Group A
1. बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत
आयोजना को विद्युत उत्पादन क्षमता कति हुनेछ ??
उत्तर = ९०० मेगावाट
2. कुन किसिमको विदामा बसेको अवधि काम गरेको अवधिमा गणना हुदैन ??
उत्तर = बेतलबि विदा
3. पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तक कुन संस्थाले मुद्रण र वितरण गर्दछ ?? (वि.नि./ प्रा.स.)
उत्तर = जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
4. गोलाको पुरा सतहको क्षेत्रफल निकाल्ने सुत्र कुन हो ??
उत्तर = 4πr²
5. एक हर्स पावरमा कति वाट हुन्छ ??
उत्तर = ७४६ वाट
6. वायुमण्डलमा ओजनतह कहाँ रहेको हुन्छ ??
उत्तर = समतापमण्डल
7. मारियाना ट्रेन्चको गहिराई कति छ ??
उत्तर = ११,७७६ मिटर
8. मानव विकास सुचकाङ्क मध्ये एक कुन हो ??
उत्तर = Life expectancy
9. पहिलो वैज्ञानिक जनगणना कहाँ लिइएको थियो ??
उत्तर = बेबिलोनिया
10. पानिको संरचना र हाइड्रोजन पत्ता लगाउने वैज्ञानिक को हुन् ??
उत्तर = हेनरी केभन्डिस
11. लमही-तल्सीपुर सम्मको मार्गलाई के नामले चिनिन्छ ??
उत्तर = कृष्ण सेन इच्छुक मार्ग
12. वाणगङ्गा नदीको उद्गमस्थल कहाँ हो ??
उत्तर = चुरेडाँडा
13. फ्युज तार के बाट बनाइएको हुन्छ ??
उत्तर = टिन र शिशा
14. वस्तुको पिण्ड र इनर्सिया बिच कस्तो सम्बन्ध हुन्छ ??
उत्तर = समानुपातिक सम्बन्ध
Group B
1. आखाँको सबैभन्दा बाहिरी भागलाई के भनिन्छ ??
उत्तर = कोर्निया
2. चुनपानीको प्रयोगद्वारा पानीको अस्थायी कडापन हटाउने विधि कुन हो ?? (खरिदार - विज्ञान)
उत्तर = क्लार्क विधि
3. चालु तेह्रौं योजनाले नेपालीको अपेक्षित आयु कति पुर्याउने लक्ष्य राखेको छ ??
उत्तर = 71 वर्ष
4. रेसुङ्गा ताल कुन जिल्लामा पर्दछ ??
उत्तर = दार्चुला
5. तोरीको विरुवामा कुन किसिमको प्रजनन क्रिया हुन्छ ??
उत्तर = Sexual
6. मानव शरीरमा राता रक्तकोषहरु कहाँ बन्दछन् ?? ( खरिदार - विज्ञान )
उत्तर = बोनम्यारो
7. शिक्षा एेन २०२८, लागु हुदाँ चरणगत रुपमा क्रमश : कतिकति जिल्लामा लागु गरियो ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
उत्तर = २, १३, १६, २०, २४ जिल्ला
8. 'गाँउ शिक्षा समिति' को बैठक
सामान्यतया कति समयमा बस्नुपर्दछ ??
(प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
उत्तर = ३ महिनाको एकपटक
9. युरोप र एसियामा फैलिएको घाँसेमैदानलाई के भनिन्छ ??
उत्तर = स्टेप्स
10. बौद्ध धर्ममा निलो रङ्गले के जनाउँछ ??
उत्तर = बुद्धको शरीर
11. जिल्ला शिक्षा समितिमा अध्यक्षसहित
कतिजनना सदस्य रहन्छन् ?? (प्रा.स./ वि.नि./शिक्षक सेवा आयोग)
उत्तर = १३ जना
12. आधार शिक्षाको थालनि कहिले भएको हो ?? (प्रा.स./वि.नि./शिक्षक सेवा आयोग)
उत्तर = २००४ - जेठ - २३
13. " चमेरो " शब्दको प्रतिकात्मक अर्थ कुन हो ??
उत्तर = अविश्वासी, जता पनि मिल्ने
Group C
1. हाल नेपाली सेनाको परमाधिपति को हुने ब्यवस्था छ ??
उत्तर = राष्ट्रपति
2. आकाशमा रहेको तारामण्डलको संख्या कति छ ??
उत्तर = ८८ वटा
3. असमर्थ कर्मचारीलाई सेवा अवधि कति वर्षसम्म थपेर निवृतिभरण दिन सकिने
ब्यवस्था छ ??
