Skip to main content

शिक्षक सेवा आयोग सामग्री

शिक्षक सेवा आयोग सामग्री

ljifout k|Zgx¿  tx M k|fylds      v08 -v_        k"0ff{Í M *)

  
ljifout 1fg / ;Lk tyf lzIf0f ljlw ;DaGwL k|Zgx?
tnsf k|Zgx?sf] 5f]6f] pQ/ lbg'xf];\ .
!= eflifs ;Lk lzIf0f eg]sf] s] xf] < k|fylds txdf ;'gfO ;Lk lzIf0f ubf{ ckgfpg] s'g} tLgj6f lqmofsnfk pNn]v ug'{xf];\ . @±#
@= What are the skills of English Teaching ? Write any three activites of Teaching writing.@±#
#= Write an essay in about 120 words on any one of the following topic.                 %
(a) Democracy (b) Importance of Education
$= hf]8 eg]sf] s] xf] < sIff ! df hf]8 lzIf0f ug{sf nflu ckgfpg ;lsg] @ j6f lqmofsnfk n]vL ltgsf] d'NofÍg ug]{ @ j6f k|Zg agfpg'xf];\ . !±@±@
%= rt'e'{h / ju{sf] leGgtf lzIf0f ug{ b}lgs kf7of]hgf /fVg ;lsg] @ j6f p2]Zo n]vL tL p2]Zo k|fKt ug{ pkof]uL x'g] s'g} @ j6f pko'Qm ;fdu|Lsf] gfd n]v]/ ltgsf] k|of]u ug]{ tl/sf pNn]v ug'{xf];\ . @±!±@
^= tkfO{n] sIff $ sf] lj1fg tyf jftfj/0f ljifosf] æ;hLj / lghL{j j:t'x?Æ eGg] kf7 k9fpFb} x'g'x'G5 . To;sf nflu –
-s_ pQm kf7 k9fpgsf nflu agfOg] Psj6f ljlzi6 p2]Zo n]Vg'xf];\ .
-v_ pQm p2]Zo k"/f ug{ s'g} tLgj6f lqmofsnfk n]Vg'xf];\ .
-u_ pQm p2]Zo k"/f eP gePsf] hfFRg] u[xsfo{sf nflu Psj6f k|Zg n]Vg'xf];\ . !±#±!
&= ;Gt'lnt ef]hg eg]sf] s] xf] < ;Gt'lnt ef]hg tof/ ug]{ ;DaGwL wf/0ff :ki6 ug{ k|of]udf Nofpg ;lsg] s'g} # j6f lqmofsnfk pNn]v ug'{xf];\ . @±#
*= k|fylds txsf afnaflnsfnfO{ wd{, lnË, hfthflt, If]q ju{ cflbsf cfwf/df e]befj g/fvL ;dfg ?kn] Jojxf/ ug'{k5{ eGg] efjgf ljsf; u/fpg] pbfx/0f;lxtsf # j6f lqmofsnfk n]Vg'xf];\ . pQm lzIf0fkl5 ljBfyL{sf] Jojxf/df kl/jt{g eP gePsf] d"NofÍg ug]{ s'g} @ j6f tl/sf n]Vg'xf];\ . #±@
;d:ofd"ns / 36gf cWoog ;DaGwL k|Zgx?
