Skip to main content

सामान्य ज्ञान


कसलाई के पनि भनिन्छ
१) बौलाहा राजा : लक्ष्मी नरसिंह मल्ल
२) सिमसिमे राजा : शिवसिंह मल्ल
३) जनताका कम्यूनिष्ट : जयप्रकाश मल्ल
४) कला बहादुर : माथवरसिंह थापा
५) राणा बैज्ञानिक ; गेहेन्द्र शमशेर
६) स्कूलका पिता : पद्म शमशेर
७) सन्की राजा :श्री ५ सुरेन्द्र 
८) बलबाहु :अरनिको
९) फिस्टे महाराजा : श्री ३ चन्द्र शमशेर
१०) रुञ्चे महाराजा  :श्री ३ पद्म शमशेर
११) शिक्षा क्षेत्रका दधीचि : शंकरदेव पन्त
१२) नेपालेश्वर : श्रीनिवास मल्ल 
१३) जिउदो शहिद : टंक प्रसाद आचार्य
१४) राजाका पञ्च : कीर्तिनिधि विष्ट
१५) न्याय गर्ने राजा : राम शाह 
१६) युगले मागेको नेता : जङ्ग बहादुर राणा
१७) सामाजिक सुधार गर्ने राजा : जयस्थिति मल्ल
१८) जिउँदो सिंह :अमरसिं थापा 
१९) नेपालका शुकरात :नयराज पन्त 
२०) नेपालका दोश्रो गौतम बुद्ध : जय पृथ्वी बहादुर सिंह 
२१) बुढा महाराज : श्री ३ भीम शमशेर 
२२) शान्ति श्री नेता : डा. तुलसी गिरी
२४) कोतपर्वकी आमा : राज्यलक्ष्मी 
२५) पञ्चको शाह : शहच्चन्द्र शाह 
२६) हरिततारा :भृकुटी 
२७) सन्त राजनीतिज्ञ : कृष्ण प्रसाद भट्टराई 
२८) लौह पुरुष, सर्वोच्च नेता: गणेशमान सिंह 
२९) एक पार्टीका एक नेता एक कार्यकर्ता : डा. डिल्ली रमण रेग्मी 
३०) राष्ट्र निर्माता : श्री ५ पृथ्वी नारायण शाह 
३१) पञ्चायतको मलामी : मरीचमान सिंह 
३२) नेपालकी आमा : मोतीदेवी कल्याल टिंकरी 
३३) राजनीतिज्ञ राजा : श्री ५ महेन्द्र 
३४) अस्तित्वविहीन पञ्च : नगेन्द्र प्रसाद रिजाल 
३५) संकटको पञ्च : सूर्य बहादुर थापा 
३६) राजाका कम्युनिष्ट : केशरजंग रायमाझी 
३७) जननेता, सान्दाजु : विश्वेश्वर प्रसाद कोइराला 
३८) राष्ट्रपिता, जनताका राजा : श्री ५ त्रिभुवन 
३९) नेपालको राजनीतिका चाणक्य : सूर्य प्रसाद उपाध्याय
४०) नेपालको राजनीतिक शकुनी : ऋषिकेश शाह 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...