Skip to main content

Posts

Showing posts from August, 2017

प्रेरक कथाहरु

संगर गुनाको फल कमल रिजाल एकपटक अपरिचित गाउँमा पुगेका एक जना सज्जनलाई देखेर एउटा घरमा पालिएको सुगाले भनेछ- 'गाउँले हो ! नयाँ मान्छे आयो लुटलुट ।' सज्जन त्यहाँबाट भागेर एउटा आश्रममा पुगेछन् । त्यहाँ पनि त्यस्तै एउटा सुगा पालिएको रहेछ । उसले भनेछ- 'आउनुहोस् महाशय ! तपाईंलाई स्वागत छ, भन्नुहोस् के सेवा गरौं ।' सज्जनले आश्चर्य मान्दै आश्रमका महन्तलाई सोधेछन्- 'महाशय ! एउटै प्रजातिका प्राणीमा यी विपरीत गुण कसरी ? यसको रहस्य जान्न सक्छु ?' महन्तले भनेछन्- 'यी दुई सुगा एउटै प्रजातिका मात्र होइनन्, एउटै आमाका सन्तान हुन् तर सानैदेखि एउटालाई डाकुहरूले लगेर पालेका थिए भने अर्कोर्चाहिँ आश्रममा पालिएको थियो । डाकुहरूले पालेकाले त्यही भन्यो, जुन उसले सानैदेखि सुन्दै आएको थियो । आश्रममा पालिएकोले पनि त्यही भन्यो, जुन उसले सानैदेखि सुन्दै आएको थियो ।' सार हो, जहाँ पनि सङ्गतको फल यस्तै हुन्छ । जस्ताको सङ्गत गरिन्छ, त्यस्तै बन्न वाध्य भइन्छ । यसमा आनाकानी गरिएमा व्यवहार नै चल्दैन । उखान नै छ- सङ्गत गुनाको फल । सङ्गतले कालोलाई सेतो बनाउन सक्छ । सेतोलाई कालो बनाइदिन प

संघियतामा शिक्षा चुनौती र अबसर

लोकतन्त्र र शिक्षाको सम्बन्ध कस्त हुनुपर्दछ भन्ने कुरामा पुराना लोकतन्त् भएका मुलुकहरूमा कुनै विवाद छैन लोकतन्त्रलाई ती देशहरूमा संस्थाग गर्न सकेका कारण नै शिक्षाला लोकतन्त्रको आधार स्तम् मानिएकाले नै हो । प्रसिद्ध अमेरिक शिक्षाविद् जोन डिबेका अनुस ‘लोकतन्त्रमा त्यस्तो शैक्षिक व्यवस्थ हुनुपर्दछ जसले मानिसको सामाजि सम्बन्ध र नियन्त्रणमा व्यक्तिगत रुच बढाओस्, त्यसबाट स्वाभिमानक लागि मानसिक आदत पनि बनोस् । त कुनै पनि प्रकारको सामाजि अव्यवस्था नभइकन पनि समाजम परिवर्तन आउन सकोस् ।’ उन ‘लोकतन्त्रको प्रमुख आधार शिक्षा हो’ भनेपछि नै शिक्षा र लोकतन्त्रल फरकसँग हेर्न छाडिएको हो । तसर् लोकतन्त्र आपसमा सहिष्णुता समानताका आधारमा व्यवहार उत्पन् गर्न सिकाउ“छ । लोकतन्त्र आफैँम एउटा आदर्श सरकारको अवस्था पन हो र यो एउटा समाजलाई नियमि रूपमा परिष्कृत संस्कार दि परिवर्तनशील व्यवहार पनि हो । ‘प्रजातन्त्र भनेको आदर्श शास प्रणालीमात्र होइन, एउटा जीव पद्धति हो ।’ (Democracy is not only an ide political system, but it is a way of life) शिक्षा भनेको प्रजातन्त्रको ‘जरा फल’ (Root and fruit) दुईओटै हुन् भ ‘लोकतन्त