उत्तर = बढिमा ७ वर्ष
4. '' तारा खस्यो '' पोखरी कहाँ पर्दछ??
उत्तर = रामेछाप
5. गुरुत्वप्रवेगको दिशा कतातिर हुन्छ ??
उत्तर = पृथ्विको केन्द्रतिर
6. तन्किएको रबरमा कुन शक्ति हुन्छ ??
उत्तर = पोटेन्सियल शक्ति
7. नेपालमा छात्रवृतिको सुरुवात कुन राजाको पालादेखि भएको मानिन्छ ??
उत्तर = पृथ्वीनारायण शाह
8. फ्युज तार के बाट बनाइएको हुन्छ ??
उत्तर = टिन र शिशा
9. वस्तुको पिण्ड र इनर्सिया बिच
कस्तो सम्बन्ध हुन्छ ??
उत्तर = समानुपातिक सम्बन्ध
10. 'टिँकर भञ्ज्याङ' कुन जिल्लामा पर्दछ ??
उत्तर = दार्चुला
11. नेपाल कुन देशान्तरमा पर्दछ ??
उत्तर = पूर्वि देशान्तर
12. काठमाडौबाट सबैभन्दा नजिक पर्ने 'जुगल हिमाल' कुन जिल्लामा पर्दछ ??
उत्तर = सिन्धुपाल्चोक
13. न्याय सेवा आयोगमा कति जना सदस्यहरु हुन्छन् ??
उत्तर = ५ जना
14. नेपालको अन्तरिम संविधान २०६३ को कति धारामा सर्वोच्च
अदालतको ब्यवस्था छ ??
उत्तर = धारा १०२
15. मानव मुटु कुन मांशपेशिले बनेको हुन्छ ??
उत्तर = कार्डियाक
16. तलका मध्ये कुनचाँहि Heriditary Vehicle हो ??
उत्तर = chromosomes
17. कालो र सेतो मुसालाई क्रस
गराउँदा दोस्रो वंशमा प्राप्त हुने फेनोटाइप अनुपात ..........................हुन् छ ।
उत्तर = 3:1
18. बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना को विद्युत उत्पादन क्षमता कति हुनेछ ??
उत्तर = ९०० मे वा
19. चेपाङको मुख्य चाडलाई के भनिन्छ ??
उत्तर = चोनाम
Group D
1. नयाँ अन्न सेवन गर्ने परम्परागत विधिलाई के भनिन्छ ??
उत्तर = न्वागी
2. 'जयतु संस्कृतम् ' नामक आन्दोलन कहिले सुरु भएको थियो ??
उत्तर = वि.स. 2004 असार 1
3. नेपाली चित्रकलालाई कति भागमा विभाजन गरिएको छ ??
उत्तर = 3 भाग
4. दरबार स्कुलका पहिलो निरीक्षक को थिए ?? (वि.नि./प्रा.स.)
उत्तर = रोस
5. २००७ साल सम्ममा नेपालमा कतिवटा माध्यामिक
विद्यालय थिए ??(वि.नि./प्रा.स.)
उत्तर = १०
6. निजामति सेवा एेन, २०४९ मा हाल कतिवटा सेवाहरुको गठन हुने ब्यवस्था रहेको छ ??
उत्तर = 10 वटा
10. भोजपुर केका लागि प्रसिद्ध छ ??
उत्तर = खुकुरी
11. सर्वप्रथम पाठ्यक्रम विकास
केन्द्रको स्थापना कति सालमा भएको हो ??
उत्तर = २०२८
12. तराइ प्रदेशमा पर्ने जिल्लाहरु मध्ये क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो जिल्ला कुन
हो ??
उत्तर = कैलाली (3,235 वर्ग कि मी)
13. पृथ्वीनारायण शाहको जन्म कहिले भएको हो ??
उत्तर = १७७९ पुष २७ गते
१४. मंगल ग्रहको कक्षमा सफलतापूर्वक उपग्रह राख्ने विश्वको चौथो मुलुक कुन
हो ?? (समसामयिक)
उत्तर = भारत
१५. एक सौर्य दिनमा कति सेकेन्ड समय हुन्छ ??
उत्तर = ८६,४०० सेकेण्ड
१६. भौगोलिक दिशा पत्ता लगाउन के- को प्रयोग गरिन्छ ??
उत्तर = दिकपात
१७. मुख्य सचिवको पदावधि कति वर्षको हुन्छ ??
उत्तर = ३ वर्ष
१८. धारा विद्युत नाप्ने उपकरण कुन हो ??
उत्तर = ए-मिटर

गराउँदा दोस्रो वंशमा प्राप्त हुने फेनोटाइप अनुपात ..........................हुन्