Skip to main content

Posts

Showing posts from June, 2016

निमाबि बस्तुगत प्रश्नोत्तर

शिक्षक सेवा आयोगको निमावि तहको लागि अति महत्वपूर्ण प्रश्नोत्तर १• अक्षरांक शिक्षा पुस्तकका लेखक को हुन् ? >जयपृथ्वीबहादुर सिंह २• भारतले प्राथमिक शिक्षालाई कस्तो शिक्षाका रुपमा लिएको छ ? >आधारभूत शिक्षा ३• बालअधिकार सम्बन्धी अवधारणको सूत्रपात सर्वप्रथम कुन घोषणाले गरेको हो ? >जेनेभा घोषणा ४• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९)अन्तर्गत विद्यालय तहको शिक्षामा सान्दर्भिकता अभिवृद्धिका लागि तय गरिएको एउटा रणनीति तलकामध्ये कुन हो ? >२० प्रतिशत स्थानीय परिवेशका विषयवस्तु पाठ्यक्रममा समावेश गर्ने ५• माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३–२००८) को उद्देश्य तलका मध्ये कुन होइन ? >शिक्षक शिक्षा ६• तलकामध्ये कुनचाहिं दैनिक पाठयोजनाको अंग होइन ? >पाठ्यवस्तु ७• निर्माणात्मक मूल्यांकनका मुख्य उद्देश्यमा तल लेखिएकामध्ये कुन पर्दैन ? >उपलब्धिका आधारमा कक्षा पदोन्नति गर्न ८• राष्ट्रीय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले माध्यमिक शिक्षाको संरचना कति तहको हुनुपर्ने सुझाव दिएको छ ? > ३तह ९• उत्तर बाल्यावस्थाका बालबालिकाहरुलाई शिक्षाविदहरुद्वारा प्रयोग गरिने नाम तलका

बस्तुगत प्रश्नोत्तर

१) बर्तमान शिक्षाको विद्यालय सम्रचना कस्तो रहेको छ ? – ५ ३ २ २ २) शिक्षक पेशामा तलिमलाई कस्तो रुपमा लिइएको हुनेछ । ? – अनिवार्य ३) शिक्षक सेवा आयोगको क्रमश लिखित र मौखिक परिक्षा कति पुर्णाङ्क हुने गर्दछ ? – १०० र २५ ४) निम्नमाध्यमिक शिक्षा उतृर्ण परीक्षा समितिको सदस्य सचिव को रहने व्यवस्था छ ? – जिल्ला शिक्षा कार्यालयको परिक्षा शाखा हेर्नु अधिकृत ५) नियम १२७(क) बमोजिम परामर्श समितिमा कति सदस्य हुन्छन् ? – ७ ६) तीन वार्षिय अन्तरिम योजना अन्तर्गत शाक्षरता लैङ्गिक समता सूचकांक कति पुर्याउने लक्ष थियो ? – ०.९ ७) शिक्षकको बढुवा रोक्का गर्ने अधिकार कसलाई छ ? – जि शि अ ८) बिद्यालय शिक्षक किताब खानाको स्थापना कहिले भएको हो ? – वि स 2054-12-26 ९) वृत्ति सिफारिस समितीको अध्यक्षको हुने व्यबस्था छ ? – प्रमुख जिल्ला अधिकारी १०) रा.शि.प.यो. २०२८ अनुसार निम्न माध्यमिक तहको अन्त्यमा कस्तो किसिमको परीक्षा लिनुपर्ने व्यवस्था गरिएको थियो ? – अंचल स्तरीय ११) नेपालको अन्तरिम संविधान २०६३ को कुन धारामा महिला अधिकार सम्बन्धी हकको व्यवस्था गरिएको छ ? – धारा २० १२) विद्यालय क्षेत्र

