Skip to main content

Posts

Showing posts from July, 2016

आफ्नै थप सिर्जनाहरु

गजल आफैलाई तल पारेर सम्झौता गर्न म चाहन्न । जिन्दगी सँग हारेर सम्झौता गर्न म चाहन्न ।। नदेखाऊ मलाई बिदेशी मोह रम्छु यही माटोमा । बसाई अन्तै सारेर सम्झौता गर्न म चाहन्न ।। यो मुटु भरी हिमाल पहाड तराईको माया छ । त्यो चोखो माया मारेर सम्झौता गर्न म चाहन्न।। जे गर्न सक्छु आजै गर्छु  यो देशलाई सजाउंछु । भोलिभोलि भन्दै टारेर सम्झौता गर्न म चाहन्न ।। गजल कुरेर बसें तिमीलाई कलेजको गेटमा आईंनौ । तिम्ले आफै तोकेको उहि पुरानो डेटमा आईनौ ।। रातैभरी नानाथरि कुरा गर्थ्यौ च्याटमा आउदा । अनायासै हराइछौ फेसबुक इन्टरनेटमा आइनौ ।। याद आउँछ घरि घरि नछुट्टिने कसम खाको । छोड्नै परे पनि भन किन अन्तिम भेटमा आइनौ । कुर्ता सुरुवाल हराएछ, गुन्यू चोली लगाइछौ । धेरै पछि आयौ तिमी खै पुरानो सेटमा आइनौ ।। सिउंदोमा सिन्दुर सजिएछ, जीऊ डाल फेरिएछ । आउन त आयौ तिमी उहि पुरानो पेटमा आइनौ ।। २०७३-०६-२८/ बिहान ५:०० गजल बाहिर हाँसो भित्र धेरै पीरहरु छन यहाँ । घर भित्रै ठूल्ठूला जंजीरहरु छन् यहाँ ।। बिहानीमा डोको बोकी घाँस काटन जाँदा । चिप्लिएमा ज्यानै लिने भीरहरु छन यहां ।। दिनभर मेलापात साँझ घर फर्

Lower sec English

" In your language teaching class, the student number is comprised of various ethnic language communities. Some students are very weak in listening/speaking and some others are weak in reading/writing. Analyze the problem and suggest the ways to overcome it " problems......lack of trained teacher,teachers do not speak in English,lack of authentic materials,Students feel difficulty what to write and how to write,examination system also creates problem,testing speaking is just for formality.etc................ solutions provide trained teacher,make available authentic materials,helping students in difficulty,high marks should be given to speaking,plan before  teaching,giving more exposure to English use etc. Or It is clear that the students' background is not same. The class is full of various ethnic group.It means , it is clear that a same teaching  methodology is not sufficient for that class. The result of using only a method everyday without using materials is that

निमाबि बस्तुगत प्रश्नोत्तर

शिक्षा सम्बन्धी आधारभूत जानकारी बस्तुगत प्रश्नोत्तर १) खुला विश्व विद्यालयको प्रारम्भ कहिले र कहाँ बाट भएको थियो? - सन् १९६९, बेलायत २) curriculum शब्दलाई पहिलो पटक प्रयोग गर्ने को हुन? - वविट ( Bobbitt) ३) उपत्यका बाहिर पहिलो एस. एल. सी. केन्द्र कहाँ खुलेको थियो? - वि. स. २००१ साल, विरगन्ज ४) बाल अधिकार सम्बन्धि महासन्धिमा नेपालले कहिले हस्ताक्षर गर्यो? - सन् १९९० सेप्टेम्बर १४ ५) नेपालमा भाषा पाठशालाको लागि लेखिएको पहिलो पाठ्यपुस्तक कुन थियो? - अक्षराङ्क शिक्षा ६) कुन शिक्षालाई "पिढी शिक्षा " उपनामले चिनिन्छ? - संस्कृत शिक्षा ७) संस्कृत शिक्षा हेर्ने पहिलो डाइरेक्टर को थिए? - हेमराज पाण्डे ८) नेपालमा शिक्षक तालिमलाई कुन योजनाले अनिवार्य गरेको हो? - राशिपयो २०२८ ९) लिंगभेद भन्नाले के बुझिन्छ? - स्त्री र पुरुष विचको प्राकृतिक वा जैविक भिन्नता १०) समाहित शिक्षा कार्यक्रम सुरु गरिएको पहिलो जिल्ला कुन हो? - बाँके ११) शिक्षकहरुलाई तालिमका लागि छनोट गर्ने काम कसले गर्छ? - वि. व्य. स. १२) "बालकको घर" र "इन्द्रिय तालिमको " अवधारणा को संग स

अंग्रेजी सहयोग सामग्री

Working with Large Classes -Batuk Lal Tamang In many parts of our country, the teachers find themselves working with groups of 60 or more students. I have made an effort to enumerate some suggestions, which may help a teacher to cope with the practical demands of large classes. They also explore ways of adapting techniques typically associated with smaller groups. 1. Address learners by name whenever you can: This helps learners to feel that you are aware of them as individuals and that their presence and contribution in class are important. We do not underestimate the difficulty of learning so many names, but techniques such as name cards, seating plans, or games at the start of the course can make the task more manageable. At least, we can address the learner by their last name that is easier to remember. 2. Elicit learners’ practical help: Management tasks like recording attendance, distributing and collecting materials and sharing around resources can be time consuming in a lar