( १) डटपेनको अविष्कार कसले गरेका हुन् ? > जोन जे. लाउड ( २) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ? > वि.सं. २०६४ असार २३ ( ३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ? > टेनिस ( ४) खुट्टामा जिव्रो हुने जीव कुन हो ? > पुतली ( ५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? > आँखा झिम्काउनु ( ६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? > तीतो ( ७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? > १३ प्रकारका ( ८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? > रुघा ( ९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के – हो ? > डुक एयर ( १०) याहुका संस्थापक को – को हुन् ? > डेविड फिलो र जेरी याङ्ग ( ११) सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ? ...
A Complete Educational Blog