Skip to main content

Posts

Showing posts from December, 2014

२०७१ सालमा मनाइएका विभिन्न दिवसहरुका नारा

१.  राष्ट्रिय धान दिवस   (असार १५ )  :-  ‘धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण’ २.  विस्व जनसंख्या दिवस   ( July 11 ) :-  युवामा लगानी गरौं ३. विस्व सम्पदा दिवस   (April 18 ):-  "Heritage of Commemoration" ४. विश्व रेडक्रस दिवस   (May 8 )  :-   मेरो रेडक्रस मेरो  कथा (My Red-cross My Story ) 5. International Nursing Day   (May 12)  :-  “Nurses: a force for change – A vital resource for health”. 6. विस्व स्तनपान सप्ताह (Aug 1- Aug 7) : -  "स्तनपान जीवनको एक विजय लक्ष्य " 7.  २० औं विश्व आदिवासी दिवस (Aug 9, 2014) :-  ‘समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्यवन गर'   8. भाद्र ५-६(Aug 21- Aug 22):-   वेइजिङ राष्ट्रिय महिला सम्मेलन - मानवताकालागी महिला ससक्तिकरण व्यवहारमा उतारौं    9. निजामती सेवा दिवस (२०७१ भाद्र २२ ) :-  "निजामती सेवाको मान्यता, अनुशासन, इमान्दारिता र नैतिकता" 10.  राष्ट्रिय विज्ञान दिवस (असोज १, २०७१) :-  "विज्ञान प्रविधी र आविस्कार : दिगो बिकासको आधार "  11. प्रथम राष्ट्रिय परिवार नियोजन दिवस (असोज २

नायब सुब्बा लक्षित जानकारी-१६ सेट प्रश्न उत्तर

नायब सुब्बा लक्षित जानकारी – पहिलो सेट 1. न्युयोर्कमा रहेको कमिटि प्रोजेक्ट जर्नालिस्ट को दण्डहीनता सूचकांक अनुसार नेपाल छैठौ स्थानमा पर्दछ । 2.पर्वतारोहणको क्षेत्रमा 7500 मिटर भन्दा माथिको क्षेत्रलाई डेथ जोन भनिन्छ । 3.ओजनतह समतापमण्डलमा पाइने ओजन ग्यासको तह हो । 4. विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी हो । 5. विश्वकै सबभन्दा ठूलो हिराखानि किम्वरखान हो जुन अफ्रिकामा पर्दछ । 6. उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग क्यालिफोर्नियाको डेथ भ्यालीहो ।जुन संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ पनि हो । 7.विश्वकै लामो पर्वतमाला एन्डिज पर्वतमाला हो जुन दक्षिण अमेरिकामा पर्दछ । 8. बोलिभियाको लापाज विश्वकै अग्लो स्थानमा रहेको राजधानी हो । 9. रोस र वेडेल नामका दुइ समुद्र अन्टार्कटिकामा घुसेका समुद्र हुन् । 10. सबैभन्दा पछि पत्ता लगाईएको महादेश अन्टार्कटिका हो । 11. रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो । 12. युरोप र एशियालाइ संयुक्त रुपमा युरेसिया भनिन्छ । 13. प्रशान्त महासागरको सबैभन्दा गरिरो भाग मारियाना ट्रेन्च हो । 14. मारियाना