Skip to main content

बस्तुगत प्रश्नोत्तर

१) बर्तमान शिक्षाको विद्यालय सम्रचना कस्तो रहेको छ ?
– ५ ३ २ २
२) शिक्षक पेशामा तलिमलाई कस्तो रुपमा लिइएको हुनेछ ।
?
– अनिवार्य
३) शिक्षक सेवा आयोगको क्रमश लिखित र मौखिक परिक्षा कति पुर्णाङ्क
हुने गर्दछ ?
– १०० र २५
४) निम्नमाध्यमिक शिक्षा उतृर्ण परीक्षा समितिको सदस्य
सचिव को रहने व्यवस्था छ ?
– जिल्ला शिक्षा कार्यालयको परिक्षा शाखा हेर्नु अधिकृत
५) नियम १२७(क) बमोजिम परामर्श समितिमा कति सदस्य हुन्छन् ?
– ७
६) तीन वार्षिय अन्तरिम योजना अन्तर्गत शाक्षरता लैङ्गिक
समता सूचकांक कति पुर्याउने लक्ष थियो ?
– ०.९
७) शिक्षकको बढुवा रोक्का गर्ने अधिकार कसलाई छ ?
– जि शि अ
८) बिद्यालय शिक्षक किताब खानाको स्थापना कहिले भएको हो ?
– वि स 2054-12-26
९) वृत्ति सिफारिस समितीको अध्यक्षको हुने व्यबस्था छ ?
– प्रमुख जिल्ला अधिकारी
१०) रा.शि.प.यो. २०२८ अनुसार निम्न माध्यमिक तहको अन्त्यमा कस्तो
किसिमको परीक्षा लिनुपर्ने व्यवस्था गरिएको थियो ?
– अंचल स्तरीय
११) नेपालको अन्तरिम संविधान २०६३ को कुन धारामा महिला अधिकार
सम्बन्धी हकको व्यवस्था गरिएको छ ?
– धारा २०
१२) विद्यालय क्षेत्र सुधार योजना अनुसार आधारभूत तहको प्रधानाध्यापक
हुनको लागि न्यूनतमशैक्षिक योग्यता कति हो ?
– स्नातक
१३) शनिबार विदा दिने चलन कसले चलाएका थिए ?
-भीम शमशेर
१४) सार्कले बाल अधिकार दसक कहिले मनाएको हो ?
– २००१–२०१०
१५) त्रिवि. को स्थापना कहिले भएको थियो ?
-२०१६ असार ११
१६) शिक्षकले कति प्रकारका विदा पाउछन ?
– ८
१७) नेपालको अन्तरिम सम्बिधानसग सम् न्धित मौलिक हकको उपचार
सम्बन्धित हक कुन हो ?
– धारा १०७
१८) नेपालमा आधारभूत शिक्षा पूर्व दिइने २ वर्षको बाल विकास
शिक्षाकोउमेर समुह कुन हो ?
– ३—५ वर्ष
१९) विद्यालय सुधार योजनको निर्माणगर्ने जिम्मेवार निकाय कुन हो?
– विद्यालय
२०) पूर्व निर्धारित मनंकक आधारमा विद्यार्थीहरुको
लो वर्गीकरण गर्ने प्रकियालाई के भनिन्छ?
– ग्रेडीङ्ख
२१) राणाकालको अन्त्य अर्थात् २००७सालको आन्त्यकलमा नेपाल को
साक्षर्थ प्रतिसहत कति थियो?
– २%
२२) बिद्यालय क्षेत्र सुधार कार्यक्रमको मूल देस्ताबेज ले आदर्भुत तह
(कक्षा १-८) का चरण कति हुनेछन बनि उलेखित गरेको छ ?क)
– ३ चरणग
२३) शिक्षणमा नभई नहुने कुरा कुन हो?
– शिक्षक, विद्यार्थी , पाठ्यक्रम
२४) शिक्षक पदमा लिखित परिक्षाम समल उम्मेदवारको सूची
प्रकाशित गर्दा ४१ वा सो भन्दा माथि रिक्त पदसंख्याको कति उम्मेर्दर्को नाम
पर्कसित गरिने व्यबस्था छ ?
– २०% थप
२५) माद्यामिक तहको सिक्षकले कति महिना बराबरको तलब रकम औसधि
उपचार्बपट दिइन्छ ?
– 12 महिना बराबरको तलब रकम
शिक्षक सेवा आयोग दिगदर्शनको पेजबाट

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...