Skip to main content

शिक्षक सेवा बस्तुगत प्रश्नोत्तर

सेट क
1. शिक्षा दिवश 2072 नारा के रहेको थियो ?
उत्तर:- "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था"
2. नेपालको सबैभन्दा पुरानो मावि कुन हो...??
उत्तर:- भानु मावि
3. दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ....???
उत्तर:- बि.स १९४८
4. त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो ...???
उत्तर:- बि.स १९७५ भाद्र, २७
5. शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो ...??
उत्तर:- ४२
6. बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी II श्रेणीमा उत्तीर्ण भएका थिए ...???
उत्तर:- १० जना
7. बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो ...??
उत्तर:- २८०
8. त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन...???
उत्तर:- गरूडध्वज राना
9. ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ..???
उत्तर:- ४ घण्टा
10. गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन...??
उत्तर:- राममणि आदी
11. संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन...??
उत्तर:- हेमराज पाण्डे
12. आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो ...??
उत्तर:- बि.स २००४~०२~१०
13. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो... ???
उत्तर:- बि.स २०६६~०७~१३
14. कार्यान्वयन नभयको संबिधान कुन हो...??
उत्तर:- नेपाल सरकार वैधानिक कानुन -२००४
15. बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको थियो ...??
उत्तर:- ०.७%
16. राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो ...???
उत्तर:- निजामति प्रथमा
17. नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो...??
उत्तर:- दरबार हाइस्कुल
18. विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो...??
उत्तर:- बि.स २०५४~१२~२६
19. स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले भयको हो ...??
उत्तर:- बि.सं. २०६५~०५~१५
20. NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो...???
उत्तर:- बि.सं. २०५२
२1. शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो...???
उत्तर :- बि.सं २०७२-१२-०३
22. सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो...??
उत्तर :- सन 2015 May, 19-22
23. शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ...???
उत्तर :- ८ वटा
24. A+ ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ...??
उत्तर :- ४.०
25. नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो
उत्तर :- बि.सं २०५४
26. सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो...??
उत्तर :- ५ जिल्ला
27. UNESCO को लागि नेपाल राष्ट्रिय आयोगको स्थापना कहिले भयको हो ...???
उत्तर :- बि.सं २०१०
28. शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन...??
उत्तर :- २९ वटा
29. अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ...???
उत्तर :- बि.सं २०५६
30. हाल शिक्षा मन्त्री को रहेका छन् ...???
उत्तर :- गिरीराजमणी पोखरेल
31. तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको छ ..??
उत्तर :- ९५%
32. एलिजाबेथ बि. हर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेकी छन..???
उत्तर :- ३ चरण
33. बि.सं 2028 सालमा महिला साक्षारता दर कति % रहेको थियो ...???
उत्तर :- ३.९%
34. शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन...??
उत्तर :- ११ जना
35. SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो ..??
उत्तर :- ३ जिल्लामा
36. सेति परियोजना कहिले लागु गरियो..??
उत्तर :- बि.सं २०३८ [१९८१]
37. EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ ...???
उत्तर :- १००%
38. EFA [2001~2015] कार्यक्रमले कति सुचक तय गरेको थियो ...??
उत्तर :- १८ वटा
39. NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन...??
उत्तर :- १२ वटा
40. NEC -2049 को गठन कहिले भयो...??
उत्तर :- बि.सं २०४७-११-14
सेट ख

१) बर्तमान शिक्षाको विद्यालय सम्रचना कस्तो रहेको छ ?
- ५ ३ २ २
२) शिक्षक पेशामा तलिमलाई कस्तो रुपमा लिइएको हुनेछ ।
?
- अनिवार्य
३) शिक्षक सेवा आयोगको क्रमश लिखित र मौखिक परिक्षा कति पुर्णाङ्क हुने गर्दछ ?
- १०० र २५
४) निम्नमाध्यमिक शिक्षा उतृर्ण परीक्षा समितिको सदस्य सचिव को रहने व्यवस्था छ ?
- जिल्ला शिक्षा कार्यालयको परिक्षा शाखा हेर्नु अधिकृत
५) नियम १२७(क) बमोजिम परामर्श समितिमा कति सदस्य हुन्छन् ?
- ७
६) तीन वार्षिय अन्तरिम योजना अन्तर्गत शाक्षरता लैङ्गिक समता सूचकांक कति पुर्याउने लक्ष थियो ?
- ०.९
७) शिक्षकको बढुवा रोक्का गर्ने अधिकार कसलाई छ ?
- जि शि अ
८) बिद्यालय शिक्षक किताब खानाको स्थापना कहिले भएको हो ?
- वि स 2054-12-26
९) वृत्ति सिफारिस समितीको अध्यक्षको हुने व्यबस्था छ ?
- प्रमुख जिल्ला अधिकारी
१०) रा.शि.प.यो. २०२८ अनुसार निम्न माध्यमिक तहको अन्त्यमा कस्तो किसिमको परीक्षा लिनुपर्ने व्यवस्था गरिएको थियो ?
