Skip to main content

२०७१ सालमा मनाइएका विभिन्न दिवसहरुका नारा

१. राष्ट्रिय धान दिवस (असार १५ ) :- ‘धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण’
२. विस्व जनसंख्या दिवस (July 11 ) :- युवामा लगानी गरौं
३. विस्व सम्पदा दिवस (April 18 ):- "Heritage of Commemoration"
४. विश्व रेडक्रस दिवस (May 8 ) :- मेरो रेडक्रस मेरो  कथा (My Red-cross My Story )
5. International Nursing Day (May 12) :- “Nurses: a force for change – A vital resource for health”.
6. विस्व स्तनपान सप्ताह (Aug 1- Aug 7) :"स्तनपान जीवनको एक विजय लक्ष्य "
7. २० औं विश्व आदिवासी दिवस (Aug 9, 2014) :- ‘समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्यवन गर'  
8. भाद्र ५-६(Aug 21- Aug 22):- वेइजिङ राष्ट्रिय महिला सम्मेलन - मानवताकालागी महिला ससक्तिकरण व्यवहारमा उतारौं  
9. निजामती सेवा दिवस (२०७१ भाद्र २२ ) :- "निजामती सेवाको मान्यता, अनुशासन, इमान्दारिता र नैतिकता"
10. राष्ट्रिय विज्ञान दिवस (असोज १, २०७१) :- "विज्ञान प्रविधी र आविस्कार : दिगो बिकासको आधार " 
11. प्रथम राष्ट्रिय परिवार नियोजन दिवस (असोज २, २०७१) :- "व्यवस्थित परिवार स्वास्थ्य र बिकासको आधार " 
12. राष्ट्रिय कण्डम दिवस (असोज २५ ):- "दोहोरो सुरक्षाको लागि कण्डममा पहुच बढाउँ । "
13. अन्तराष्ट्रिय ज्यस्ठ नागरिक दिवस(Oct 13) :- कोही नछुटौं , समाजका सबैलाई समेटौं ।  
14. विस्व शिक्षक दिवस (कार्तिक ५) :- "शिक्षकमा लगानी, भविस्यकालागी लगानी  !"
15. राष्ट्रिय कर दिवस (2071)  :_  "करदातामैत्री कर प्रशासन, समृद्धि र सुशासन हाम्रो अभियान । "
 16. अन्तर्राष्ट्रिय अपाङ्गता दिवस(Dec 3, 2014):- ‘दीगो विकासका लागि प्रविधिमा प्रतिबद्धता 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...