Skip to main content

Posts

Showing posts from May, 2015

मावि र निमावि तहका वस्तुगत प्रश्न र तिनको उत्तर

मावि १ तलका मध्ये कुन चाहि नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यभित्र पर्दछ  व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदढ बनाउने २ सार्क राष्ट्रहरुमध्ये पाकिस्तानमा विद्यालय तहको शिक्षालाई कति तहमा बाडिएको छ ? ५ ३ गोरखा स्कुल हङकङमा अध्ययन गर्ने विद्यार्थीका निम्ति वि सं २०३० सालदेखि खोलिएको एसएलसीको परीक्षा केन्द्र कति सालमा बन्द गरिएको थियो ? वि सं २०५५ ४ जेन्डर शब्दले तलकामध्ये क’नचाहि अवस्थालाई बु झाउछ ? महिला पुरुषबीचको सामाजिक अवस्था ५ राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८, २०३२) अनुरुप साधारण मावि र व्यवसायिक माविका माध्यमिक तहमा कति कति प्रतिशत व्यवसायिक शिक्ष्ा सिकाउने उद्देश्य राखिएको थियो ? साधारण माविमा २० प्रतिशत र व्यवसायिक माविमा ३० ४० प्रतिशत ६ माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३ २००८) को तलको उद्देश्य कुन हो ? /> माध्यमिक शिक्षाको समता र पहुचमा सुधार ७ राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत तहको कति कक्षासम्म उदार कक्षोन्नति क्रमिक रुपमा लाग” गर्ने उल्लेख गरेको छ ? कक्षा १ देखि ७ सम्म ८राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार म

आधुनिक शैक्षणिक प्रविधि महत्व र समस्याहरु:

महत्व शिक्षण सिकाइ प्रक्रियालाई सरल, सहज र सुगम बनाउन विद्यार्थीको आवश्यकता, रुची, क्षमता र स्तर अनुसार शिक्षण गर्न सिकाइ क्रियाकलापहरु प्रति विद्यार्थीहरुलाई अभिप्रेरित गर्न तथा प्रोत्साहित गर्न विषयबस्तुको धारणालाइ बुझाउन तथा उच्च सोचाइसीपको विकास गराउन विद्यार्थी तथा शिक्षकलाई पृष्ठपोषण प्रदान गर्न विद्यार्थीहरुको सिकाइमा दिगोपन ल्याउन शिक्षकहरुको कार्यबोझ कम गर्न आधुनिक शैक्षणिक प्रविधिको प्रयोगमा देखिएका समस्याहरु: शिक्षकले नयाँ शैक्षणिक प्रविधिलाई आत्मसात गर्न चाहेन वा सकेन। कक्षाकोठाको आकार, विद्यार्थी संख्या, कक्षाकोठामा उपलब्ध शैक्षणिक प्रविधि,सिध्याउनु पर्ने पाठ्यक्रम, र समयको पावन्दि जस्ता कुरा। शैक्षणिक प्रविधिको उपलब्धता विषयवस्तु तथा सफ्टवेयरहरुको उपयुक्तता आधारभूत संरचना खर्चको व्यवस्था नेतृत्वको सोच कार्यान्वयन रणनीति

एक्सन रिसर्च के हो ? किन र कसरी ?

सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान , एक्सन रिसर्च , प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ । विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आध