Skip to main content

Posts

Showing posts from August, 2013

औपचारिकतामा सीमित नहोस् पुस्तकालय दिवस

केही औपचारिक कार्यक्रमसहित छैटौं पुस्तकालय दिवस सम्पन्न हुँदै छ । पुस्तकालय दिवस मनाउनकै लागि सरकारले विभिन्न समिति, उप–समिति गठन गरे पनि ती समितिका पदाधिकारी औपचारिक कार्यक्रमबाट उँभो लाग्न सकेनन्, यसपालि पनि । पुस्तकालयको महŒवका विषयमा सहरमा आयोजना भएका केही कार्यक्रममा भाषण गर्नुका अतिरिक्त सार्वजनिक स्थानमा झार उखेल्ने, खानेपानी वितरण गर्ने जस्ता कार्यक्रमसहित पुस्तकालय दिवस सम्पन्न गर्ने तयारी हँुदै छ भने यस्तै कार्यक्रम शीर्षकमा केही रकम खर्चसमेत भएको छ । यसको अर्थ पुस्तकालयसँग सम्बन्धित अधिकारी सामाजिक काममा सहभागी हुनुहुँदैन भन्ने होइन । यसरी विभिन्न ¥याली र गोष्ठी गर्नुको साटो पुस्तक र पाठकको सम्बन्ध बढाउने काम गरेको भए पुस्तकालय संस्कृति विकासका लागि थोरै भए पनि टेवा पुग्ने थियो । विकसितदेखि अति कम विकसित मुलुकका लागि पनि पुस्तकालय अनिवार्य सर्त हो । पुस्तकविना विकासको मार्ग त परै जाओस् परिकल्पनासमेत गर्न सकिँदैन । तसर्थ, पुस्तकालयमा लगानी गर्न राज्य हिच्किचाउनु हुँदैन । हरेक दलका नेता मात्रै होइन व्यापारी र ‘नकाम’ गर्नेहरूले समेत मञ्च पाए भने पुस्तकालयको महŒवको विषयमा घ

शैक्षिक उन्नतीका लागि विद्यालय र गाउँमा पुस्तकालय स्थापना हुनु आवश्यक

सन्तोष गौतम, म्याग्दी २०७० भदौ १५ । छटौ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शनिबार बेनीमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा बेनीमा प्रभातफेरी, पुस्तकालय विकास सम्बन्धि अन्तरक्रिया र जिल्ला कारागार शाखाका कैदी बन्दीहरुलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो । दिवसको अवसरमा म्याग्दी सामुदायिक पुस्तकालय, गाजा युवा क्लब र जिल्ला पुस्तकालय सञ्जालले संयुक्त रुपमा बेनीमा आयोजनामा भएको अन्तिरक्रिया कार्यक्रमका सहभागिले शैक्षिक विकासका लागि पुस्तकालय स्थापना, व्यवस्थापन र दिगो सञ्चालनको आवश्यकतामा जोड दिएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्माले समाजको शैक्षिक उन्नतीका लागि सबै विद्यालय र गाउँमा पुस्तकालय स्थापना हुनु आवश्यक रहेको भन्दै स्थापित पुस्तकालायलाई व्यस्थित बनाउनुपर्नेमा जोड दिए । म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावलको अध्यक्षता, गाँजा युवा कल्वका म्याग्दी प्रमुख हरिकृष्ण गौतमको सञ्चालन र पुस्तकालयकी उपाध्यक्ष तिर्थकुमारी श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा नागरीक समाजका संयो

संस्कृतीको संरक्षण गर्ने उदेश्यले कुश्माको गुरुकुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम

