Skip to main content

Posts

Showing posts with the label Video or Audio

कार्यक्रम शिक्षा र सरोकार(२०७० कार्तिक २२ गते )

कार्यक्रम शिक्षा र सरोकार कार्तिक १५ गते (नमुना आवासीय उमावि पर्वतका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमान खत्रीसँग गरिएको कुराकानी सहित)

कार्यक्रम शिक्षा र सरोकार कात्तिक १ गते शुक्रबार २०७०

कार्यक्रम शिक्षा र सरोकार कात्तिक १ गते शुक्रबार २०७० 

अन्तराष्ट्रिय शिक्षा दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०७० का सन्दर्भमा पर्वतका जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलसँग गरिएको कुराकानी मिति २०७० भाद्र २२ गते

SLC 2069 Report

काठमाडौं - २०६९ सालको एसएलसी परीक्षामा सम्मिलितमध्ये नियमिततर्फ ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत वर्ष चैतमा लिएको परीक्षाको परिणाम परीक्षा सकिएको ८१ औं दिन मंगलबार सार्वजनिक गरेको हो। उत्तीर्णमध्ये १६ हजार ९ सय २४ विशिष्ट, ७६ हजार १ सय ६५ प्रथम, ६९ हजार ८ सय ३० द्धितीय र ५ हजार १६ तृतीय श्रेणीमा छन्। गत वर्ष सबैभन्दा बढीले द्धितीय श्रेणी ल्याएकामा यस वर्ष प्रथम श्रेणी ल्याउने बढी छन्। अघिल्लो वर्ष १७ हजार ७ सय ६० विशिष्ट र ७७ हजार ३ सय ८३ विद्यार्थी प्रथम श्रेणीमा पास भएका थिए। द्धितीय श्रेणीमा सबैभन्दा बढी १ लाख १ हजार ४ सय २५, तृतीय श्रेणीमा ११ हजार ६ सय १९ पास भएका थिए। शिक्षा सचिव डा. सोमलाल सुवेदी अध्यक्षतामा पनिका, सानोठिमीमा बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको बैठकले दिउँसो नतिजा निकालेको हो। ०६९ को परीक्षामा सम्मिलित ५ लाख ११ हजार १ सय ६५ मध्ये नियमिततर्फ ४१.५७ प्रतिशत र एक्जाम्टेडतर्फ ७.७६ प्रतिशत उत्तीर्ण भए। नियमिततर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये १ लाख ६७ हजार ९ सय ३५ उत्तीर्ण भए। पर...