शिक्षक सक्षमताको प्रारूप – २०७२

शिक्षक सक्षमताको प्रारूप – २०७२ #. पारित मिति: वि स २०७२/१२/०३ गते #. निर्माण: शैक्षिक जनशक्ति विकास केन्द्र #. पारित गर्ने निकाय: शैक्षिक जनशक्ति विकास परिषद #. शिक्षक सक्षमताको मापदन्डहरू: ८ वटा #. १०/१० दिने मोड्युल तालिम लाई कति दिने बनाइएको छ? : १५/१५ दिने #. तालिम प्रदायकहरू : २९ शैताके र ४६ LRC #. असल शिक्षकमा हुनैपर्ने ८ सक्षमताहरु: १. विषयवस्तुको ज्ञान २. शिक्षण सिकाइका तौरतरिकासम्बन्धी ज्ञान ३. बालबालिका सिकारुसम्बन्धी ज्ञान ४. सिकाइ वातावरण र कक्षा व्यवस्थापनसम्बन्धी ज्ञान ५. सञ्चार र सहकार्य ६. निरन्तर सिकाइ र पेसागत विकास ७. कानुनी आधार तथा पेसागत आचारसंहिता ८. सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान

पुराना प्रश्नको उत्तर

१. तलका मध्ये कुन चाहि नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यभित्र पर्दछ ? – व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदढ बनाउने २. सार्क राष्ट्रहरुमध्ये पाकिस्तानमा विद्यालय तहको शिक्षालाई कति तहमा बाडिएको छ ? – ५ ३. गोरखा स्कुल हङकङमा अध्ययन गर्ने विद्यार्थीका निम्ति वि सं २०३० सालदेखि खोलिएको एसएलसीको परीक्षा केन्द्र कति सालमा बन्द गरिएको थियो ? – वि सं २०५५ ४. जेन्डर शब्दले तलकामध्ये कुन चाहि अवस्थालाई बु झाउछ ? – महिला पुरुषबीचको सामाजिक अवस्था ५. राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८, २०३२) अनुरुप साधारण मावि र व्यवसायिक माविका माध्यमिक तहमा कति कति प्रतिशत व्यवसायिक शिक्ष्ा सिकाउने उद्देश्य राखिएको थियो ? – साधारण माविमा २० प्रतिशत र व्यवसायिक माविमा ३०/४० प्रतिशत ६. माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३ २००८) को तलको उद्देश्य कुन हो ? – माध्यमिक शिक्षाको समता र पहुचमा सुधार ७. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत तहको कति कक्षासम्म उदार कक्षोन्नति क्रमिक रुपमा लाग” गर्ने उल्लेख गरेको छ ? – कक्षा १ देखि ७ सम्म ८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०

एसएलसीको नतिजा भोलि प्रकाशित हुने

काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण काप्रिका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भइसकेको छ । ‘बिहीबार दिउँसो दुई बजेतिर नतिजा प्रकाशन गर्छौ होला' काप्रिले भने, ‘केहि प्राविधिक काम मात्र बाँकी छ । कुनै बाहिरी समस्या आएन भने बिहीबार नतिजा प्रकाशन गर्छौँ ।' पनिकाले यस वर्षदेखि पहिलो पटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्न लागेको छ । ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाईन्ट एभरेज (जिपिए) मध्ये विद्यार्थीको प्राप्ताङक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिनेछ । एसएलसी गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक हुन लागेको हो । परीक्षा सञ्चालन हुने बित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समयवधि तथा परीक्षण गरेपछि कति दिनभित्रमा केन्द्रमा नतिजा पठाउनेसम्मका विषयमा कार्ययोजना बनाइएकोले काम छिटो भएको काप्रिल

शिक्षक सेवा बस्तुगत प्रश्नोत्तर

सेट क 1. शिक्षा दिवश 2072 नारा के रहेको थियो ? उत्तर:- "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था" 2. नेपालको सबैभन्दा पुरानो मावि कुन हो...?? उत्तर:- भानु मावि 3. दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ....??? उत्तर:- बि.स १९४८ 4. त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो ...??? उत्तर:- बि.स १९७५ भाद्र, २७ 5. शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो ...?? उत्तर:- ४२ 6. बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी II श्रेणीमा उत्तीर्ण भएका थिए ...??? उत्तर:- १० जना 7. बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो ...?? उत्तर:- २८० 8. त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन...??? उत्तर:- गरूडध्वज राना 9. ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ..??? उत्तर:- ४ घण्टा 10. गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन...?? उत्तर:- राममणि आदी 11. संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन...?? उत्तर:- हेमराज पाण्डे 12. आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थ