पर्बत १४ भदौ ।   संस्कृतीको संरक्षण गर्ने उदेश्यले पर्वतको सदरमुकाम कुश्मामा रहेको गुरुकुल एकेडेमीले बिधार्थीहरुको प्रतिभा प्रस्फुटन कार्यक्रमको आयोजना गरेको छ । बिधार्थीहरुको बिचमा पोशाकमा एकरुपता र पहिचानको बिकास गराउन यस्तो कार्यक्रम गरेको बिधालयका प्रिन्सीपल केशवराज पुरीले मेरोजिल्ला डट कम लाई बताउनुभयो । बिभिन्न जातजातीका पोशाक पहिरन गराएर बिधार्थीहरुलाई जातजातीका पोशाकका बिषयमा जानकारी दिइएको थियो ।सो कार्यक्रममा बिधालयका शिक्षकहरु यदु पौडेल राम श्रेष्ठ शिला गिरी र ज्योती गुरुङले निर्णायकको भुमिका कमल भुसालको सञ्चालन रहेको कार्यक्रमको संयोजन जित गिरी र रामकृष्ण लामिछानेले गर्नुभएको थियो ।

सामुदायिक विद्यालय बन्द जिल्ला शिक्षा कार्यालयमा धर्ना

काठमाडौँ,भदौ १४ गते । अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गर्दै आज मुलुकभरिका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरिएको छ ।  अस्थायी शिक्षक सङ्घर्ष समिति–२०६९ को अगुवाइमा शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोगले गत वर्ष पुस २० गते २०६३ वैशाख १० सम्मका दरबन्दी यथावत् राखी सोपछिका दरबन्दीमा मात्र खुल्ला गर्ने भन्ने विज्ञापनले अस्थायी शिक्षकलाई विस्थापन गर्न लागिएको भन्दै अस्थायी शिक्षकले मुलुकभरिका जिल्ला शिक्षा कार्यालयमा धर्नासमेत दिइरहेका छन् ।  अस्थायी शिक्षकले सरकारले आफूहरुलाई समान प्रक्रियाबाट स्थायी गर्नुपर्ने र शिक्षकबीचको विभेद हटाउनुपर्ने लगायत मागसमेत राखेका छन् । समितिका अध्यक्ष रामचन्द्र अधिकारीले कुनै पनि शिक्षक विस्थापित नहुने गरी समान आन्तरिक प्रक्रियाको सुनिश्चितता नभएसम्म आफूहरुले निरन्तर आन्दोलन गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो,–“आज उपत्यकाभित्रका केही विद्यालयबाहेक मुलुकभरिका सम्पूर्ण विद्यालय बन्द गरिएको छ, यदि हाम्रा जायज माग पूरा नभए अझै कडा आन्दोलनमा उत्रने छौँ ।” रासस

पर्वतको चुवा स्थित मंगलोदय माबिमा ट्राफिक चेतना प्रशिक्षण कार्यक्रम सम्पन्न

 पर्बत १४ भदौ ।   दुर्घटना न्युनिकरण गर्ने उदेश्यले जिल्ला ट्राफिक कार्यलय पर्वतको आयोजनामा बिधालय प्रशिक्षण अन्तर्गत आज चुवा स्थित मंगलोदय माबिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बिधार्थीहरुलाई ट्राफिक चेतना संकेत तथा दुर्घटना न्युनिकरणका उपाय बारेमा बिभिन्न डकुमेन्टि देखाइएको थियो ।बिधालयका १ सय जना बिधार्थीको सहभागितामा ट्राफिक प्रहरी कार्यलय पर्वतका टाफिक प्रहरी प्रमुख बिकास तिमिल्सीना र प्रहरी बिट बजार इन्चार्ज पुर्ण बहादुर जिसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी रेडियो शालीग्रामका अर्जुन क्षेत्रीले बिधार्थीहरुका बिचमा बेलाबेलामा यस्ता कार्यक्रम गर्न सके दुर्घटना न्युनिकरणमा प्रभावकारी सचेतना फैलिने बताउनुभयो । कार्यक्रममा बिधालयका प्रधानाध्यापक रामबहादुर क्षेत्री सहायक प्रधानाध्यापक कुलप्रसाद शर्माले पनी बोल्नुभएको थियो ।

अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइने

पर्वत, १३ भाद्र यस वर्षको अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । यस बर्ष ‘बालमैत्री, अनिवार्य शिक्षा, ज्ञान र सिपको सुनिश्चितता’ भन्ने आदर्श वाक्य सहित देशभर यो दिवस मनाईदै छ । बिहीबार जिल्ला शिक्षा कार्यालयमा बसेको शिक्षा सम्बद्ध सरोकारवालाहरुको बैठकले दिवसलाई जिल्लामा विभिन्न कार्यक्रमहरु गरी भव्यरुपमा मनाउने निर्णय गरेको हो । उक्त बैठकले शिक्षा दिवसलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु समेत गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ । दिवसको अवसरमा स्रोत केन्द्रबाट छनौट भई आएका प्राथमिक तहका बालबालिकाहरुले तयार पारेका चित्रहरुको चित्रकला प्रतियोगिता, भाद्र २० गते निमाविस्तरीय हिज्जे प्रतियोगिता, भाद्र २१ गते उच्च मावि तहमा अध्ययनरत बिद्यार्थीहरुबीच निबन्ध प्रतियोगिता, सोही दिन मावि स्तरीय वक्तिृत्वकला, २२ गते बिहान जिल्ला शिक्षा कार्यालयका कर्मचारी र प्राचार्यहरुबीच मैत्रीपूर्ण भलिबल खेल संचालन गरिने भएको छ । त्यस्तै गरी २३ गते जिल्ला शिक्षा कार्यालयबाट प्रभातफेरी शुरु गरी कार्यक्रम स्थलमा पुगी औपचारिक कार्यक्रम शुरु हुने

ब्रेललिपी सम्वन्धी सातदिने तालिम

  पर्वत, भदौ १२ । दृष्टिविहिनहरुका लागि जिल्लाको सदरमुकाम कुश्माबजारमा ब्रेललिपी सम्वन्धी सातदिने तालिमको सुभारम्भ भएको छ ।    जिल्ला शिक्षा कार्यालयको संयोजन र प्लान नेपालको आर्थिक सहयोगमा सो  तालिम बुधबारबाट सुरु भएको  हो । ३२ जनाको सहभागिता रहको तालिममा एबाकस, ब्रेललिपि सम्वन्धी चिन्हहरु, गमनशिलता(सुरक्षित तरिकाले हिड्डुल गर्न सक्ने बनाउने) सम्वन्धी विषयमा तालिम दिइने बताइएको छ । जनता धन उमाविका श्रोत शिक्षक गुरुप्रसाद पौडेलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका उपसचिव कुश्मराज उपाध्याय, विद्यालय निरीक्षक कृष्ण आचार्य लागायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन सालिजा उमाविका श्रोत शिक्षक पूर्णहरी रेग्मीले र प्रशिक्षण भरत रेग्मीले गर्नुभएको थियो ।

३० विद्यालय गाभ्ने तयारी

२०७० भाद्र १३ बिहिबार नुवाकोट - जिल्ला शिक्षा कार्यालय नुवाकोटले जिल्लाका ३० विद्यालयलाई नजिकैको विद्यालयमा गाभ्ने तयारी गरेको छ। विद्यार्थी संख्या कम भएका विद्यालयलाई अर्को विद्यालयमा गाम्ने तयारी भएको शिक्षा कार्यालयले जनाएको छ। चार वर्षदेखि विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई शिक्षा कार्यालयले कार्यदल बनाएर गाभ्ने तयारी गरेको हो। कार्यदलमा स्रोत केन्द्रका स्रोतव्यक्ति र शिक्षा कार्यालयका प्रतिनिधि छन्। विद्यालयको अवस्था स्थलगत निरीक्षण गरेर प्रतिवेदन आएपछि गाभ्ने जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्कीले जानकारी दिए। तर, नगरपालिकाभित्र न्यून विद्यार्थी रहेका विद्यालयलाई भने भदौ अन्तिम साताभित्र गाभ्ने निर्णय गरिने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार रातमाटे स्रोत केन्द्रअन्तर्गत दीपज्योति प्रावि दुईपीपललाई ईन्द्रेश्वर निमाविमा, गणेश प्रावि रातमाटेलाई महादेव उच्च माविमा गाभ्ने तयारी भएको छ। त्यस्तै उज्ज्वल प्रावि जिलिङलाई महादेवखर्क उमाविमा गाभ्न लागिएको छ। थानापाति स्रोत केन्द्र मातहतका पञ्चकन्या प्रावि थानापतिलाई जनज्ञाननिकेतन उच्च माविमा, भूमेस्थान प्रावि समुन्द्राद