- अंचल स्तरीय
११) नेपालको अन्तरिम संविधान २०६३ को कुन धारामा महिला अधिकार सम्बन्धी हकको व्यवस्था गरिएको छ ?
- धारा २०
१२) विद्यालय क्षेत्र सुधार योजना अनुसार आधारभूत तहको प्रधानाध्यापक हुनको लागि न्यूनतमशैक्षिक योग्यता कति हो ?
- स्नातक
१३) शनिबार विदा दिने चलन कसले चलाएका थिए ?
-भीम शमशेर
१४) सार्कले बाल अधिकार दसक कहिले मनाएको हो ?
- २००१–२०१०
१५) त्रिवि. को स्थापना कहिले भएको थियो ?
-२०१६ असार ११
१६) शिक्षकले कति प्रकारका विदा पाउछन ?
- ८
१७) नेपालको अन्तरिम सम्बिधानसग सम् न्धित मौलिक हकको उपचार सम्बन्धित हक कुन हो ?
- धारा १०७
१८) नेपालमा आधारभूत शिक्षा पूर्व दिइने २ वर्षको बाल विकास शिक्षाकोउमेर समुह कुन हो ?
- ३—५ वर्ष
१९) विद्यालय सुधार योजनको निर्माणगर्ने जिम्मेवार निकाय कुन हो?
- विद्यालय
२०) पूर्व निर्धारित मनंकक आधारमा विद्यार्थीहरुको
लो वर्गीकरण गर्ने प्रकियालाई के भनिन्छ?
- ग्रेडीङ्ख
२१) राणाकालको अन्त्य अर्थात् २००७सालको आन्त्यकलमा नेपाल को साक्षर्थ प्रतिसहत कति थियो?
- २%
२२) बिद्यालय क्षेत्र सुधार कार्यक्रमको मूल देस्ताबेज ले आदर्भुत तह (कक्षा १-८) का चरण कति हुनेछन बनि उलेखित गरेको छ ?क)
- ३ चरणग
२३) शिक्षणमा नभई नहुने कुरा कुन हो?
- शिक्षक, विद्यार्थी , पाठ्यक्रम
२४) शिक्षक पदमा लिखित परिक्षाम समल उम्मेदवारको सूची प्रकाशित गर्दा ४१ वा सो भन्दा माथि रिक्त पदसंख्याको कति उम्मेर्दर्को नाम पर्कसित गरिने व्यबस्था छ ?
- २०% थप
२५) माद्यामिक तहको सिक्षकले कति महिना बराबरको तलब रकम औसधि उपचार्बपट दिइन्छ ?
- 12 महिना बराबरको तलब रकम
थप जानकारी
नेपालको शैक्षिक इतिहासका मुख्य मुख्य तिथिमिति र कार्यहरू
साल (वि.सं.) महत्त्वपूर्०ा शैक्षिक घटना
१९१० दरबार स्कुलको स्थापना
१९१५ शिक्षा हेर्ने डइरेक्६र जनरलको व्यवस्था र कार्यालय ख८ा
१९३२ बालागुरु षडनन्द अधिकारीको निजी प्रयासमा दिङ्लामा संस्कृत विद्यालय स्थापना
१९३२ धीरसमसेर डइरेक्६र नियुक्त भएप५ि दरबार स्कुलमा सर्वसाधार०ालाई केही खुकुलो
१९३४ राजकीय प्रधान संस्कृत पा७शाला रानी पोखरीमा स्थापना
१९५७ भाषा पाठशाला गोस्वारा स्थापना
१९५८ गोरखापत्रको प्रकाशन, ज्ञछण् ओ६ा भाषा पा७शालाको स्थापना, नेपाली भाषामा प७नपा७नको
सुरुवात
१९७२ उपत्यकाबाहिर सिराहामा पहिलो अङ्ग्रेजी स्कुल चन्द्र मिडल स्कुलको स्थापना
१९७५ त्रिचन्द्र कलेजको स्थापना
१९७७ बन्दोबस्त इन्स्पेक्६री अफिस खडा
१९७७ मकैको खेती पर्व काण्ड
१९८७ ६ेक्निकल स्कुलको स्थापना
१९८९ कृषि स्कुलको स्थापना
१९९० प्रबन्ध बोर्८को स्थापना
१९९३ शिक्षा बोर्८को ग७न
१९९४ पास जाँच अ८्८ाको नयाँ सवाल प्रकाशन जसअनुसार मध्यम परीक्षा “कमेल” र “खमेल” गरी
दिन पाइने व्यवस्था
१९९६ शिक्षा सम्बन्धी इस्तिहार जारी
२००४ आधार शिक्ष०ा केन्द्र स्थापना
२००५ विश्व विद्यालय योजना सभा ग७न
२००७ शिक्षा मन्त्रालयको स्थापना
२००८ तत्कालीन राजा श्री छ त्रिभुवनबा६ महाविद्यालय उद्३ा६न
२००८ पुरातत्त्व विभागको स्थापना
