Skip to main content

Posts

Showing posts from June, 2017

कसरी सफल बन्ने ?

कसरी सफल व्यक्ति बन्ने ? पढ्नुहोस् यस्ता छन् उपाय सबै मान्छेको इच्छा भिन्ना भिन्ने हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैनन् । कोही डक्टर बन्न चाहन्छन् भने कोही खेती किसानी गरेरै आफूलाई स्थापित गर्न चाहन्छन् । तर सबैको एउटै चाहना हुन्छ आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल हुने त ? यो आलेख सपल हुन चाहने व्यक्तिका लागि केही हदसम्म प्रेरणादायी बन्न सक्छ ।  – आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन सुखी र सहज हुन्छ । – गरेको काम आफूलाई मन परेको छैन भने पनि त्यो काम गर्नुपर्नाको कारणलाई सम्मान गर्नुस् । यसले उपलब्ध गराउने आर्थिक सहयोगले तपाईंको परिवार धानिरहेको हुन्छ । कम्तीमा परिवारको सुखका लागि भए पनि त्यसमा सन्तोष मान्नुस् । कामविहीन भएर बसिरहनुले मानसिक समस्या निम्त्याउन सक्छ । – सानो कामबाट करियर सुरु गर्नुपर्दा नहिचकिचाउनुस् । त्यसलाई ठूलो आफ्नै परिश्रमले ठूलो बनाउने प्रयास गर्नुहोस् । – कामको शुरुआत सजिलो

लेख प्राकृतिक सम्पदा

देश अराजनीति बेथितिको तातो गोलिले घाइते ब थलिएको बेला बिकाशका कुरा कत सान्दर्भिक हुन्छ थाहा छैन, तर राज् शासन सँग जोडीएको राजनीत राजनिती सँग जोडीएको अर्थतन्त्र अर्थतन्त्र सँग जोडीएको आम जनताक जीवन स्तर र जीवन पधति बुझ् राजनीति सँग संगै बिकाशक सम्भावना र चुनौतीका कुरा गर्नु पर् हुन्छ। राजनीतिलाई साच् राजनीतिकै रुपमा बुझ्ने हो भने यसक मुख्य उदेस्य मध्य स्रोत र साधनहरुक उचित प्रयोगबाट आर्थिक उन्नती गर् आम जनतामा उत्पादनको समुचित तथ न्यायपूर्ण बितरण गर्नु नै हो। त्यसै अर्थतन्त्रमा उन्नती गर्ने मुख्य उदेश् बिनाको राजनीति गोल बिनाको बन्दूक बोकेर युध मैदानम उत्रने सेनाको जस्तो कुरो मात्र ह यसले युधमा ठुलो हुल त देखिएल बिरोधिलाइ सिध्याउने ठुला ठुल दार्शनिक सिप र कला त भट्याइएल तर लडाईं हार्ने पक्का हुन्छ, सत्याना भइने ग्यारेन्टि हुन्छ र फेरी फेरी यु मैदानमा उत्रने हैसियत सम्म गुम्ने हुन् नेपाली राजनीति यतिबेल डरलाग्दो किसिमले गोली बिनाक बन्दूक बोकेर रण भुमिमा उत्रिएको अनी आँफैले आफ्नो मृत्यु पत्रम हस्ताक्षर गर्ने अभियानमा लागेको २१ औ सताब्दीको रकेट गतिम दौडिरहेको बिस्व माझमा बसेर हाम नेपाली १६

सामाजिक शिक्षा

सामाजिक अध्ययन शिक्षणको मूल मर्म मानिस सामाजिक प्राणी हो। उसको व्यक्तिगत उन्नति र प्रगति उसको सामाजिक परिवेशमा निर्भर पर्दछ। समाजका हरेक तत्वहरुबाट मानव प्रभावित हुन्छ,त्यसैले उसलाई आफ्नो समाज र सामाजिक परिवेशका बारेमा पहिचान जरुरी छ।यसै तथ्यलाई मध्य नजर राखी विद्यालय शिक्षामा सामाजिक अध्ययन विषयलाई अनिवार्य विषयका रुपमा समावेश गरिएको छ। यस विषयको मूल उद्देश्य “आŠनो समुदायसँग परिचित हुँदै त्यसको विकासका निम्ति काम गर्नु”हो। यस विषयको पाठ्यक्रमबाट विद्यार्थीहरुमा सामुदायिक भावना विकसित हुन सकोस्, विद्यार्थीहरुले आफ्नोमुलुकको वास्तविक विकासका अवधारणा पहिचान गर्न सकून्, आफ्ना सामाजिक मूल्य तथा मान्यतासँग परिचित भई एक लगनशील, कर्तव्यनीष्ठ, इमान्दार र असल नागरिक बनून्, नेपाल र विश्वको भौगोलिक परिवर्तनसँग परिचित होऊन्, विगतका ऐतिहासिक घटनाक्रमबाट पाठ सिकी वर्तमान अवस्थामा आफूलाई परिवर्तन गर्न सकून्, आर्थिक क्रियाकलापसँग परिचित भई श्रमप्रति लगनशील हुन सकून्, विश्व परिस्थितिका नयाँ नयाँ परिवर्तनहरुको जानकारी राख्दै स्वतन्त्रता, समानता र विश्वबन्धुत्वको भावना अनुरुप आफूलाई समायोजन गर्न सकून्,