नियमविपरीत एक शिक्षकद्वारा दैनिक साढे दुई सय कापी परीक्षण

काठमाडौं,  भदौ १३  उच्च माध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा १२ र ११ को उत्तरपुस्तिका परीक्षण पारदर्शी नभएको खुलासा भएको छ । उत्तर पुस्तिका परिषद्ले निर्धारण गरेभन्दा बढी संख्यामा शिक्षकले दैनिक रूपमा परीक्षण गरेका कारण परीक्षण पारदर्शी हुन नसकेको हो । परिषद्ले एक दिनमा ५० ओटा मात्र कापी परीक्षण गर्ने मापदण्ड तय गरे पनि शिक्षकहरूले दैनिक ३ सय ओटासम्म परीक्षण गरिरहेका छन् । भक्तपुरको कौशलटारमा रहेको जनप्रिय कलेजमा शिक्षा संकायको उत्तरपुस्तिका परीक्षणमा एक शिक्षकले दैनिक २ सयदेखि २ सय ५० सम्म उत्तरपुस्तिका परीक्षण गर्दै आएको पाइएको छ । एउटै शिक्षकले धेरै संख्यामा उत्तरपुस्तिका परीक्षण गरेका कारण परीक्षण भएका अधिकांश उत्तर पुस्तिकामा त्रुटि फेला परेका छन् । परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले एकजना शिक्षकले दैनिक ५० भन्दा बढी संख्यामा उत्तरपुस्तिका परीक्षण गर्न नमिल्ने बताए । १२ कक्षाको उत्तरपुस्तिकाको समपरीक्षण गर्ने काम भएको बताउँदै नियन्त्रक अर्यालले भने, ‘उत्तरपुस्तिकामा त्रुटि र लापरबाही फेला परे परीक्षण गर्ने शिक्षकलाई कारबाही गर्ने छौं ।’ उत्तरपुस्तिका परीक्षणमा परिषद्

पठनपाठन बन्द नगर्न अदालतको आदेश

हेटौंडा, १३ भदौ बिद्यालयको पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएका संस्थागत विद्यालयका शिक्षकलाई पुनरावेदन अदालत हेटौंडाले बिद्यालय बन्द नगर्न अन्तरिम आदेश जारी गरेको छ । पुनरावेदन अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहिबार विद्यालयको पठनपाठन नरोक्न आदेश दिएको हो । आदेश जारी गरेको हो । रिटमाथिको बहसपछि अदालतले शिक्षा जस्तो क्षेत्रमा आघात पुग्ने गरी एकैपटक बन्द जस्तो अन्तिम अस्त्र प्रयोग गरी बालबालिकाको शिक्षा पाउने अधिकार हनन नगर्नु गर्न नलगाउनु, पठनपाठन नरोक्नु भनी विपक्षीहरुको नाममा पुनरावेदन अदालत नियमावली बमोजिम अन्तरिम आदेश जारी गरिएको उल्लेख छ । अदालतमा कालुमान स्याङ्बोद्धारा प्याब्सन, एनप्याब्सन र शिक्षा कार्यालय मकवानपुरलाई विपक्षी बनाई बन्दले बालबालिकाको पढन पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै रिट दायर गरेका थिए । अदालतले विपक्षीहरुलाई १५ दिन भित्र के भएको हो ?, निवेदन माग बमोजिम आदेश जारी हुनुपर्ने हो वा होइन ? त्यस्तो आदेश जारी हुनुनपर्ने भए आधार र कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ । शिक्षकहरुको तलब वृद्धि, नियुक्तीपत्र, सञ्चय कोष, उपदान बिदालगायत

