Skip to main content

Posts

Showing posts from February, 2018

के हो माओबाद ?

को थिए माओ ? के हो माओवाद ? माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । - हस्तबहादुर के.सी. “बैरीको सन्यशक्तिलाई एक एक गरी ध्वस्त पार्न श्रेष्ठ सैन्यशक्ति केन्द्रित गर, क्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो, जनतालाई संगठित गरेर उनिहरुमाथि भर परेर मात्र यसलाई चलाउन सकिन्छ । साँच्चिकै फलामे किल्ला के हो ? त्यो जनसमुदाय हो, ती लाखौं जनता हुन्, जो वफादारीपूर्वक र इमान्दारीपूर्वक क्रान्तिको समर्थन गर्दछन् । यो त्यही वास्तविक किल्ला हो, जसलाई कुनै पनि शक्तिले भत्काउन असम्भव छ, विल्कुलै असम्भव छ । प्रतिक्रान्तिले हामीलाई नष्ट पार्न सक्तैन, बरु हामीले नै त्यसलाई, सखाप पारि दिने छौं । क्रान्तिकारी सरकारको वरिपरि लाखौं लाख जनतालाई एकत्र गर्दै हाम्रो क्रान्तिकारी युद्धलाई फिजाउँदै हामीहरु सबै प्रतिक्रान्तिलाई सखाप पारि दिने छौं र पूरा चीनमाथि कब्जा जमाउने छौं ।” –माओत्सेतुङ आज डिसेम्बर २६ तारिख । आजको दिन विश्व क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको निम्ति एक ऐतिहासिक दिन हो । किन कि आजकै दिन अर्थात् सन् १८९३ डिसेम्बर २६ तारिखका दिन विश्व सर्वहारावर्गका महान नेता तथा ची

गणित सिकाई

गणित विषयलाई कसरी सहज रुपमा सिकाउने भन्ने विषयमा अमेरिका लगायतका मुलूकमा प्रचलनमा रहेको विधि नेपालमा लागु गर्ने अभियान सञ्चालन गरिएको छ। बालबालिकाहरु काँचो माटो हुन्, तिनिहरुलाई जस्तो आकृति पनि वनाउन सकिन्छ भन्ने परम्परागत मान्यताको विकल्पमा बालबालिकाहरु बीऊ ( seed) हुन, जसलाई जसरी रोप्छौ, मलजल गर्छौ, त्यही अनुसारको बोट निर्माण गर्न सक्छौ भन्ने मान्यताका आधारमा AIM Math ले देशका करिव २ लाख वालवालिकाहरुको गणितीय नैराष्यतामा आसाको दियँ बाल्न सफल भएको छ। यसलाई अब आम वालवालिकाहरुको सारथि बनाउन AIM Math परिवार लागिरहेको छ। Benjamin Franklin ले आजभन्दा करिव २५० वर्ष अगाडि व्यक्त गरेको भनाई “ Tell me – I forget, Teach me – I remember, And Involve me – I learn “ लाई तथ्यनजर गर्दै AIM Math Program बाट गणित सिकाईमा सहभागिताको आवाज उठाईएको छ। AIM Math Program ले गणितीय निराशापनमा खुसी र सहजता ल्याउछ त ? शिक्षण कार्यक्रमका ३ अवयवहरु विद्धार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासवाट मात्र सिकाइ दिगो र प्रभावकारी बन्न सक्छ भन्ने मान्यतालाई जोड दिदै AIM Math ले गणित शिक्षणमा अभिभावकको संलग्नता ( P

गीत

जनयुद्ध लडियो जंगल तिरै पढ़ियो । आखिरिमा युद्ध बीच बाटोमै अडियो । देशमा गणतन्त्र आयो नेताजीले भाउ पायो । कुर्चीतिरै आँखा लायो त्यसैमा रमायो ।। जनयुद्ध लडियो नराम्रो संग सडियो । हेर्दा हेर्दै संसदबादको बुख्याचा ठडियो । सर्बहारा नेता जनता झुट्टा मुद्धा झेल्दै छन । संशोधानबादी बिसर्जनको खेल खेल्दै छन । जनयुद्ध लडियो दलदलभित्र गडियो जबजमा माओबादको लेपन जडियो ।