tnsf k|Zgx?sf] nfdf] pQ/ lbg'xf];\ . @´!)=@)
(= k|fylds lzIff kf7\oqmd @)^@ n] ;fdflhs cWoog, l;h{gfTds snf tyf zf/Ll/s lzIff ljifosf] kf7\oqmdsf] s'n ef/sf] *) k|ltzt s]Gb|n] / @) k|ltzt :yfgLo txn] lgdf{0f ug]{ Joj:yf u/]sf] 5. To:t} !)) k"0ff{Íssf] :yfgLo cfjZostf cg';f/ dft[efiff jf :yfgLo ljifqaosf ?kdf kf7\oqmd lgdf{0f u/L lzIf0f ug'{kg]{ Joj:yf klg u/]sf] 5 . pQm Joj:yf sfof{Gjog ug{ cfbz{ ;fd'bflos k|f=lj=sf lzIfsx? cndndf k/]sf 5g\ . o:tf] cj:yfdf—
-s_ cfbz{ ;fd'bflos k|f=lj=sf lzIfssf nflu :yfgLo kf7\oqmd lgdf{0f ubf{ ckgfpg ;lsg] pko'Qm k|lqmofx? pNn]v ug'{xf];\ . %
-v_ :yfgLo kf7\oqmdsf nflu s'g} Ps lzif{s tf]ls To;sf nflu k|d'v cËx?sf] vfsf k|:t't ug'{xf];\ . %
!)= df5fk'R5|] k|f=lj=sf] sIff ! df ljleGg dft[efiffsf afnaflnsfx? egf{ ePsf 5g\ . Psflt/ 3/df g]kfnL afx]ssf] dft[efiff af]ln/x]sf aflnaflnsf Ps}k6s g]kfnL efiffsf] dfWodaf6 k9fO x'g] sIffdf k|j]z u/]sf 5g\ eg] csf]{tk{m dft[efiffs} ?kdf g]kfnL efiff af]Ng]x?sf nflu g]kfnL efiff klxnf] / ;lhnf] efiff x'G5 . o:tf] l:yltdf Pp6} sIffdf klxnf] / bf]>f] efiffsf ?kdf g]kfnL efiff k|of]u ug]{ ljBfyL{x?nfO{ Pp6} tl/sfaf6 lzIf0f ubf{ bf]>f] efiffsf ?kdf g]kfnL af]Ng]x?sf nflu lgs} sl7gfO x'G5 . o:tf] cj:yfdf—
-s_ klxnf] efiff / bf]>f] efiffsf ?kdf g]kfnL af]Ng] afnaflnsfnfO{ Pp6} sIffdf s;/L lzIf0f ug{ ;lsPnf < %
-v_ bf]>f] efiffsf ?kdf g]kfnL efiff l;sfpg] s'g} % j6f lqmofsnfk pNn]v ug'{xf];\ . %
cfw'lgs lzIf0f k|ljlw / vf]h;DaGwL k|Zgx?
tnsf k|Zgx?sf] nfdf] pQ/ lbg'xf];\ . @´!)=@)
!!= ;dfj]zL lzIff eg]sf] s] xf] < tkfO{n] k9fpg] sIffsf]7fdf ljleGg hfthflt, ef}uf]lns If]q, ju{, ;d'bfo, efiff / lnËsf afnaflnsf cWoog ub{5g\ . ;dfj]zL lzIffsf] cjwf/0ff cg';f/ To:tf ljBfyL{ ePsf] sIffdf s;/L lzIf0f ug'{x'G5 < #±&
!@= ;"rgf tyf ;~rf/ lzIffsf] % j6f a'Fbfdf dxTj pNn]v ub{} k|fylds txsf sIffdf ;"rgf tyf ;~rf/sf] pkof]u s;/L ug{ ;lsG5 < pbfx/0f;lxt % j6f tl/sf pNn]v ug'{xf];\ . %±%
­­­­­
रिक्त शिक्षक पदपूर्तिका लागि गरिएको खुला विज्ञापन सम्बन्धमा आयोगको सूचना
1. खुला प्रतियोगितात्मक परीक्षाद्वारा हुने रिक्त शिक्षक पदपूर्तिमा लिखित परीक्षाको जम्मा पूर्णाङ्क १००, उत्तीर्णाङ्क ३५ र समय ३ घण्टाको हुनेछ । ३ घण्टाको समयमध्ये वस्तुगत प्रश्नका लागि २० मिनेट र विषयगत प्रश्नका लागि २ घण्टा ४० मिनेट समय निर्धारण गरिएको छ । वस्तुगत र विषयगत दुवै परीक्षा Single sitting मा सञ्चालन हुनेछ । परीक्षाको सुरुमा वस्तुगत प्रश्नको प्रश्नपत्र दिइने छ । २० मिनेट समय पूरा भएपछि वस्तुगत प्रश्नपत्र फिर्ता लिई विषयगत परीक्षाको प्रश्नपत्र वितरण गरिनेछ ।
2. वस्तुगत तथा विषयगत प्रश्नहरु सोध्दा खुला विज्ञापनका लागि आयोगबाट पूर्व प्रकाशित पाठ्यक्रमले तोकेका सकेसम्म सबै विषयक्षेत्रहरु समेटिने छन ।
