Skip to main content

लोक सेवा आयोग सामान्य ज्ञान प्रश्नोत्तर 2

Group A

1. बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत
आयोजना को विद्युत उत्पादन क्षमता कति हुनेछ ??
उत्तर = ९०० मेगावाट

2. कुन किसिमको विदामा बसेको अवधि काम गरेको अवधिमा गणना हुदैन ??
उत्तर = बेतलबि विदा

3. पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तक कुन संस्थाले मुद्रण र वितरण गर्दछ ?? (वि.नि./ प्रा.स.)
उत्तर = जनक शिक्षा सामग्री केन्द्र लिमिटेड

4. गोलाको पुरा सतहको क्षेत्रफल निकाल्ने सुत्र कुन हो ??
उत्तर = 4πr²

5. एक हर्स पावरमा कति वाट हुन्छ ??
उत्तर = ७४६ वाट

6. वायुमण्डलमा ओजनतह कहाँ रहेको हुन्छ ??
उत्तर = समतापमण्डल

7. मारियाना ट्रेन्चको गहिराई कति छ ??
उत्तर = ११,७७६ मिटर

8. मानव विकास सुचकाङ्क मध्ये एक कुन हो ??
उत्तर = Life expectancy

9. पहिलो वैज्ञानिक जनगणना कहाँ लिइएको थियो ??
उत्तर = बेबिलोनिया

10. पानिको संरचना र हाइड्रोजन पत्ता लगाउने वैज्ञानिक को हुन् ??
उत्तर = हेनरी केभन्डिस

11. लमही-तल्सीपुर सम्मको मार्गलाई के नामले चिनिन्छ ??
उत्तर = कृष्ण सेन इच्छुक मार्ग

12. वाणगङ्गा नदीको उद्गमस्थल कहाँ हो ??
उत्तर = चुरेडाँडा

13. फ्युज तार के बाट बनाइएको हुन्छ ??
उत्तर = टिन र शिशा

14. वस्तुको पिण्ड र इनर्सिया बिच कस्तो सम्बन्ध हुन्छ ??
उत्तर = समानुपातिक सम्बन्ध


Group B
1. आखाँको सबैभन्दा बाहिरी भागलाई के भनिन्छ ??
उत्तर = कोर्निया

2. चुनपानीको प्रयोगद्वारा पानीको अस्थायी कडापन हटाउने विधि कुन हो ?? (खरिदार - विज्ञान)
उत्तर = क्लार्क विधि

3. चालु तेह्रौं योजनाले नेपालीको अपेक्षित आयु कति पुर्याउने लक्ष्य राखेको छ ??
उत्तर = 71 वर्ष

4. रेसुङ्गा ताल कुन जिल्लामा पर्दछ ??
उत्तर = दार्चुला

5. तोरीको विरुवामा कुन किसिमको प्रजनन क्रिया हुन्छ ??
उत्तर = Sexual

6. मानव शरीरमा राता रक्तकोषहरु कहाँ बन्दछन् ?? ( खरिदार - विज्ञान )
उत्तर = बोनम्यारो

7. शिक्षा एेन २०२८, लागु हुदाँ चरणगत रुपमा क्रमश : कतिकति जिल्लामा लागु गरियो ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
उत्तर = २, १३, १६, २०, २४ जिल्ला

8. 'गाँउ शिक्षा समिति' को बैठक
सामान्यतया कति समयमा बस्नुपर्दछ ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
उत्तर = ३ महिनाको एकपटक

9. युरोप र एसियामा फैलिएको घाँसेमैदानलाई के भनिन्छ ??
उत्तर = स्टेप्स

10. बौद्ध धर्ममा निलो रङ्गले के जनाउँछ ??
उत्तर = बुद्धको शरीर

11. जिल्ला शिक्षा समितिमा अध्यक्षसहित
कतिजनना सदस्य रहन्छन् ?? (प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
उत्तर = १३ जना

12. आधार शिक्षाको थालनि कहिले भएको हो ?? (प्रा.स./वि.नि./शिक्षक सेवा आयोग)
उत्तर = २००४ - जेठ - २३

13. " चमेरो " शब्दको प्रतिकात्मक अर्थ कुन हो ??
उत्तर = अविश्वासी, जता पनि मिल्ने


Group C
1. हाल नेपाली सेनाको परमाधिपति को हुने ब्यवस्था छ ??
उत्तर = राष्ट्रपति

2. आकाशमा रहेको तारामण्डलको संख्या कति छ ??
उत्तर = ८८ वटा

3. असमर्थ कर्मचारीलाई सेवा अवधि कति वर्षसम्म थपेर निवृतिभरण दिन सकिने
ब्यवस्था छ ??
उत्तर = बढिमा ७ वर्ष

