Skip to main content

Posts

Showing posts from February, 2019

गीत

लेख्न सके लेख कान्छा लेख्न सके लेख । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । कति मजा आयो कान्छा पानी जहाज चढ्दा एम्बुलेन्स फ्याट्टै आयो जुम्लामा लड्दा । पूर्व बाट रेल चढी पश्चिम तिर गइयो । एकै दिनमा काम सकि घर पुग्ने भइयो । देख्न सके देख कान्छा देख्न सके देख, एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । जनताहरु कारमा गुड्छन् हेलिकोप्टर चढ्छन्, नेताहरु सेवा गर्छन् झुपडीमा बस्छन् । देउवाकाजी साह्रै राम्रा रसिलो छ बोली, आफ्नै दाजुभाइ हुन् भन्छन् प्रचण्ड र ओली । भेट्न सके भेट कान्छा भेट्न सके भेट । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । हावा बाट विजुली आयो भारतमा बेच्यो । नेपाल जस्तै बनाउनु छ सिंगापुर ले लेख्यो । ग्याँस धरै भयो हामलाई रसियाले माग्यो । पानी चहाज झण्डा बोक्दै अमेरिका लाग्यो । मेट्न सके मेट कान्छा मेट्न सके मेट । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । सुन्नै छाड्यो हाम्रो कानले नेताजीको भाषण स्वर्ग जस्तो देशमा इन्द्र जी को शाषण । जनताले जे दियो त्यहि नेताको राषण, मुटु भित्र रहेको छ नेता जी को आषण । छेक्न सके छेक कान्छा छेक्न सके छेक । एक वर्षमै स्वर्ग भयो ने

Article

https://www.google.com/url?sa=t&source=web&rct=j&url=http://article.sciencepublishinggroup.com/html/10.11648.j.edu.20160506.11.html&ved=2ahUKEwiarfyS573gAhVBNI8KHfl1DHw4HhAWMAh6BAgEEAE&usg=AOvVaw2D4a15QSxFMtTKa3PW0_wc Education Journal Volume 5, Issue 6, November 2016, Pages: 126-135 Virtual Learning Environment (VLE) in Mathematics Education Bed Prasad Dhakal 1 , Lekhnath Sharma 2 1 Central Department of Education, Tribhuvan University, Kathmandu, Nepal 2 Open and Distance Education Centre, Tribhuvan University, Kathmandu, Nepal Email address:  (B. P. Dhakal)  (L. Sharma) To cite this article: Bed Prasad Dhakal, Lekhnath Sharma. Virtual Learning Environment (VLE) in Mathematics Education. Education Journal. Vol. 5, No. 6, 2016, pp.126-135. doi: 10.11648/j.edu.20160506.11 Received: September 26, 2016; Accepted: October 31, 2016; Published: November 3, 2016 Abstract: Mathematicians generally prefer less on the use of Virtual Learning Environment (
केहि पालिकाहरुले शिक्षालाई पहिलो प्राथमिकतामा राखि शिक्षा सुधारमा लागेका छन् । यसै क्रममा पर्साको बिकटमा रहेको ठोरीले गरेका कार्यहरु सवै विद्यायमा डिजिटल हाँजिरी सवै कक्षाको परीक्षा पालिकामा एकरुपता हुने गरी विज्ञसमुहद्वारा प्रश्न पत्र निर्माण, परीक्षा सेन्टर निर्माण गरी सिमित विद्यालयमा सवै बिद्यालयका शिक्षक र लेखापाललाई सुचना प्रविधि सम्वन्धि तालिमको व्यवस्था वालविकास केन्द्रहरुलाई एक एक टेलिभिजनको व्यवस्था, कार्पेटिङ्गको व्यवस्था, दिवाखाजाको व्यवस्था हाल कार्यालयमा काम गर्ने वातावलण नभएकोले पालिकाका प्रमुख प्रशासकीय अधिकृत आफ्नो समयलाई विद्यालयहरुमा पुगी शिक्षण सिकाइको कार्यमा लागाउन थाल्नु  भएको । (सूचनाको स्रोत ठोरीका शिक्षकहरु) शिक्षा विकास निर्देशनालय ठोरीका प्रमुख प्रशासकीय अधिकृत नविन गङ्गताङ्ग लामा प्रति आभार व्यक्त गर्दछ ।