Skip to main content

माध्यमिक तह(2072)को परिक्षा मा सोधिएका प्रश्न र तिनका उत्तर:-

@प्रत्येक व्यक्तिलाई निजविरुद्ध गरिएको कारवाहीको जानकारी पाउने हक़ हुनेछ, कुन मौलिक हकमा व्यवस्था गरिएको छ ?
>न्यायसम्बन्धी हक 
@संविधान सभाको अवहेलना गर्नलाई कारवाही
> तीन महिना कैद र १० हजार 
@ १० वर्ष सेवा गरेकालाई बिमावापत
> पचास हजार
@विद्यालय सुधार योजना को परिचय खन्डमा कति उपशिर्षक ?
>५
@सेवा आयोगको नवौं संशोधन:
>२०७१/१०/२६
@लाइसेन्सको व्यवस्था
>२०५८/१०/२५
@शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्दा
>पहिलोपटक प्रकाशित मितिले ३६ औँ दिन
@माध्यमिक तहमा पढाइ समय
>१०५६ घन्टा
@विद्यालय कोषमा कुन रकम हुन्न?
>करवाट उठेको
@विद्यालयको शैक्षिक भौतिक आर्थिक विवरण अद्यावधिक गर्ने
>वि.व्य.स.
@शिक्षक शिक्षा परियोजनाको उद्देश्य
>शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धि गर्नु
@हालसम्म १-५ सम्म कतिवटा मातृभाषामा सामग्री प्रकाशित छन् ?
>२२
@दिइएकामध्ये माध्यमिक तहको उद्देश्य
>राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्ने
@शैक्षिक सूचना २०७१ अनुसार मा.वि. खुद भर्ना दर
>५४.९
@भुटान मा निशुल्क शिक्षा
>०-१०
@दुई पल्ट एस एल सी
>२००७
@किशोरावस्था........­.......
>हर्लक
@प्रयोगात्मक उत्तीर्णांक
>१०
@जिल्ला शिक्षा समिति विघटन गर्ने अधिकार
>नेपाल सरकार
@तेह्रौं योजनामा शिक्षाका उद्देश्य
>४
स्रोत: शिक्षक सारथि

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...