Skip to main content

नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका मौलिक हकहरु::-

नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका मौलिक हकहरु::-
१. सम्मानपूर्वक बाच्न पाउने हक (धारा१६)
२. स्वतंत्रताको हक (धारा१७)
३. समानताको हक (धारा१८)
४. संचारको हक (धारा१९)
५.न्याय सम्बन्धी हक (धारा२०)
६. अपराध पिढीतको हक (धारा२१)
७. यातना विरुद्धको हक (धारा२२)
८. निवारक नजर बन्द विरुद्धको हक (धारा२३)
९. छुवाछुत तथा भेदभाव विरुद्धको हक (धारा२४)
१०. सम्पतीको हक (धारा२५)
११. धार्मिक स्वतन्त्रताको हक (धारा२६)
१२. सुचनाको हक (धारा२७)
१३. गोपनियताको हक (धारा२८)
१४. शोषण बन्द विरुद्धको हक (धारा२९)
१५. स्वच्छ वातावरणको हक (धारा३०)
१६. शिक्षाको हक (धारा३१)
१७. भाषा तथा संस्कृतीको हक (धारा३२)
१८. रोजगारीको हक (धारा३३)
१९. श्रमको हक (धारा३४)
२०. स्वास्थ्य सम्बन्धी हक (धारा३५)
२१. खाद्य सम्बन्धी हक (धारा३६)
२२. आवासको हक (धारा३७)
२३. महिला को हक (धारा३८)
२४. बालबालिकाको हक (धारा३९)
२५. दलितको हक (धारा४०)
२६. जेष्ठ नागरिकको हक (धारा४१)
२७. सामाजिक न्यायको हक (धारा४२)
२८. सामाजिक सुरक्षाको हक (धारा४३)
२९. उपभोक्ताको हक (धारा४४)
३०. देश निकाला विरुद्धको हक (धारा४५)
३१. संवैधानिक उपचारको हक (धारा४६)

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...