटो–छिटो सरुवाले शिक्षा क्षेत्रमा नकारात्मक असर पर्न थालेको छ । अरू क्षेत्रबाट शिक्षामा आएका सचिवलाई सबै कुरा बुझाउन चार/पाँच महिना लाग्ने र बुझ्नेबित्तिकै सरुवा हुँदा दीर्घकालीन नीति तथा योजना प्रभावित भएका छन् । शिक्षासचिव सरुवा भइरहँदा विकासका साझेदार दातृ निकायसमेत असन्तुष्ट र सशंकित हुन  थालेका छन् ।  डेढ वर्षयता चार सचिव शिक्षा मन्त्रालयमा आएका छन् । यो समयमा शिक्षा मन्त्रालयका कर्मचारीको ‘ब्रिफिङ’ सुन्ने र केही समयपछि नै सरुवा हुने गरेको शिक्षाका कर्मचारीको गुनासो छ । शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डेले धेरै सरुवाले शिक्षामा प्रभाव पारेको बताए । ‘एउटाले सेटिङ गर्छ, अर्को आएर भत्काउँछ,’ सहप्रवक्ता पाण्डेले भने, ‘नयाँ आउनेले शिक्षाको मुद्दा बुझ्नुपर्‍यो । सबै बुझिसक्दा सरुवा हुन्छ । यसले दीर्घकालीन असर पार्छ ।’ कर्मचारीका अनुसार शिक्षामा सहयोग गरिरहेका दातृ निकाय पहिले भएका सम्झौता पूरा गर्नबाहेक थप सहयोगमा सकारात्मक  देखिएका छैनन् ।  अवकाश पाउन डेढ महिना बाँकी हुँदा तत्कालीन शिक्षासचिव शंकरप्रसाद पाण्डेलाई सरुवा गरि

उच्च माविका होर्डिङबोर्ड र गेट हटाइने

काठमाडौं,  असार १२ उच्च माध्यमिक शिक्षा परिषद्ले काठमाडौंको सुविधानगरस्थित बार्सा उच्च माविलाई २४ घन्टे अल्टिमेटम दिएको छ । एक स्थानमा सम्बन्धन लिएर अर्कै घरको फ्ल्याट भाडामा लिई कक्षा सञ्चालन गरेको तथा मागेको जानकारीसमेत नदिएको भन्दै परिषद्ले मंगलबार २४ घन्टे अल्टिमेटमसहित पुर्जी थमाएको हो ।  परिषद्का अनुगमन शाखा प्रमुख उपसचिव डम्बर बतासको नेतृत्वमा गएको टोलीले सहप्राचार्य भानु राईलाई २४ घन्टाभित्र सम्पूर्ण कागजात पेस गर्न निर्देशन दिएको हो । बतासका अनुसार उच्च माविका सञ्चालक समितिहरूमा चर्को विवाद देखिएको र दुईतिर बसेर प्रवेश फारम वितरण गरेको पाइएको छ ।  सो उच्च माविलाई परिषद्ले २७ मंसिरमा आफ्नै भवनमा सञ्चालन गर्न निर्देशन दिएको थियो । १२ कक्षामा करिब आठ सय विद्यार्थी रहेको सो उमाविको अवस्था दयनीय बन्दै गएको बताइएको छ । बतासले भने, ‘चित्तबुझ्दो जवाफ नआए ऐन–नियमअनुसार सम्बन्धन खारेजसम्मको  कारबाही हुनसक्छ ।’ गत वर्ष करिब एक करोड रुपैयाँभन्दा बढी विज्ञापनमा खर्च गरेको सो उमाविले यो वर्ष रकम तिर्न नसकेपछि विज्ञापन एजेन्सी संघ (आन) ले विज्ञापन छाप्नसमेत रोक लगाएको छ । आच

छोरेगाउँ र भुजी माविमा विद्यालय सुधारसन्वन्धी अन्तरक्रिया

 बागलुङ, २०७०  १२ असार  । छोरेगाउँ मावि खुंगामा विद्यालय सुधारसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक, विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रममा एसएलसी नतिजाको समिक्षा, विद्यालयसँग सम्बन्धीत बर्तमान चुनौती तथा भावि दिनमा शैक्षिक गतिविधीलाई व्यवस्थित गर्ने, छात्रवृत्ति वितरणलगायतका विषयमा छलफल गरिएको थियो । यसैगरी अधिकारीचौरको भुजि माविमा पनि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागितामा विद्यालय सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भेलाले एसएलसी नतिजाको समिक्षा, विद्यालयसँग सम्बन्धित वर्तमान चुनौती तथा भावि दिनमा शैक्षिक गतिविधीलाई के कसरी व्यवस्थित गर्ने भन्ने बारे छलफल भएको थियो ।