4. '' तारा खस्यो '' पोखरी कहाँ पर्दछ??
उत्तर = रामेछाप

5. गुरुत्वप्रवेगको दिशा कतातिर हुन्छ ??
उत्तर = पृथ्विको केन्द्रतिर

6. तन्किएको रबरमा कुन शक्ति हुन्छ ??
उत्तर = पोटेन्सियल शक्ति

7. नेपालमा छात्रवृतिको सुरुवात कुन राजाको पालादेखि भएको मानिन्छ ??
उत्तर = पृथ्वीनारायण शाह

8. फ्युज तार के बाट बनाइएको हुन्छ ??
उत्तर = टिन र शिशा

9. वस्तुको पिण्ड र इनर्सिया बिच
कस्तो सम्बन्ध हुन्छ ??
उत्तर = समानुपातिक सम्बन्ध

10. 'टिँकर भञ्ज्याङ' कुन जिल्लामा पर्दछ ??
उत्तर = दार्चुला

11. नेपाल कुन देशान्तरमा पर्दछ ??
उत्तर = पूर्वि देशान्तर

12. काठमाडौबाट सबैभन्दा नजिक पर्ने 'जुगल हिमाल' कुन जिल्लामा पर्दछ ??
उत्तर = सिन्धुपाल्चोक

13. न्याय सेवा आयोगमा कति जना सदस्यहरु हुन्छन् ??
उत्तर = ५ जना

14. नेपालको अन्तरिम संविधान २०६३ को कति धारामा सर्वोच्च
अदालतको ब्यवस्था छ ??
उत्तर = धारा १०२

15. मानव मुटु कुन मांशपेशिले बनेको हुन्छ ??
उत्तर = कार्डियाक

16. तलका मध्ये कुनचाँहि Heriditary Vehicle हो ??
उत्तर = chromosomes

17. कालो र सेतो मुसालाई क्रस
गराउँदा दोस्रो वंशमा प्राप्त हुने फेनोटाइप अनुपात ..........................हुन्छ ।
उत्तर = 3:1

18. बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना को विद्युत उत्पादन क्षमता कति हुनेछ ??
उत्तर = ९०० मे वा

19. चेपाङको मुख्य चाडलाई के भनिन्छ ??
उत्तर = चोनाम


Group D

1. नयाँ अन्न सेवन गर्ने परम्परागत विधिलाई के भनिन्छ ??
उत्तर = न्वागी

2. 'जयतु संस्कृतम् ' नामक आन्दोलन कहिले सुरु भएको थियो ??
उत्तर = वि.स. 2004 असार 1

3. नेपाली चित्रकलालाई कति भागमा विभाजन गरिएको छ ??
उत्तर = 3 भाग

4. दरबार स्कुलका पहिलो निरीक्षक को थिए ?? (वि.नि./प्रा.स.)
उत्तर = रोस

5. २००७ साल सम्ममा नेपालमा कतिवटा माध्यामिक
विद्यालय थिए ??(वि.नि./प्रा.स.)
उत्तर = १०

6. निजामति सेवा एेन, २०४९ मा हाल कतिवटा सेवाहरुको गठन हुने ब्यवस्था रहेको छ ??
उत्तर = 10 वटा

10. भोजपुर केका लागि प्रसिद्ध छ ??
उत्तर = खुकुरी

11. सर्वप्रथम पाठ्यक्रम विकास
केन्द्रको स्थापना कति सालमा भएको हो ??
उत्तर = २०२८

12. तराइ प्रदेशमा पर्ने जिल्लाहरु मध्ये क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो जिल्ला कुन
हो ??
उत्तर = कैलाली (3,235 वर्ग कि मी)

13. पृथ्वीनारायण शाहको जन्म कहिले भएको हो ??
उत्तर = १७७९ पुष २७ गते

१४. मंगल ग्रहको कक्षमा सफलतापूर्वक उपग्रह राख्ने विश्वको चौथो मुलुक कुन
हो ?? (समसामयिक)
उत्तर = भारत

१५. एक सौर्य दिनमा कति सेकेन्ड समय हुन्छ ??
उत्तर = ८६,४०० सेकेण्ड

१६. भौगोलिक दिशा पत्ता लगाउन के- को प्रयोग गरिन्छ ??
उत्तर = दिकपात

१७. मुख्य सचिवको पदावधि कति वर्षको हुन्छ ??
उत्तर = ३ वर्ष

१८. धारा विद्युत नाप्ने उपकरण कुन हो ??
उत्तर = ए-मिटर


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...