निजी कलेजको रकम असुलीप्रति अख्तियारको छानबिन

काठमाडौं, १३ भदौ उच्च माध्यमिक शिक्षा परिषद्बाट छात्रवृत्ति कोटामा निजी कलेजमा अध्ययनरत विद्यार्थीसँग रकम लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया थालेको छ । अख्तियारले निजी कलेजमा छात्रवृत्ति कोटामा पढ्न गएका विद्यार्थीसँग कलेजले रकम लिए नलिएको विषयमा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न परिषद्लाई निर्देशनसमेत दिएको छ । अख्तियारले परिषद्मा पठाएको पत्रमा छात्रवृत्ति कोटाको विषयमा स्थलगत रूपमा अध्ययन गर्नुपर्ने उल्लेख छ । उच्च माध्यमिक शिक्षा परिषद्को छात्रवृत्ति कोटामा पढ्ने विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने परिषद्को नियममा उल्लेख छ । तर, निजी कलेजले भने छात्रवृत्ति कोटामा पढ्न गएका विद्यार्थीसँग चर्को शुल्क लिँदै आएको उजुरी अख्तियारमा परेको छ । परिषद्ले गठन गरेको अनुगमन समितिले चालू शैक्षिक सत्रका लागि विज्ञान संकायमा पढ्नेले १२ हजार रुपैयाँ, व्यवस्थापन संकायकाले ६ हजार ५ सय र मानविकी संकायमा पढ्नेले ३ हजार ५ सय अधिकतम शुल्क निर्धारण गरेको थियो । तर, निजी कलेजहरूले ५ हजारदेखि ५० हजार रुपैयाँसम्म लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उज

समाहित शिक्षाको आवश्यकता र महत्व

-गुरुप्रसाद मैनाली मानव सभ्यताको विकास सँगै मानिसको सोचमा पनि परिवर्तन आएको छ। मानवीय मूल्य र मान्यतामा परिवर्तन आएको छ। अपाङ्गहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ। यस्तो दृष्टिकोणमा आएको  परिवर्तनलाई मूलत तीन समयक्रममा बाँड्न सकिन्छ। जसमा प्राचीन समयदेखी बौद्धिक जागरण सम्म, बौद्धिक जागरण देखी मानव अधिकारको घोषणा सम्म र मानव अधिकारको विश्वव्यापी घोषणा देखी हाल सम्मको कालक्रममा विभाजन गर्न सकिन्छ। जसमा पहिलो समय तिरस्कारको समय रह्यो। प्राचीन कालमा अपाङ्गहरु तिरस्कृत थिए। प्राचीन ग्रीकमा त अपाङ्ग बच्चालाई गुफामा लगेर मिल्काउने, पानीमा डुवाउने वा थेब्स पहाडबाट खसाली दिने गरिन्थ्यो। प्लेटोले यस्ता विकलाङ्ग बच्चाहरुलाई अज्ञात स्थानमा लगेर छोडिदिनु पर्ने विचार व्यक्त गरेका छन्।धार्मिक दृष्टिकोणले यसलाई पूर्वजन्मको पापको रुपमा लिइयो। दोस्रो समय करुणा या दयाको समय थियो। खास गरी युरोपमा बौद्धिक जागरण पछि स्वतन्त्रता, समानता र भाइचारको दुन्दुभी मच्चियो। अशक्त र गरिवहरुको सेवा गर्नु नै मानिसको कर्तव्य हो भन्ने दृष्टिकोण देखा पर्न थाल्यो। यही बेला केही व्यक्तिहरुले अपाङ्गहरुको शिक्ष