२०११ “नेपालमा शिक्षा” नामक शिक्षा क्षेत्रको पहिलो प्रतिवेदन सार्वजनिक
२०१३ योजनाबद्ध प्रौ९ शिक्षाको सुरुवात
२०१६ नेशनल एजुकेसनल काउन्सिल ख८ा
२०१६ त्रिभुवन विश्व विद्यालयको स्थापना
२०१८ सर्वाङ्गी०ा राष्६ि«य शिक्षा समिति ग७न तथा प्रतिवेदन प्रस्तुृत
२०१८ परीक्षा सम्बन्धित कार्य गर्ने अ८्८ालाई परीक्षा नियन्त्र०ा कार्यालयमा गाभिएको
२०१९ शिक्षा ऐन जारी
२०२० झापा जिल्लाको बुधबारेमा निःशुल्क प्राविधिक शिक्षाको उद्३ा६न
२०२३ पहिलो शिक्षा नियमावली प्रकाशन
२०२३ अध्यापन अधिकार पत्रको व्यवस्था
२०२३ संस्कृत शिक्षामा सुधार गर्नका लागि परामर्श दातृ समिति ग७न
शैक्षिक सूचना÷९
२०२३ क्अष्भलअभ त्भबअजष्लन भ्लचष्अजmभलत एचयनचबm ढक्त्भ्एण् कार्यव्रmम लागु गर्न ग्क्ब्क्ष्म् सँग सम्झौता
२०२४ शिक्षा सामग्री केन्द्रको उद्३ा६न
२०२४ राष्६ि«य सल्लाहकार परिषद् ग७न
२०२५ शिक्षा ऐन जारी
२०२७ शिक्षा नियमहरू जारी
२०२७ अञ्चल शिक्षा अधिकारी कार्यालय खारेजी
२०२८ राष्६ि«य शिक्षा पद्धतिको योजना तयार गरी नयाँ शिक्षा व्यवस्था लागु
२०२८ शिक्षा ऐन द्दण्द्दड जारी भई पाँच वर्षमा देशभर चर०ागत रूपमा लागु
२०२८ भ्त्रगब िब्अअभकक या ध्यmभल तय भ्मगअबतष्यल एचयनचबm पोखरामा लागु
२०३० निमावि निरीक्षक ह६ाई प्राविनि र माविनि रहने व्यवस्था
२०३० विशेष शिक्षा परिषद् ग७न
२०३१ निःशुल्क प्राथमिक शिक्षा ३ोष०ाा
२०३७ रे८ियोबा६ शिक्षक तालिम प्रसार०ा प्रारम्भ
२०३७ निजी क्षेत्रमा विद्यालय कलेज स्थापना गर्न स्वीकृति प्रदान
२०३८ पा७्यव्रmम कार्यान्वयन योजना
२०३९ र०ाधीर सुब्बा अध्यक्षतामा शाही उच्च शिक्षा आयोग ग७न भई द्दण्द्धण् मा प्रतिवेदन पेस
गरेको
२०३९ एसियाली विकास बैङ्कको सहयोगमा वि१ान शिक्षा परियोजना लागु
२०४१ विश्व विकास बैङ्कको ऋ०ा सहयोग र युनिसेफको प्राविधिक सहयोगमा प्राथमिक शिक्षा
परियोजना सुरु
२०४२ पञ्चायत रजत जयन्तीको उपलक्ष्यमा द्दण्छठ सालसम्ममा नेपाललाई एसियाली मापद०८मा
पु¥याउने आधारभूत आवश्यकता कार्यव्रmम ३ोष०ाा
२०४३ दाङको बेलझुन्८ीमा संस्कृत विश्व विद्यालयको स्थापना र यही सालमा शिक्षा शास्त्र
संस्थानलाई सङ्कायमा परि०ात
२०४६ उच्च माध्यमिक शिक्षा ऐन जारी
२०४६ उच्च माध्यमिक शिक्षा परिषद् ग७न
२०४८ निजी क्षेत्रको पहिलो विश्व विद्यालय का७मा८ौ विश्व वि ँ द्यालय स्थापना
२०४९ वि. सं. द्दण्द्धठ साल फागुन ज्ञद्ध गते ग७ित आयोगले तयार गरेको राष्६ि«य शिक्षा योजना
आयोगको प्रतिवेदन सार्वजनिक
२०४९ उच्च माध्यमिक शिक्षा सञ्चालन
२०५२ मुस्लिम शिक्षामार्फत शिक्ष०ा गराउने मनसायले मोहमद आलाम खाँको अध्यक्षतामा मदरसा
जाँचबुझ कार्य समिति ग७न
२०५५ उच्च स्तरीय राष्६ि«य शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक
२०५६ जे७ ढ गते शिक्षा विभागको पुनः स्थापना
२०५८ शिक्षा सम्बन्धी उच्च स्तरीय कार्य समितिको प्रतिवेदन सार्वजनिक
२०५८ शिक्षा ऐनको सातौँ संशोधनमार्फत सामुदायिक र संस्थागत गरी दुइ र्प ्रकारका विद्यालय रहने व्यवस्था

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव