Skip to main content

बस्तुगत प्रश्नोत्तर

१) बर्तमान शिक्षाको विद्यालय सम्रचना कस्तो रहेको छ ?
– ५ ३ २ २
२) शिक्षक पेशामा तलिमलाई कस्तो रुपमा लिइएको हुनेछ ।
?
– अनिवार्य
३) शिक्षक सेवा आयोगको क्रमश लिखित र मौखिक परिक्षा कति पुर्णाङ्क
हुने गर्दछ ?
– १०० र २५
४) निम्नमाध्यमिक शिक्षा उतृर्ण परीक्षा समितिको सदस्य
सचिव को रहने व्यवस्था छ ?
– जिल्ला शिक्षा कार्यालयको परिक्षा शाखा हेर्नु अधिकृत
५) नियम १२७(क) बमोजिम परामर्श समितिमा कति सदस्य हुन्छन् ?
– ७
६) तीन वार्षिय अन्तरिम योजना अन्तर्गत शाक्षरता लैङ्गिक
समता सूचकांक कति पुर्याउने लक्ष थियो ?
– ०.९
७) शिक्षकको बढुवा रोक्का गर्ने अधिकार कसलाई छ ?
– जि शि अ
८) बिद्यालय शिक्षक किताब खानाको स्थापना कहिले भएको हो ?
– वि स 2054-12-26
९) वृत्ति सिफारिस समितीको अध्यक्षको हुने व्यबस्था छ ?
– प्रमुख जिल्ला अधिकारी
१०) रा.शि.प.यो. २०२८ अनुसार निम्न माध्यमिक तहको अन्त्यमा कस्तो
किसिमको परीक्षा लिनुपर्ने व्यवस्था गरिएको थियो ?
– अंचल स्तरीय
११) नेपालको अन्तरिम संविधान २०६३ को कुन धारामा महिला अधिकार
सम्बन्धी हकको व्यवस्था गरिएको छ ?
– धारा २०
१२) विद्यालय क्षेत्र सुधार योजना अनुसार आधारभूत तहको प्रधानाध्यापक
हुनको लागि न्यूनतमशैक्षिक योग्यता कति हो ?
– स्नातक
१३) शनिबार विदा दिने चलन कसले चलाएका थिए ?
-भीम शमशेर
१४) सार्कले बाल अधिकार दसक कहिले मनाएको हो ?
– २००१–२०१०
१५) त्रिवि. को स्थापना कहिले भएको थियो ?
-२०१६ असार ११
१६) शिक्षकले कति प्रकारका विदा पाउछन ?
– ८
१७) नेपालको अन्तरिम सम्बिधानसग सम् न्धित मौलिक हकको उपचार
सम्बन्धित हक कुन हो ?
– धारा १०७
१८) नेपालमा आधारभूत शिक्षा पूर्व दिइने २ वर्षको बाल विकास
शिक्षाकोउमेर समुह कुन हो ?
– ३—५ वर्ष
१९) विद्यालय सुधार योजनको निर्माणगर्ने जिम्मेवार निकाय कुन हो?
– विद्यालय
२०) पूर्व निर्धारित मनंकक आधारमा विद्यार्थीहरुको
लो वर्गीकरण गर्ने प्रकियालाई के भनिन्छ?
– ग्रेडीङ्ख
२१) राणाकालको अन्त्य अर्थात् २००७सालको आन्त्यकलमा नेपाल को
साक्षर्थ प्रतिसहत कति थियो?
– २%
२२) बिद्यालय क्षेत्र सुधार कार्यक्रमको मूल देस्ताबेज ले आदर्भुत तह
(कक्षा १-८) का चरण कति हुनेछन बनि उलेखित गरेको छ ?क)
– ३ चरणग
२३) शिक्षणमा नभई नहुने कुरा कुन हो?
– शिक्षक, विद्यार्थी , पाठ्यक्रम
२४) शिक्षक पदमा लिखित परिक्षाम समल उम्मेदवारको सूची
प्रकाशित गर्दा ४१ वा सो भन्दा माथि रिक्त पदसंख्याको कति उम्मेर्दर्को नाम
पर्कसित गरिने व्यबस्था छ ?
– २०% थप
२५) माद्यामिक तहको सिक्षकले कति महिना बराबरको तलब रकम औसधि
उपचार्बपट दिइन्छ ?
– 12 महिना बराबरको तलब रकम
शिक्षक सेवा आयोग दिगदर्शनको पेजबाट

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...