Bachelor first year 2070 exam center notice from Tribhuvan University

29 Aug, 2013 Tribhuvan University Office of the controller of examination, Balkhu today published the Bachelor first  year exam center Notice for the upcoming exams of Faculties of Science, Humanities, Management, Law and Education. The exam of Bachelor first year  Regular and private (full and partial), are going to start from   2070 Bhadra 17. The exam center for the out of valley campues of the following district is fixed.  Which you can download from the link below. Dhanusa Sindhuli Sarlahi Mahhotari Bara Parsa Rauthat Makawanpur Nawalparasi Rupendehi For all the other districts of Out of valley except Chitwan, the exam center  will be as it is (contunity of previous exam centers). To view the notice download the PDF below  Tribhuvan University Bachelor first year exam center part One.pdf Tribhuvan University Bachelor first year exam center part two.pdf Tribhuvan University has not issued the exam center notice for the campuses inside valley. We will le

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

रौतहट, भदौ १३ - छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा रौतहटको गौर ८ मा रहेको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन । गौर ८ मा रहेको इन्टरनेशनल बाल एकेडेमीका शिक्षक कामेश्वर साह पक्राउ परेका हुन । साहले कक्षा ५ मा अध्यनरत छात्राहरुलाई पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै अभिभावकहरुले साहलाई समातेर प्रहरीको जिम्म लगाएका हुन् । शिक्षक साहले आफ्नै विद्यालयमा अध्यनरत ११–१२ वर्षका बालिकाहरुलाई गलत नियतका साथ समाउने, शरीरका विभिन्न अङहरु चलाउने तथा चुम्बन गर्ने गरेको बालिकाहरुले आफ्ना अभिभावकलाई जानकारी गराएका थिए । आफ्ना छोरीहरुमाथि यौन दुर्व्यवहार हुने गरेको थाहा पाएपछि आक्रोशित अभिभावकको समूह विद्यालयमा पुगेका थियो । अभिभावकहरु आएपछि विद्यालयका प्रधानाध्यापकले आरोपी शिक्षक साहलाई विद्यालयबाट निकाल्दै प्रहरीलाई खबर गरेका थिए । “विद्यालयमा भएको घटनाले स्तब्ध छु”, प्रधानाध्यापक सन्तोष पौडेलले भन्नुभयो “दोषीलाई हदैसम्मको कारवाहीको लागी सहयोग गर्ने छु ।”

अब स्कूलमा शुक्रबार पनि पुरै पढाई हुने

काठमाडौं, भदौ १३ – देशभरका स्कूलमा अब शुक्रबार पनि पुरैदिन पढाई हुने भएको छ । सरकारले अघि सारेको शैक्षिक सुधार वर्ष ०७० मा शुक्रबार पुरै दिन पढाउनुपर्ने उल्लेख छ । शुक्रवार १ बजेसम्म पढाई हुँदै आएकोमा शिक्षा विभागले अब सह–क्रियाकलाप समेत संचालन गरी अरु दिन झैं पुरै दिन पढाउन पर्ने नियम बनाएको छ । ‘विद्यार्थीको सिकाइ अधिकारलाई सुनिश्चित गर्न कम्तीमा १९२ दिन अनिवार्य पठनपाठन हुने र २२० दिन विद्यालय खुल्ने प्रत्याभूति गरिनेछ’ यस आर्थिक वर्षमा प्राथमिकता प्राप्त शैक्षिक कार्यक्रमहरुको मार्गचित्रमा उल्लेख छ । सबै प्रकारका शिक्षालयहरुलाई बालमैत्री र शान्तिक्षेत्रको रुपमा विकास गर्ने पनि सरकारले जनाएको छ । यस्तै यसवर्ष जिल्लाको एसएलसी परीक्षाको नतिजामा कम्तीमा दोहोर अंकमा वृद्धि गर्ने लक्ष्य छ । परीक्षालाई थप मर्यादित, व्यवस्थित, प्रभावकारी बनाइने मार्गचित्रमा उल्लेख छ । यस्तै विभागले विज्ञान बिषय पढेका तर अध्यापन अनुमति पत्र नभएकालाई शिक्षक सेवा आयोगको नियमावली संशोधन गरी अस्थायी लाइसेन्समा पढाउन पाउने व्यवस्था गर्ने भएको छ । दुर्गम ठाउँमा शिक्षामा विज्ञान विषय पढेका शिक्षकको अभा