3. वस्तुगत प्रश्नको उत्तरका लागि उपयुक्त विकल्पमा रेजा चिन्ह () लगाउनुपर्ने छ । उत्तर दिंदा शिसाकलम प्रयोग गर्न पाइने छैन । कुनै परीक्षार्थीले शिसाकलम प्रयोग गरेको पाइएमा त्यस्ता परीक्षार्थीको उत्तरपुस्तिका मूल्याङ्कनमा समावेश गरिने छैन ।
4. निम्नमाध्यमिक र माध्यमिक तहका सबै विषयका परीक्षार्थीका लागि वस्तुगत प्रश्नहरु तहगत तथा जिल्लागत रुपमा एउटै हुनेछन् तर त्यसका लागि बहुसमूह प्रश्नपत्रहरु प्रयोग गर्न सकिने छ ।
5. निम्नमाध्यमिक र माध्यमिक तहका सबै विषयका परीक्षार्थीका लागि वस्तुगत प्रश्नहरु र आधुनिक शैक्षणिक प्रविधि तथा खोजसम्बन्धी विषयगत प्रश्नहरु नेपाली भाषामा हुनेछन् । विषयसम्बन्धी ज्ञान र सीपसम्बन्धी प्रश्नहरु भाषा विषयका हकमा सम्बन्धित भाषामा र अन्य विषयका हकमा नेपाली भाषामा सोधिनेछ ।
6. भाषा विषयका परीक्षार्थीहरुले विषयसम्बन्धी विषयगत प्रश्नहरुको उत्तर दिंदा सम्बन्धित भाषामै दिनुपर्नेछ । भाषा विषयबाहेक अन्य विषयका परीक्षार्थीहरुले नेपाली वा अंग्रेजी भाषामा उत्तर लेख्न सक्नेछन् । यो व्यवस्था आधुनिक शैक्षणिक प्रविधि तथा खोजसम्बन्धी प्रश्नहरुको उत्तर लेख्ने सन्दर्भमा पनि लागू हुनेछ ।
7. दृष्टिविहीन र शारीरिक अपाङ्गता (दुवै हात नचल्ने भएका परीक्षार्थीले सम्बन्धित जिल्ला शिक्षा अधिकारीको पूर्व स्वीकृतिमा आफूले छानेको सहयोगी लेखक राख्न पाउने छन् । सहयोगी लेखकको शैक्षिक योग्यता उम्मेदवारले दरखास्त दिएको पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा एक तह तलको हुनुपर्नेछ । कुनै उम्मेदवारले तोकिएकोभन्दा माथिल्लो शैक्षिक योग्यता भएको सहयोगी लेखक राखेको कुरा पछि पुष्टि भएमा त्यस्ता उम्मेदवारको परीक्षा आयोगले जुनसुकै बखत रद्द गर्न सक्नेछ ।

शिक्षक सेवा आयोग, प्रतियोगितात्मक लिखित परीक्षा, नमूना प्रश्नहरु  तह माध्यमिक 

खण्ड ()       बहुबैकल्पिक प्रश्नहरू
. नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यमध्ये तलको कुनचाही पर्दैन ?
() सार्वभौम मानवीय मुल्य, राष्ट्रिय तथा सामाजिक मान्यता अनास्थाहरुको सम्बद्र्धन
() समाजको आधुनिकीकरण मानव संशाधनको विकास
() शिक्षाको विकेन्द्रीकण मानव संशाधनको विकास
() सामञ्जस्यपूर्ण जीवन यापन
. दरबार स्कूलका प्रथम प्रधानाध्यापक को थिए ?
() _ Mr. Hudson                            () Mr. Canning
 () Mr. Ross                                     () Mr. Perking
. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ अनुसार माध्यमिक शिक्षा कति वर्षको हुनुपर्ने उल्लेख ?
() वर्ष                                                () वर्ष
() वर्ष                                                 () वर्ष
. रा.शि..यो. २०२८ ले विद्यालय तहको संगठन कस्तो हुनुपर्ने प्रस्ताव गरेको थियो ?
() ++                                             () ++
() ++                                              () ++
. राष्ट्रिय शिक्षा आयोग, २०४९ को प्रतिवेदनमा माध्यमिक तहको पूर्णाङ्क कति प्रस्ताव गरिएको ?
