Skip to main content

Posts

सेन्ट मेरिजलाई एसएलसीको मार्कसिटमा विश्वास लागेन

काठमाडौं, असार १२ – ललितपुर जावलाखेलमा रहेको सेन्ट मेरिज स्कूलमा छोराछोरीलाई भर्ना गरिदिन पाए के के न हुन्छ भन्ने धेरै अभिभावकलाई लाग्छ । अरु स्कुल, कलेजमा जस्तो यहाँ सजिलै पढाउन पनि सकिँदैन । छोराछोरीले प्रवेश परीक्षासँगै बाबुआमाले पनि छुट्टै परीक्षा दिएर पास हुनुपर्छ । बल्लतल्ल प्रवेश परीक्षा पास गरेर छोराछोरी भर्ना गर्न सफल हुने अभिभावक युद्ध जितेजस्तै ठान्छन् । सरकारी नियम अनुसार भर्ना हुन आएका विद्यार्थीलाई कुनै पनि स्कुलले फर्काउन मिल्दैन । तर ठूला कहलिएका केही निजी विद्यालयजस्तै सेन्ट मेरिजको आफ्नै नियम छ । कक्षा १ मा भर्नाको लागि साना केटाकेटी र उनीहरुका अभिभावकले प्रवेश परीक्षा पास गर्नुपर्छ । यति मात्र होइन, अहिले सेन्ट मेरिज कलेजले कक्षा ११ मा भर्नाको लागि एसएलसीको मार्कसिट मात्र होइन, कक्षा १० को टेस्टको मार्कसिट पनि पेश गर्नुपर्ने आफ्नै नियम बनाएको छ ।जबकी सरकारले टेस्ट परीक्षाको व्यवस्था हटाइसकेको छ । त्यसैले धेरै विद्यालयमा टेस्ट परीक्षा हुँदैन । परीक्षा नहुने भएपछि मार्कसिट हुने कुरा पनि भएन । ‘बुधबार मैले फर्मसँगै एसएलसीको मार्कसिट बुझाएँ, तर टेस्टको मार्कसिट...

शिक्षक सेवा आयोगद्धारा प्रकाशित म्याग्दी जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा

पश्चिमाञ्चल प्राथमिक तह तृतीय श्रेणी जिल्लाःम्याग्दी वि.नं. ३५०१÷०६९–७० खुला पदसंख्या ः द्धज्ञ अन्तर्वार्तामा उपस्थित संख्या ः द्धढ क्र.सं. रो.नं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छज्ञघछण्ण्ण्घछघ चुडामणि सापकोटा हरिलाल नन्दलाल ओखरबोट १, म्याग्दी द्द छज्ञघछण्ण्ण्ठद्धठ डिलप्रसाद श्रेष्ठ विलप्रसाद नरबहादुर घताङ ९, म्याग्दी घ छज्ञघछण्ण्ण्ठढट छकबहादुर पुन मनबहादुर हरिलाल कुहुँ ६, म्याग्दी द्ध छज्ञघछण्ण्ण्ठघद्ध रामचन्द्र पौडेल छविलाल भवदत्त अर्थुङ्गे ६, म्याग्दी छ छज्ञघछण्ण्ण्टद्दघ उमानन्द कंडेल कलाधर टिकाराम अर्मन ६, म्याग्दी ट छज्ञघछण्ण्ण्डद्धट दिनेश पुन यामबहादुर तुलराम बरंजा ५, म्याग्दी ठ छज्ञघछण्ण्ण्घछढ हुमनाथ पाण्डे पदमपाणी भवदत्त दरवाङ्ग ४, म्याग्दी ड छज्ञघछण्ण्ण्डण्घ विष्णु गुरुङ पदमबहादुर दलबहादुर सिंगा १, म्याग्दी ढ छज्ञघछण्ण्ण्टढद्द लोकेन्द्रबहादुर खड्का दीर्घबहादुर दलबहादुर घताङ ८, म्याग्दी ज्ञण् छज्ञघछण्ण्ण्डठट मुकुन्दप्रसाद रेग्मी तुलसीप्रसाद सदाखर बुहुँ २, म्याग्दी ज्ञज्ञ छज्ञघछण्ण्ण्ठटघ विष्णुकुमारी बानियाँ टेकबहबादुर भिमबहादुर घतान ६, म्याग्दी ...

पर्वत जिल्लाको प्राथमिक तहको नतिजा

शिक्षक सेवा आयोगको सिफारिश सम्बन्धी सूचना शिक्षक सेवा आयोगबाट प्राथमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि भएको विज्ञापनबमोजिम लिखित परीक्षाको प्राप्ताङ्क, शैक्षिक योग्यतावापतको अङ्क, अनुभववापतको अङ्क र अन्तर्वार्ताको औसत अङ्कसमेतको कुल प्राप्ताङ्कका आधारमा योग्यताक्रम कायम हुन आएको हुँदा देहायका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने आयोगको मिति २०७१÷०३÷१२ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । पश्चिमाञ्चल प्राथमिक तह तृतीय श्रेणी जिल्लाः पर्वत वि.नं. ३५०१÷०६९–७० खुला पदसंख्या ः द्दट अन्तर्वार्तामा उपस्थित संख्या ः घघ क्र.सं. रो.नं. नाम,थर बावु÷पतिको नाम बाजेको नाम ठेगाना ज्ञ छघघछण्ण्ण्डद्दट दलबहादुर खत्रीक्षेत्री खड्कबहादुर जमानसिंह तिलाहार ९, पर्वत द्द छघघछण्ण्ज्ञटढछ जीतबहादुर फकामी गणेशबहादुर मनिलाल बनौं ८, पर्वत घ छघघछण्ण्ज्ञटद्धद्द गितादेवी रिजाल प्रकाश धर्मलाल पाङ १, पर्वत द्ध छघघछण्ण्ण्द्धटठ लक्ष्मी आचार्य हरिलाल भिमप्रसुाद धाइरिङ ९, पर्वत...