गाउँमै एसएलसी परीक्षा केन्द्र माग

तनहुँ- एसएलसी परिक्षा केन्द्र पायक नपरेको भन्दै जिल्लाका देवघाट, छिपछिपे, कोटा र देउराली गाविसका बासिन्दाले गाउँमा परिक्षा केन्द्र स्थापनाका लागि माग गरेका छन्। चार गाविसका राजनीतिक दल, प्रधानाध्यापक, शिक्षक, अभिभावकसहितको टोलीले देवघाटमा एसएलसीको परीक्षा केन्द्र कायम गर्न माग गरेका हुन्। जिल्लाका दुर्गम गाविसका रुपमा रहेका छिपछिपे,कोटा र देउराली गाविसका विद्यार्थीलाई परिक्षाका लागि आँबुखैरेनी झर्दा धेरै खर्च लाग्ने गरेको र आवतजावतमा समेत समस्या भएको शिवराज पौडेलले बताए। 'टाढा जानुपर्दा यस भेगका विद्यार्थीलाई आर्थिक भौतिक र सामाजिक समस्या भोग्न बाध्य छन्।' उनले भने, 'गाउँमा परिक्षा केन्द्र स्थापना भए, विद्यार्थीलाई निकै सजिलो हुने थियो।'  कोटा, छिपछिपे, देउराली र देवघाट गाविसमा सञ्चालित ८ माध्यमिक विद्यालयका विद्यार्थीले २०५५ र २०५६ सालमा देवघाटस्थित कालिका उच्च माध्यमिक विद्यालयबाट एसएलसीको परिक्षामा सहभागि भएका थिए। शान्ति सुरक्षाका कारण देखाउँदै २०५७ सालदेखी आँबुखैरेनी स्थित रामशाह उच्च माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको एसएलसी परीक्षा केन्द्र २०६३ सालदेखी

सरोकारवाला जिम्मेवार नबन्दा पठनपाठन प्रभावित

मकवानपुर, १३ भदौ । शिक्षक आन्दोलनका कारण बन्द मकवानपुरका संस्थागत विद्यालयहरू खुलाउन सरोकारवालाहरू जिम्मेवार नबन्दा पठनपाठन प्रभावित भएको छ । चार दिनदेखि बन्द विद्यालयहरू खुलाउन केन्द्रीयस्तरमा भएको सहमति कार्यान्वयमा शिक्षकहरू असहमत भएपछि विद्यालय सञ्चालन हुन नसकेको हो । विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एनप्याब्सन मकवानपुरले विद्यालय खोल्ने प्रयास गरेको थियो । तर आन्दोलित शिक्षकहरूले केन्द्रीय निर्देशन आफूहरूप्रतिको धोका भएको भन्दै निर्देशनको प्रतिसमेत जलाएका छन् । आफूहरूले जिल्लाको अवस्था हेरेर आन्दोलन सुरु गरेकाले केन्द्रको निर्देशन कुनै हालतमा नमान्ने संयुक्त आन्दोलन संघर्ष समितिका प्रवक्ता सुदीप बर्ताैलाले बताउनुभयो । नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (एनइस्टु) र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नेतृत्वमा कर्मचारी र चालक तथा सहचालकहरूसमेत आन्दोलनमा उत्रिएका छन् । जिल्लामा रहेका ७३ निजी बिद्यालय बन्द हुँदा करिब २१ हजार बिद्यार्थी प्रत्यक्ष मारमा परेका छन् ।