() ५००+१००                                         () ६००+१००
() ७००+१००                                         () ८००+१००
. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५ को प्रतिवेदनले माध्यमिक तहको संरचनामा तलकामध्ये कुन
चाहीलाई प्रस्तावित गरेको ?
() , १०, १११२                         () , १२
() , १०, १११२                         () १२
. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३ अनुसार नेपालको विद्यालय शिक्षाको तह अवधि कुन हो ?
() तह दुई अवधि १० वर्ष                   () तह दुई अवधि १२ वर्ष
() तह तीन अवधि १२ वर्ष () तह तीन अवधि १३ वर्ष
. माध्यमिक शिक्षा सहयोग कार्यक्रमको लागि ब्म्द्य को सहयोग राशी कति प्रतिशत ?
() ४५%                                                                 () ४३%
() ४०%                                                  () २०%
EFA (२००४२००९) मा समष्टिगत रुपमा कार्यक्रमको व्यवस्थापन अनुगम तथा संयोजनको काम गर्न तय गरिएको कार्यक्रम तथा व्यवस्थापन समिति (PMC) को अध्यक्षता कसले गर्ने उल्लेख
() मन्त्री, शिक्षा तथा खेलकुद               () राज्यमन्त्री, शिक्षा तथा खेलकुद
() सचिव, शिक्षा तथा खेलकुद              () सहसचिव, योजना महाशाखा शिक्षा तथा खेलकुद
१०. किशोरावस्थाका विशेषतामा तलकामध्ये कुन पर्दैन ?
() परिवर्तनका अवस्था                        () डरपोक अवस्था
() समूह निर्मणको अवस्था                 () दोधारको अवस्था
११. नेपालको अन्तरिक संविधान, २०६३ अनुसार मन्त्रिपरिषद्को गठन कसरी गरिने प्रावधान ?
() आठ दलीय सहमतीका आधारमा प्रधानमन्त्री निजको अध्यक्षतामा
() सर्वसम्मतीका आधारमा प्रधानमन्त्री निजको अध्यक्षतामा
() राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्री निजको अध्यक्षतामा
() निर्वाचनमा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइ उसको अध्यक्षतामा
१२. नेपालको अन्तरिक संविधान, २०६३ अनुसार सर्वोच्च अदालतमा प्रधान न्यायधिशका अतरिक्त बढीमा कतिजना अन्य न्यायधिश रहन्छन् ?
() १३                                                    () १४
() १५                                                     () १६
१३. शिक्षा ऐन, २०२८ अनुसार ग्रामीण शिक्षा विकास कोषको अध्यक्ष को रहन्छ ?
() शिक्षा तथा खेलकुद मन्त्री                () शिक्षा तथा खेलकुद मन्त्रालयको सचिव
() शिक्षा विभागको महानिर्देशक          () शिक्षक सेवा आयोगको अध्यक्ष
१४. माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति विघटन गर्न सक्ने अधिकार शिक्षा ऐन, २०२८ अनुसार कसलाई ?
() जिल्ला शिक्षा समिति                      () जिल्ला शिक्षा अधिकारी
() क्षेत्रीय शिक्षा निर्देशक                       () जिल्ला विकास समिति
१५. शिक्षा ऐन, २०२८ अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष बन्न कतिवर्ष उमेर पूरा भएको हुनुपर्छ ?
() ३० वर्ष                                              () ३५ वर्ष
() ४० वर्ष                                              () ४५ वर्ष
१६. शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य अधिकारमा तलकामध्ये कुन पर्दैन ?
() विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने
() विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने
() विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने
() शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा सम्बद्र्धन गर्ने
१७. शिक्षा नियमावली, २०५९ अनुसार सरकारबाट स्वीकृत भएको दरबन्दीको शिक्षक पद रिक्त हुन आएमा स्थायी पूर्तिका लागि पद रिक्त भएका मितिले १५ दिनभित्र जि.शि.का.मा लेखी पठाउने कर्तव्य कस्को हो ?
() सम्बन्धित प्रधानाध्यापक               () सम्बन्धित विद्यालय निरीक्षक
() सम्बन्धित गा.वि..पा.             () सम्बन्धित विद्यालय व्यवस्थापन समिति
१८. शिक्षा नियमावली अनुसार तलकामध्ये कुनचाही जिल्ला शिक्षा समितिको काम, कर्तव्य अधिकार हो ?
() विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण व्यवस्थापन गर्ने
() जि.शि.का.ले दिएको निर्देशन अनुसार काम गर्ने
() विद्यालय बन्द गर्ने सम्बनधमा स्वीकृति दिने
() शिक्षकहरुको अभिलेख अद्यावधिक गराइ राख्ने
१९. सामुदायिक विद्यालयको माध्यमिक शिक्षकको सेवामा बहाल छँदै मृत्यु भएमा विमा वापत कति रकम
उपलव्ध गराउने व्यवस्था शिक्षा नियमावली ?
() १५,०००                                            () २०,०००
() २५,०००                                             () ३०,०००
२०. शिक्षक सेवा आयोग नियमावली अनुसार माध्यमिक तहको प्रथम श्रेणीको रिक्त पदपूर्ति गर्ने कति प्रतिशत का..मू.को आधारमा बढुवा गरिन्छ ?
() २५%                                                                 () ५०%
() ६०%                                                  () ७५%

उत्तरकुञ्जिका
. . . . . . . . . १०.
११. १२. १३. १४. १५. १६. १७. १८. १९. २०.

   


शिक्षक सेवा आयोग, प्रतियोगितात्मक लिखित परीक्षा, नमूना प्रश्नहरु तह ः निम्नमाध्यमिक

बहुबैकल्पिक प्रश्नहरू
तलकामध्ये कुनचाही निम्नमाध्यमिक शिक्षाको उद्देश्य हो ?
(प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा  व्यक्तित्व विकासको सम्भावनालार्य प्रस्फुटित गर्न सहयोग गर्ने
(आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान कायम राख्दै व्यक्तिलाई आधुनिक युगमा सामन्जस्यजीवनयापन गर्ने सहयोग गर्नु
(राष्ट्र  प्रजातन्त्रप्रति आस्थावानसामाजिक  प्राकृतिक वातावरणप्रति सचेतभाषिक व्यवहारमा सक्षमश्रमप्रति सकारात्मकप्रवृत्ति भएका स्वस्थस्वावलम्बी एवं चरित्रवान नागरिक तयार गर्नु
(सामाजिक मूल्य  मान्यताप्रति आस्था जगाइ सहयोगात्मक तथा जिम्मेवारीपूर्ण आचरणको विकास गर्नु 
दरबार स्कूल कहाँ स्थापना गरिएको थियो ?
(रानीपोखरी काठमाडौं                                        (त्रिपुरेश्वर काठमाडौं
(जोरपाटी काठमाडौं                                           (थापाथली काठमाडौं
नेपालको अहिलेको विद्यालयको तहगत संरचना कुन चाहि हो ?
(+++                                                         (+++
(+++                                                         (+++
रा.शि..यो२०२८३२ मा नि.माशिक्षा भित्र कुनकुन कक्षा समावेश छन ?
(कक्षा                                                          (कक्षा 
(कक्षा                                                           (कक्षा 
माध्यमिक शिक्षा सहयोग कार्यक्रमले सन् २००७ सम्ममा नि.मा.तहको छात्रा भर्ना प्रतिशत कति पु¥याउने लक्ष्य राखेको  ?
(४५%                                                                                 (५०%
(५५%                                                                  (६०%
सबैको लागि शिक्षा कार्यक्रम (२००४२००९मा कतिवटा कार्यक्रम अंगहरु (Program Components) छन् ?
(                                                                       (
(                                                                       (
दशौं योजनाले सामान्य आर्थिक वृद्धिदर कायम रहेमा निम्नमाध्यमिक तहको सहजै देखिने भर्नादर कतिप्रतिशत पु¥याउनेअनुमान गरेको  ?
(६३                                                                    (६४
(६५                                                                     (६६
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन२०४९ ले निम्नमाध्यमिक तहमा तलका मध्ये कुन कुन कक्षा समावेश गर्न सुझाव दिएको ?
( कक्षा                                                         ( कक्षा
( कक्षा                                                          ( कक्षा
विद्यार्थीहरुको अभिव्यक्ति गर्ने क्षमता थाहापाउन कुन मूल्याङ्कन विधि उपयुक्त होला ?