छात्रालाई लिङ्ग देखाउने शिक्षकलाई जवरजस्ती करणी मुद्दा

गोरखा, २०७० असार १२ । गोरखास्थित एक उच्च माध्यमिक विद्यालयकी छात्रालाई लिङ्ग देखाएको आरोपमा एक बोर्डिङ्ग स्कूलका शिक्षकलाई पक्राउ गरी प्रहरीले जबरजस्ती करणी उद्योगमा बुधवार मुद्दा दर्ता गरेको छ । प्रहरीले अभियुक्तलाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको बताएको छ । महेन्द्रज्योति उच्च माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत १३ वर्षकी छात्रालाई पानी लिएर आउँदा सोमवार बेलुकी लिङ्ग देखाएको आरोपमा गोरखास्थित सेन्ट जोसेफ बोर्डिङ्ग स्कूलका शिक्षक रामजी पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । यसैवीच सेन्ट जोसेफ बोर्डिङ्ग स्कूलका शिक्षक रामजी पाण्डेलाई सो विद्यालय व्यवस्थापन समितिले निष्काशन गरेको बताईएको छ ।

Examination schedule: BE/B.Arch, BCA, BIT first semester regular-2070: Purbanchal University

Purbanchal University Examination management office Biratnagar, Nepal today published the final examination schedule of BE (Civil, Computer, Electronics and Communication)/B. Architecture, first semester regular examination-2013 (2070) New course. Similarly purbanchal university also published the exam schedule of Bachelor of Computer Application (BCA) and Bachelor in Information Technology (BIT) First semester, regular final examination-2070. The exam will be held from Sharwan 2 to 18. Examination time: 1 pm to 4 pm. 

HSEB's 24-hour ultimatum to Kathmandu Barsha College

26 Jun, 2013 The 13-member monitoring committee formed by the Higher Secondary Education Board visited  Kathmandu Barsha College  to find out whether the college has been abiding by the code of conduct. The college located in Tinkune has been running under Kathmandu Barcelona Education Network along the Araniko Highway. Earlier, it was running as Merryland School at some 200 metres south of the highway. The shareholders recently split into two groups and have been running both the institutions separately.   The monitoring committee also gave a 24-hour ultimatum to the school administration to give a written clarification regarding the relocation of the college without informing the concerned authorities.   According to Suprabhat Bhandari, president of Guardians Association Nepal and a member of monitoring committee, since the college had failed to abide by the directives issued by the Higher Secondary Education Board and had been operating without following the rules and re

Tribhuvan University published the results of MA English First year-2069

Tribhuvan University office of the controller of examination, Balkhu today published the results of MA First year English-2069. The examination of MA English First year was held on Bhadra-Ashwin 2069.   Students can check their results online in  tu.edusanjal.com Colleges can check the results of their students by login in to college result site  in tu.edusanjal.com   Result statistics of MA First year-English -2068 Total number of students in MA English First year-2068: 3211 Number of students who appeard in MA English First year-2068: 2955 Regular students in MA English First year-2068: 1705 Partial students in MA English First year-2068: 1250 Number of male students in MA English First year-2068: 1701 Number of female students in MA English First year-2068: 1254 Total number of students who passed MA English First year-2068: 1185 Students number failed in MA English First year-2068: 974  Total number of students who were absent in MA English First year-2068:

विदेश गएका पूर्व विद्यार्थीहरुको १२ लाख सहयोगमा खेलमैदान निर्माण

सन्तोष गौतम, म्याग्दी २०७० असार १२ । म्याग्दीको राम्चे गाविसको नांगीमा रहेको हिमाञ्चल उच्च माविमा पूर्व विद्यार्थीहरुले लाखौ खर्च गरेर खेलमैदान निर्माण गरेका छन् । रोजगारीको शिलशिलामा बिदेश गएका पूव विद्यार्थीहरुले विद्यालय परिसरमा भलिबल र बास्केटबल खेलमैदान निर्माण गरेका हुन् । युके र हङकङमा कार्यरत पूव विद्यार्थीहरुको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान गरि १५ लाख रुपैयाको लगानीमा कच्ची खेलमैदानलाई ढलान गरेर पक्की बनाइएको विद्यालयका प्राचार्य रमन पुनले धौलाश्रीलाई बताए । प्राचार्य पुनका अनुसार बिदेशबाट पूव विद्यार्थी सहित ११ जनाले प्रतिव्यक्ति एक लाख ११ हजार रुपैयाका दरले खेलमैदान निर्माण गर्न आर्थिक सहयोग गरेका छन् । स्थानीयबासीले तीन लाख रुपैया बराबरको श्रमदान गरेका छन् । कच्चि खेलमैदानमा हिलो र धुलो हुँदा खेल गतिबिधी सञ्चालन गर्न समस्या भएपछि स्तरवृद्धी गरिएको हो ।

मुक्त कमलरीहरुले विद्यार्थी संगठन खोले

१२ असार, काठमाडौं । दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा मुक्त भएका झण्डै १२ हजार मुक्त कमलरीहरुले आफ्नो विद्यार्थी संगठन खोलेका छन् । आफनो अधिकारको लागि आफैं जागौं, मुक्त भएका कमलरी विद्यार्थी एकजुट बनौं भन्ने नाराका साथ उनीहरुले जिल्ला जिल्लामा संगठन विस्तारको अभियानमा जुटेका हुन् । बाँके जिल्लावाट मुक्त कमलरीहरुले ‘मुक्त कमलरी विद्यार्थी युनियन’ नाम दिएर संगठन बिस्तारको शुरुवात गरेका छन् । मुक्त भएका कमलरी विद्यार्थीहरुको भेलालले सुमिता कुमारी थारुको अध्यक्षतामा १७ सदस्ययी जिल्ला कार्यसमिति विस्तार गरेको छ । संगठन विस्तार कार्यक्रममा बोल्ने वक्ताहरुले मुक्त भएका कमलरीहरुको अधिकारको लागि सबै सरोकारवाल पक्षहरुले सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रमा मुक्त कमलरी विद्यार्थीहरुको संगठनले अब राजनीतिक पार्टीका विद्यार्थी संगठनको मैस्यौदामा पनि मुक्तकमलरीहरुको मुद्दालाई विशेष रुपमा अगाडी सार्नको लागि दवाब दिन सुझाव दिएका थिए । मुक्त कमलरी विद्यार्थीहरुको भेलाले मुक्त कमलरी विद्यार्थीहरुको लागि निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने, छात्रवृतिको रकम वढाउनुपर्ने लगायत माग गरेक

पहिचान तथा आत्म सम्मान सहितको शिक्षण सिकाइ

१. अवधारणा मानव सबैभन्दा उच्च कोटीको विवेकशील प्राणी हो । स्वभावैले मानिस जुन समाजमा बस्छ, त्यहाँ उसले आफ्नो पहिचान र आत्मसम्मानको खोजि गरिरहेको हुन्छ । समाजमा विद्यमान विविधताहरुको कारणले वर्गीय, जातिय, लैङ्गिक, भाषिक, सांस्कृतिक एवं सामाजिक अधिकारहरुको प्रयोग र संरक्षणमा विभिन्न कठिनाईहरु देखा परिरहेका हुन्छन । त्यसमा पनि बालबालिकाहरुको अधिकारको सुनिश्चितता ठुलो चुनौतिको विषय बन्ने गरेको छ । पछिल्लो समयमा बालबालिकाहरुलाई कुनै पनि आधारमा विभेद गर्न  हुँदैन भन्ने अवधारणाको विकास भैसकेपछि बालबालिकाहरुको शिक्षा प्राप्तिको अधिकारको क्षेत्रमा पनि विभिन्नि उपायहरुको खोजि हुन थालेको छ ।  मानव सभ्यताको विकास सँगै मानिसको सोच, मानवीय मूल्य र मान्यतामा परिवर्तन आएको छ । बालबालिकाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । यस्तो दृष्टिकोणमा आएको  परिवर्तनलाई मूलत तिन समय क्रममा बाँड्न सकिन्छ । प्राचीन समयदेखी बौद्धिक जागरण सम्मको अबधिलाई बालबालिकाको शिक्षाप्रति उपेक्षाको चरण, बौद्धिक जागरण देखी बाल अधिकारको घोषणा सम्म केही हदसम्म हुने खाने कुलीन परिवारहरुका बालबालिकाहरुको निम्ति शिक्षा प्र