प्राथमिक तहको पर्वत, गुल्मी, म्याग्दी, स्याङ्जा र तनहुँ जिल्लाको नतिजा प्रकाशित

२०७१/०३/१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको म्याग्दी जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको स्याङ्जा जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको तनहुँ जिल्लाको अन्तिम नतिजा प्रकाशित  डाउनलोड गर्नुहोस् २०७१/०३/१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको गुल्मी जिल्लाको अन्तिम नतिजा प्रकाशित   २०७१/०३/१२ खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत प्राथमिक तहको पर्वत जिल्लाको अन्तिम नतिजा प्रकाशित http://www.tsc.gov.np/site/getFile/news/617  डाउनलोड गर्नुहोस्

सिफारिस भएका शिक्षकको पदस्थापन सम्बन्धी शिक्षक सेवा आयोगको निर्देशन

बालबालिको रकमले शिक्षकलाई पोशाक

खोटाङ, असार १२ - लक्षित वर्ग अन्तर्गत बालबालिकाको शीर्षकमा आएको रकम खोटाङका एक विद्यालयका प्रधानाध्यापकले शिक्षकलाई पोशाक भत्ता दिएको खुलासा भएको छ । जिल्लाको दक्षिणी गाविस विजयखर्कको गाउा परिषद्बाट बालबालिकाको नाममा बिनियोजित बजेट स्थानीय पञ्चकन्या उच्च माविका प्रधानाध्यापक ध्रुवराज आचार्यले शिक्षकलाई पोशाक भत्ता दिएको खुलासा भएको हो । आर्थिक वर्ष २०७०/०७१ को गाउा परिषद्बाट बिनियोजित बजेट उक्त विद्यालयका निजी तथा अस्थायी शिक्षकका लागि पोशाक भत्ता दिएको पाइएको गाउा बाल सञ्जालका कार्यवाहक अध्यक्ष सुमन खनालले बताए । 'विद्यालयमा अध्ययनरत बालबालिकाका लागि गाविसले २० हजार रुपैयाा बजेट छुट्याएको थियो', खनालले भने,'रकम कहाा खर्च भयो भन्दै अनुगमन गर्न जाादा प्रधानाध्यापकले शिक्षकको पोशाक भक्तामा खर्च गरेको पाइयोे ।' प्रधानाध्यापक आचार्यले भने सरकारले स्थायी शिक्षकका लागि मात्र पोशाक भत्ता दिएकाले निजी र अस्थायी शिक्षकका लागि उक्त रकम प्रदान गरेको बताए । उनले भने, 'विद्यालयमा अन्य श्रोत नभएकाले निजी शिक्षकलाई त्यही दिने भन्ने निर्णय भए अनुसार दिइएको हो ।' गाउा पर...

अनुमतिबिना सञ्चालित निजी विद्यालयहरु कानुनी दायरामा

गाईघाट (उदयपुर),  असार १२ गते । उदयपुर जिल्लामा लामो समयदेखि अनुमतिबिना सञ्चालन हुँदै आएका निजी विद्यालय यसपटकदेखि कानुनी दायरामा आएका छन् । स्वीकृतिबिना नै कक्षा सञ्चालन हुँदै आएका झन्डै दुई दर्जन निजी विद्यालयलाई यसपटकदेखि कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरिएको जिल्ला शिक्षा कार्यालय उदयपुरले बताएको छ । भौतिक पूर्वाधार तथा जनशक्तिको अवस्था हेरेर दुवै पक्ष सबल देखिएका विद्यालयलाई कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरी कानुनी दायरामा ल्याइएकोा उदयपुरका जिल्ला शिक्षा अधिकारी हरिहर धितालले बताउनुभयो । कानुनी दायरामा ल्याई कक्षा सञ्चालनको अनुमति प्रदान गरिएको निजी विद्यालयमा १२ वटा प्राथमिक तहका छन् भने झन्डै एक दर्जनको हाराहारीमा निम्नमाध्यमिक तहका छन् । लामो समयदेखि ती निजी विद्यालयले अनुमतिबिना नै कक्षा सञ्चालन गर्दै आएका थिए । यसबाट  विद्यालयले तहगत रुपमा राज्यलाई तिर्नुपर्ने राजस्वसमेत ठगी हुने गरेको थियो । यस विषयमा उदयपुरका जिल्ला शिक्षा अधिकारी धितालको धारणा यस्तो रहेको छ – “सामान्य रुपमा दर्तामात्र गरेर केही निजी विद्यालयले प्रावि तथा निमावि तहसमेत सञ्चालन ...