(वस्तुगत परीक्षा                                                (अन्तर्वार्ता
(रुजु सूची                                                           (निबन्धात्मक प्रश्न सोध्ने परीक्षा
१०किशोरावस्थाका बालबालिकामा निम्नमध्ये कुन विशेषता पाइन्न ?
(परिवर्तनका अवस्था                                        (डरपोक अवस्था
(दोधारको अवस्था                                              (समूह निर्मणको अवस्था
११नेपालको अन्तरिम संविधान२०६३ मा कतिवटा मौलिक हकहरुको व्यवस्था गरिएको  ?
(१३                                                                    (२३
(२१                                                                     (१२
१२तलको मध्ये कुनचाहि हक नेपालका यस अघिका संविधानहरुमा थिएन  नेपालको अन्तरिम संविधान      २०६३ मा  ?
(सम्पत्तिको हक                                               (बालबालिकाको हक
(धर्म सम्बन्धी हक                                            (देश निकााल विरुद्धको हक
१३शिक्षा ऐन२०२८ चरणगत रुपमा क्रमशः लागू भएको थियो  उक्त ऐन लागू हुँदा प्रथम देखि अन्तिम चरणसम्म तलका मध्येकति कति जिल्लामा क्रमशः लागू भएको थियो ?
(+१३+१६+२०+२४                                           (+१३+१५+२०+२५
(+१३+१६+१९+२५                                           (++१६+२३+२५
१४शिक्षा ऐन२०२८ अनुसार प्रश्नपत्रको गोपनीयताभंग गरेमा कस्तो सजाय गरिन्छ ?
(कसुरको मात्रा हेरी २५ हजार रुपैयाँ हजारसम्म जरिवाना वा  महीना सम्म कैद वा दुवै सजाय
(कसुरको मात्रा हेरी ५० हजार रुपैयाँ हजारसम्म जरिवाना वा  महीना सम्म कैद वा दुवै सजाय
(कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना वा  महीना सम्म कैद वा दुवै सजाय
(कसुरको मात्रा हेरी एकलाख पचास रुपैयाँ हजारसम्म जरिवाना वा  महीना सम्म कैद वा दुवै सजाय
१५जिल्ला शिक्षा कोषको लेखा परीक्षण कसबाट हुने शिक्षा ऐनमा व्यवस्था  ?
(सम्बन्धित को.ले.नि.का.बाट                           (सम्बन्धित जि.शि.का.बाट
(महालेखा नियन्त्रक कार्यालयबाट                    (महालेखा परीक्षकको विभागबाट
१६शिक्षा नियमावली२०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको कामकर्तव्य  अधिकारमातलकामध्ये कुन पर्दैन ?
(विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने 
(विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने 
(विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने 
(शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा  सम्बद्र्धन गर्ने 
१७शिक्षा नियमावली२०५९ ले शिक्षकको सेवामा बहाल छँदै मृत्य भएमा नजिकको नाताको व्यक्तिलाई प्रदान गरिने विमाकोरकम निम्न माध्यमिक शिक्षकको हकमा कति तोकेको  ?
(एकमुष्ट १५ हजार                                            (एकमुष्ट २० हजार
(एकमुष्ट २५ हजार                                           (एकमुष्ट ३० हजार
१८शिक्षा नियमावली२०५९ ले जिल्लान्तर सरुवाको लागि योग्य हुन सरकारद्वारा घोषित दुर्गम क्षेत्रमा कतिवर्षसम्म काम गर्नुपर्नेप्रावधान  ?
( वर्ष                                                                ( वर्ष
( वर्ष                                                                 ( वर्ष
१९शिक्षा नियमावली२०५९ अनुसार शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा निम्नमध्ये कुन उल्लेख गरिएको छैन ?
(आपूmलाई खटाएको ठाउँमा गई तोकिएको काम गर्नुपर्ने
(विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रुपमा भाग लिनुपर्ने
(विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नुपर्ने
(आज्ञाकारीअनुशासनसदभावनासहयोगसदाचार सहानुभूतिधैर्यता  सच्चरित्रतालाई प्रोत्साहन गर्नुपर्ने 
२०शिक्षक सेवा आयोग नियमावली२०५७ अनुसार आयोगले प्रतियोगितात्मक लिखित  प्रयोगात्मक परीक्षा लिइएकोमाअन्तर्वार्ताका लागि नामावली प्रकाशन गर्दा १६ देखि २० वटा पद रिक्त रहेकोमा कति संख्या थप गरी प्रशान गर्नुपर्छ ?
