Skip to main content

सामान्य ज्ञान प्रश्नोत्तर 1


१) डटपेनको अविष्कार कसले गरेका हुन् ?
> जोन जे. लाउड
(२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल
सेवा प्रारम्भ गरेको हो ?
> वि.सं. २०६४ असार २३
(३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
> टेनिस
(४) खुट्टामा जिव्रो हुने जीव कुन हो ?
> पुतली
(५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन
हो ?
> आँखा झिम्काउनु
(६) जिब्रोको भित्री भागले कुन स्वाद
थाहा पाउँछ ?
> तीतो
(७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन
खानु पर्छ ?
> १३ प्रकारका
(८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
> रुघा
(९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?
> डुक एयर
(१०) याहुका संस्थापक को–को हुन् ?
> डेविड फिलो र जेरी याङ्ग
(११) सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन
देशले जित्यो ?
> स्पेन
(१२) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन
राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ?
> भेनेजुयला
(१३) अस्ट्रेलियामा निर्वाचनमा मत
नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
> ४ डलर
(१४) सन् २०१२ मा लन्डन
ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च
पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?
> प्रसिद्धजङ्ग राणा
(१५) विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित
छ ?
> गुल्मी
(१६) नेपालमा गद्य कविताको शुरुवात गर्नै
साहित्यकार को हुन् ?
> गोपाल प्रसाद रिमाल
(१७) विश्वमा सबैभन्दा पुरानो राजतन्त्र
भएको मूलुक कुन हो ?
> जापान
(१८) भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध
धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?
> मूल सर्वास्ति विनय
(१९) लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?
> ईश्वरको पार्टी
(२०) अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित
रुपमा कुन देशमा हुने गर्दछ?
> नेपालको चितवनमा
(२१) संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर
उत्पादक कम्पनी कुन हो ?
> माइक्रोसफ्ट कर्पोरेशन
(२२) सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट
लाग्न सुरु गर्दछ ?
> सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
(२३) लोटस–१२३ केसँग सम्बन्धीत छ ?
> कम्प्युटर
(२४) अल्वर्ट आइन्स्टाइनलाई कुन
देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?
> इजरायल
(२५) प्राणी विकाशका सिद्धान्तलाई
सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले
व्याख्या गरेको मानिन्छ ?
> चाल्र्स डार्बिन
(२६) अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार
पाउने प्रथम नेपाली को हुन् ?
> कृष्णकुमार पाण्डे
(२७) पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले
चलाख रहेको छ ?
> ०.९ सेकेन्ड
(२८) कमल फूलको आकार भएको नाटक देखाउन
अपेरा घर कुन देशको कुन शहरमा छ ?
> अस्ट्रेलियाको सिड्नी
(२९) सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप–
बिजेता भएको थियो ?
> नेदरल्याड
(३०) नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत
कहिलेदेखी वितरण गर्न थालियो ?
> वि.सं. २०६६ मंसीर १
(३१) फिलामेन्ट बत्तीको आयु कति हुन्छ ?
> १००० घण्टा
(३२) नेपालको पहिलो सर्च इन्जिन कुन हो ?
> Ebuzzasia.com
(३३) हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन
हो ?
> हेलियम
(३४) भारतीय संसद परिषदमा कुन नेपालीको सालिक
रहेको छ ?
> दुर्गा मल्ल
(३५) जटापोखरी ताल कुन जिल्लामा पर्दछ ?
> सिन्धुपाल्चोक
(३६)
लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम
कुन हो ?
> कलैया (बारा)
(३७) नेपालको सबैभन्दा होचो भाग कुन हो ?
> मुसहरनिया ५९ मि.(धनुषा)
(३८) इतिहासका पिता भनि कसलाई भनिन्छ ?
> हेरोडोटस
(३९) क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ?
> पास्कल
(४०) घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल
ध्वनी उत्पन्न हुन्छ ?
> ३० डेसिबल
(४१) नेपालको अन्तरिम संविधान, २०६३ कहिले
जारी भयो ?
> वि.सं. २०६३ माघ १
(४२) संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने
पहिलो महिला को हुन् ?
> विजया लक्ष्मी पण्डित (भारत)
(४३) पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ?
> स्टेट बैंक अफ पाकिस्तान
(४४) विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक
कुन हो ?
> भारत
(४५) नेपालको सम्मानार्थ नागरिकता पाउने
पहिलो विदेशी को हुन् ?
> सर एडमण्ड हिलारी
(४६) ह्यारी पोटर पुस्तक
शृङ्खलाकी लेखिका को हुन् ?
> जे.के.रोलिङ
(४७) प्रधानमन्त्री मुस्लिम
हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम
हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?
> लेबनान
(४८) नेपालको राष्ट्रियगानमा कति शब्द र
कति ओटा अक्षर छन् ?
> ४६ शब्द र १२८ अक्षर
(४९) संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्नै
पहिलो मुलुक कुन हो ?
> बेलायत
(५०) अठारौं सार्क शिखर सम्मेलन कहाँ हुने
भएको छ ?
> काठमाडौं (नेपाल)
(५१) (सन् 2012) हाल
चीनको प्रधानमन्त्री को हुनुहुन्छ ?
> बेनजिया बाओ
(५२) विश्वको प्रथम लिखित संविधान कुन
देशको हो ?
> अमेरिकाको

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...