पाँच सय एमबीको दुई सय

काठमाडौं- नेपाल टेलिकमले सिडिएमए प्रविधिअन्तर्गतको इभिडियो सेवाको शूल्क घटाएको छ। बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले ५ सय एमबी डाटा खरिदमा २ सय रुपैयाँ मूल्य तोकेको छ। त्यस्तै २ जिबी डाटा किन्दा ७ सय ५०, ५ जिबी डाटाको १७ सय र १० जिबी डाटाको २४ सय मूल्य तोकेको छ। यी चारवटै प्याकेजको म्याद एक महिनाका लागि हुने टेलिकमले जनाएको छ। यी मूल्यहरुमा कर भने जोडिएको छैन। पहिलो ५ सय एमबी किन्दा प्रति एमबी ४० पैसा, २ जिबी खरिदमा प्रति एमबी ३७ पैसा, ५ जिबी खरिदमा प्रति एमबी ३३ पैसा र १० जिबी खरिदमा प्रति एमबी २३ पैसा शूल्क लाग्नेसमेत विज्ञप्तीमा उल्लेख छ। पहिल्यैदेखि एक्टिभेट गरेका ग्रहकहरुले भने आवश्यक रकम रिचार्ज गरी १४५६ मा एसएमएस पठाएर डाटा खरिद गर्न सक्नेछन्। यसैगरी सिडिएमए सेवाका ग्रहकहरुले इभिडियो सेवामा आफूले प्रयोग गर्न बाँकी रहेको डाटा भोयलुम तथा म्यादको बारेमा जानकारी लिन 'बिएल' टाइप गरी १४५६ मा पठाउन सक्नेछन्। यस्तो एसएमएसको कुनै शूल्क नलाग्ने समेत विज्ञप्तीमा उल्लेछ छ। नेपाल टेलिकमले हालः इभिडियो डाटा नचल्ने पुरनाना रुइम कार्डको सेवा प्रयोग गरी भ्वाइस सेवाको सा

उच्च शिक्षाका नीतिगत मुद्दा

डा. मनप्रसाद वाग्ले नेपालमा २०४६ सालयता उच्चशिक्षा प्रदायक संस्थाहरूको बढोत्तरी ज्यामितीय हिसाबले भएको छ । विश्वविद्यालयहरूको संख्या मेडिकल डिग्री प्रदान गर्नेसमेत जोड्दा १३ पुगेको छ । विद्यार्थी संख्या ती संस्थाहरूमा ५ लाखभन्दा माथि छन् । ती मध्ये सबभन्दा बढी विद्यार्थी बोक्ने र सरकारी ढुकुटीबाट चल्ने त्रिभुवन विश्वविद्यालयको हालत दिन-प्रतिदिन गुज्रँदैछ । नेपाल संस्कृत विश्वविद्यालयको हालत त्रिविभन्दा फरक छैन । त्रिवि र नेपाल संस्कृत विश्वविद्यालय बाहेक सबभन्दा बढी सरकारी सहयोग पाउने अनि समुदायको समेत सहयोगमा चल्ने भनी स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालय राजनीतिक खिचाचानी र असक्षम नेतृत्वका कारण दिन-प्रतिदिन विवादको भुमरीमा फँस्दो छ । त्यस्तै अर्को पोखरा विश्वविद्यालय पनि स्थानीय, राजनीतिक र सम्बन्धनका हानाथापभित्र अल्झन पुगेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थापनाको ८ वर्षपछि बल्ल पीएचडी कार्यक्रम र केही अन्य सम्बन्धनमार्फत सञ्चालित कार्यक्रम बारेमा गुणस्तरीय अन्योल कायमै छ । नयाँ खुलेका भनिएका मध्यपश्चिम, सुदूर पश्चिम र कृषि तथा वनविज्ञान विश्वविद्यालयहरू आफ्ना केही नयाँ