(                                                                                       (
(                                                                                       (
उत्तरकुञ्जिका
         १०
११ १२ १३ १४ १५ १६ १७ १८ १९ २०


शिक्षक सेवा आयोग, प्रतियोगितात्मक लिखित परीक्षा, नमुना प्रश्नहरु तह ः प्राथमिक

शिक्षक सेवा आयोग, प्रतियोगितात्मक लिखित परीक्षा
नमुना प्रश्नहरु                              तह ः प्राथमिक              पूर्णाङ्क ः २०
खण्ड (क) बस्तुगत : बहुबैकल्पिक प्रश्नहरू : सबैभन्दा ठीक उत्तरमा () चिन्ह लगाउनु होस् ।
१. वर्तमान शिक्षाका राष्ट्रिय उद्देश्यहरु कतिवटा छन् ?
(क) ५                             (ख) ६
(ग) ७                              (घ) ९
२. विद्यालय शिक्षाको विद्यमान संरचना कस्तो रहेको छ ?
(क) १५, ६८, ९१०                 (ख) १३, ४८, ९१०
(ग) १५, ६१०, १११२                (घ) १५, ६७, ८१०
३. प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षा विषयको जम्मा पाठ्यभारको कति प्रतिशत पाठ्यक्रम र पाठ्यसामग्री विद्यालय आपैmले निर्माण गर्नुपर्ने प्रावधान राखिएको छ ।
(क) १० प्रतिशत                             (ख) १५ प्रतिशत
(ग) २० प्रतिशत                      (घ) २५ प्रतिशत
४. वर्तमान व्यवस्था अनुसार कस्ता बालबालिकालाई पूर्वप्राथमिक शिक्षा प्रदान गर्न सकिने प्रावधान रहेको छ ?
(क) चारवर्ष उमेर पूरा नभएका बालबालिकालाई एक वर्षको शिक्षा
(ख) चारवर्ष उमेर पूरा भएका बालबालिकालाई एक वर्षको शिक्षा
(ग) तीनवर्ष उमेर पूरा भएका बालबालिकालाई दुई वर्षको शिक्षा
(घ) पाँचवर्ष उमेर पूरा भएका बालबालिकालाई एक वर्षको शिक्षा
५. संयुक्त राष्ट्र सङ्घले बालअधिकार महासन्धि कहिले पारित गरेको हो ?
(क) सन् १९८९                       (ख) सन् १९९०
(ग) सन् १९९५                       (घ) सन् १९९८
६. सबैका लागि शिक्षा कार्यक्रमले कहिलेसम्म सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्ने उल्लेख गरेको छ ?
(क) सन् २००७                       (ख) सन् २०१०
(ग) सन् २०१२                       (घ) सन् २०१५
७. तलकामध्ये पाठ योजनाको मेरुदण्ड कुनलाई मानिन्छ ?
(क) शिक्षण क्रियाकलाप                 (ख) पाठ्यवस्तु
(ग) उद्देश्य                          (घ) मूल्याङ्कन
८. विद्यालयस्तरीय योजना कसले स्वीकृत गर्दछ ?
(क) विद्यालय व्यवस्थापन समिति (ख) जिल्ला शिक्षा समिति
(ग) शिक्षक अभिभावक सङ्घ            (घ) प्रधानाध्यापक
९. प्राथमिक तहका शिक्षणविधिमध्ये प्रभावकारीताका दृष्टिले कमजोर विधि कुन हो ?
(क) खेल विधि                       (ख) व्याख्यान विधि
(ग) अभिनय विधि                    (घ) परियोजना विधि
१०. विषय शिक्षण भन्नाले के बुझिन्छ ?
(क) एक शिक्षकबाट धेरै कक्षाका विभिन्न विषयको अध्यापन
(ख) एक शिक्षकबाट सबै कक्षाका कुनै एक विषयको अध्यापन
(ग) एक शिक्षकबाट एक कक्षाका सबै विषयको अध्यापन
(घ) एक शिक्षकबाट कुनै दुई कक्षाका सबै विषयको अध्यापन
११. विद्यार्थी मूल्याङ्कन किन आवश्यक हुन्छ ?
(क) विद्यार्थी सक्रिय तुल्याउन
(ख) शिक्षण प्रक्रियाको लेखाजोखा गर्न
(ग) विद्यार्थीको कमजोरी पत्ता लगाइ सुधार गर्न
(घ) पाठ्यक्रम परिमार्जनका लागि पृष्ठपोषण पाउन
१२. बालबालिकामा रहेको भावनात्मक पक्ष रिस,डर,माया,प्रेम आदि बालविकासको कुन पक्षसंग सम्बन्धित छ ?
(क) सामाजिक विकास                 (ख) शारीरिक विकास
(ग) संवेगात्मक विकास                 (घ) मानसिक विकास
१३. नेपालको अन्तरिम संविधान, २०६३ ले कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानूनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ भन्ने कुरा उल्लेख गरेको छ ?
(क) स्वतन्त्रताको हक                  (ख) बालबालिकाको हक
(ग) शिक्षा तथा संस्कृति सम्बन्धी हक     (घ) सामाजिक न्यायको हक
१४. शिक्षा ऐन, २०२८ सर्वप्रथम कुन जिल्लामा लागू भएको हो ?
(क) काठमाडौं र कास्की                (ख) चितवन र कास्की
(ग) चितवन र काठमाडौं                (घ) काठमाडौं र झापा
१५. नेपालको अन्तरिम संविधान, २०६३ ले बालबालिकाको हक अन्तर्गत कस्तो हक प्रदान गरेको छ ?
(क) आफ्नो पहिचान तथा नामको हक
(ख) पालनपोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक
(ग) शारीरिक, मानसिक वा अन्य कुनै किसिमको शोषण विरुद्धको हक
(घ) माथिका सबै
१६. शिक्षक पदको स्थायी नियुक्ति बुझेको कतिदिनभित्र विद्यालयमा हाजिर हुन जानुपर्छ ?
(क) १५ दिन                        (ख) ३० दिन
(ग) ३५ दिन                         (घ) ४५ दिन
१७. शिक्षक सेवा आयोगको अध्यक्ष हुन तलकामध्ये कुन योग्यता आवश्यक पर्दछ ?
(क) कम्तिमा २० वर्षसम्म विश्वविद्यालय वा अन्तर्गतका क्याम्पसमा अध्यापन गरेको
(ख) शिक्षाशास्त्र विषयमा विद्यावारिधि गरेको
(ग) शिक्षा क्षेत्रमा ख्याति प्राप्त गरेको
(घ) नेपाल सरकारको विशिष्ट श्रेणीमा कम्तिमा ५ वर्ष सेवा गरेको
१८. शिक्षा नियमावली, २०५९ अनुसार सामुदायिक विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकारमध्ये तलको कुन पर्दैन ?
(क) शिक्षक अभिभावक सङ्घको गठन गर्ने
(ख) विद्यालयको बजेट स्वीकृत गर्ने
(ग) विद्यालय व्यवस्थापन समितिका सदस्यले पद अनुसारको आचरण नगरेमा पदबाट हटाउने
(घ) विद्यालयमा स्वच्छ शैक्षिकवातावरण कायम गर्ने
१९. शिक्षा नियमावली, २०५९ अनुसार प्राथमिक विद्यालयमा कतिजनासम्म शिक्षक दरबन्दी भएमा कम्तिमा एकजना महिला शिक्षकको पद रहने व्यवस्था छ ?
(क) दुई                                   (ख) तीन
(ग) चार                            (घ) पाँच
२०. सामुदायिक विद्यालयका शिक्षकले सेवा अवधिभर कति अध्ययन विदा पाउँछ ?
(क) एकै पटक वा पटक पटक गरी नोकरी अवधिभर बढीमा ३ वर्ष
(ख) एक पटकमा एक वर्षमा नबढाइ तमाम नोकरी अवधिमा बढीमा ३ वर्ष
(ग) एक पटकमा एकवर्ष नबढाइ नोकरी अवधिभर दुईवर्ष
(घ) नोकरी अवधिभर पटक पटक गरी ५ वर्ष
उत्तरकुञ्जिका
१.       ग २. क ३. ग ४. ख ५. क ६. घ ७. ग ८. क ९. ख १०. ख
११. ग १२. ग १३. ग १४. ख १५. घ १६. क १७. घ १८. ग १९. ख २०. क

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष