Skip to main content

निमाबि बस्तुगत प्रश्नोत्तर

शिक्षा सम्बन्धी आधारभूत जानकारी
बस्तुगत प्रश्नोत्तर

१) खुला विश्व विद्यालयको प्रारम्भ कहिले र कहाँ बाट भएको थियो?
- सन् १९६९, बेलायत

२) curriculum शब्दलाई पहिलो पटक प्रयोग गर्ने को हुन?
- वविट ( Bobbitt)

३) उपत्यका बाहिर पहिलो एस. एल. सी. केन्द्र कहाँ खुलेको थियो?
- वि. स. २००१ साल, विरगन्ज

४) बाल अधिकार सम्बन्धि महासन्धिमा नेपालले कहिले हस्ताक्षर गर्यो?
- सन् १९९० सेप्टेम्बर १४

५) नेपालमा भाषा पाठशालाको लागि लेखिएको पहिलो पाठ्यपुस्तक कुन थियो?
- अक्षराङ्क शिक्षा

६) कुन शिक्षालाई "पिढी शिक्षा " उपनामले चिनिन्छ?
- संस्कृत शिक्षा

७) संस्कृत शिक्षा हेर्ने पहिलो डाइरेक्टर को थिए?
- हेमराज पाण्डे

८) नेपालमा शिक्षक तालिमलाई कुन योजनाले अनिवार्य गरेको हो?
- राशिपयो २०२८

९) लिंगभेद भन्नाले के बुझिन्छ?
- स्त्री र पुरुष विचको प्राकृतिक वा जैविक भिन्नता

१०) समाहित शिक्षा कार्यक्रम सुरु गरिएको पहिलो जिल्ला कुन हो?
- बाँके

११) शिक्षकहरुलाई तालिमका लागि छनोट गर्ने काम कसले गर्छ?
- वि. व्य. स.

१२) "बालकको घर" र "इन्द्रिय तालिमको " अवधारणा को संग संबन्धित छ?
- मेरिया मोन्टेस्वरी

१३) " गुञ्ज सत्र " कुन विधि अन्तर्गत पर्दछ? - छलफल विधि

१४) प्रदर्शन विधिको पहिलो चरणमा के गरिन्छ?
- विषयवस्तु छनोट

१५) नवजात शिशुको उचाइ कति हुन्छ?
- २० इन्च

१६) व्यावहारिक मनोविज्ञानका जन्मदाता को हुन?
- थर्नडाइक

१७) बालकमा सबैभन्दा पहिले कुन संवेग देखा पर्दछ?
- डर

१८) " सफल प्रतिक्रिया दोहोरिन्छन्, गलत प्रतिक्रिया हट्दछ " यो भनाइ कुन सिद्धान्त सँग सम्बन्धित छ?
- प्रयत्न र भूलद्वारा सिकाइ

१९) निरन्तर विधार्थी मूल्यांकन के संग सम्बन्धित छ?
- उदार कक्षोन्नति

२०) सार्क राष्ट्रहरु मध्ये न्युन साक्षरता भएको देश कुन हो ?
- अफगानिस्तान

नि.मा.वि प्रथम पत्र सहयोगी प्रश्नोत्तर....।

१) जिल्ला शिक्षा समितिमा कम्तीमा कति
जना महिला सदस्य रहने प्रावधान छ ?
क) ३ जना
# ख) २ जना
ग) १ जना
घ) ४ जना

२) बिना सूचना लगातार १५ दिन भन्दा वढी
विद्यालयमा अनुपस्थित रहने शिक्षकलाई
कस्तो सजाय हुन्छ ?
क) बढुवा रोक्का गर्ने
ख) ग्रेड कट्टा गर्ने
ग) कार्यरत पदबाट घटुवा गर्ने
#घ) पदबाट हटाउने

३) शिक्षक सेवा आयोगले आर्थिक वर्ष समाप्त
भएको कति अवधि भित्र नेपाल सरकार समक्ष
वार्षिक प्रतिवेदन पेश गरिसक्नुपर्दछ ?
क) १ महिना भित्र
ख) २ महिना भित्र
ग) ४ महिना भित्र
घ) ३ महिना भित्र

४) विद्यालय व्यवस्थापन समितिको अधिकार
क्षेत्रमा निम्न मध्ये कुन पर्दैन ?
क) शिक्षकलाई तालिमको लागि छनौट गर्ने
# ख) शिक्षकलाई तालिमको लागि
सिफारिस गर्ने
ग) विद्यालयको लागि चाहिने आर्थिक स्रोत
जुटाउने
घ) शिक्षकहरुको सेवाको सुरक्षा र सम्वद्र्धन गर्ने

५) शुरु तलव स्केल रु. १६०००,अन्तिम तलवमान रु.
१८००० र सेवा अवधि २० वर्ष भएको शिक्षकले
निवृतिभरण वापत् मासिक कति रकम पाउँछ ?
क) ८०००
ख) ९०००
# ग ) ७२००
घ) १२०००

६) शिक्षकले आधा दिन पनि लिन सक्ने विदा
कुन हो ?
# क) भैपरी र पर्व विदा
ख) विरामी विदा
ग) अध्ययन विदा
घ) असाधारण विदा

७) कुनै विद्यालयको प्रधानाध्यापकले आचार
संहिता पालन गरे नगरेको अभिलेख कसले
राख्नुपर्छ ?
क) शिक्षक अभिभावक संघले
ख) वि.व्य.स. अध्यक्षले
ग) शिक्षक स्टाफले
# घ ) विद्यालय व्यवस्थापन समितिले

८) स्थायी शिक्षकको कार्य सम्पादन
मूल्याङ्कन गर्दा सुपरिवेक्षकले दिन पाउने
अधिकतम् अंक कति हो ?
क) २
ख) ५
# ग ) ८
घ) १०

९) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख
भएको अन्तिम मौलिक हक कुन हो ?
# क) संवैधानिक उपचारको हक
ख) श्रम सम्बन्धी हक
ग) यातना विरुद्धको हक
घ) सुचनाको हक

१०) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख
भए अनुसार कुन तह सम्म मातृभाषामा शिक्षा
पाउने हक छ ?
क) माध्यमिक तह
ख) निम्न माध्यमिक तह
#ग) आधारभूत तह
घ) प्राथमिक तह

११) विभिन्न जात,जाति,धर्म,भाषा,संस्कृति र
क्षेत्र प्रति समभाव जगाई समावेशी समाज
निर्माणमा सहयोग पु¥याउनु नेपालको कुन
तहको शिक्षाको उद्देश्य हो ?
क) उच्च शिक्षा तह
ख) माध्यमिक तह
#ग) प्राथमिक तह
घ) निम्न माध्यमिक तह

१२) प्राथमिक तहको पाठ्यक्रम ढाँचा अनुसार
स्थानीय विषयको पाठ्यभार कति
तोकिएको छ ?
क) ३
ख) ४
ग) ५
घ) ६

१३) सन् १९८९ नोभेम्वर २० मा संयुक्त राष्ट्रसंघीय
महासभाबाट पारित बाल अधिकार सम्बन्धी
महासन्धीमा कति दफा छन् ?
#क) ५४
ख) ५८
ग) ५०
घ) ६४

१४) लैंगिक समानता भनेको कस्तो प्रक्रिया
हो ?
क) पुरुष र महिला दुवै एक हुने
ख) पुरुषका हक कटौती गरी महिलालाई दिने
#ग) पुरुष महिला बीच गरिने समान व्यवहार
घ) माथिका सबै

१५) त्रिवर्षीय योजना २०६७—२०७० ले
प्राथमिक शिक्षा सम्बन्धमा राखेको
कार्यक्रम कुन हो ?
क) अनिवार्य आधारभूत शिक्षाको विस्तार
(ख) शिक्षाको गुणस्तरमा सुधार
#ग) बहुभाषिक र बहुकक्षा शिक्षा कार्यक्रम
बिस्तार
(घ) माथिका सबै

१६) तलका मध्ये कुन शिक्षण विधिको प्रयोगले
विद्यार्थी सहभागिता बढाउँछ ?
क) प्रवचन विधि
ख) छलफल विधि
ग) प्रदर्शन विधि
# घ ) परियोजना विधि

१७) विद्यार्थीको सिकाई उपलब्धीको
निरन्तर मूल्याङ्कन गरी कुनै औपचारिक परीक्षा
बिना नै कक्षा चढाउनुलाई के भनिन्छ ?
क) सूचक कक्षोन्नति
ख) परीक्षा कक्षोन्नति
#ग) उदार कक्षोन्नति
घ) तहगत कक्षोन्नति

१८) पूर्व वाल्यावस्थामा देखा पर्ने शारीरिक
संकटमा कुन पर्दैन ?
क) दुर्घटना
#ख) शारीरिक कमजोरी
ग) बिरामीपन
घ) मोटोपन

१९) बंशाणुगत सम्पति प्रस्फुटित हुन तलका मध्ये के
चाहिन्छ ?
क) सिकाई
#ख) वातावरण
ग) परिपक्वता
घ) अभ्यास

२०) विद्यालय क्षेत्र सुधार योजनाको पूर्ण
कार्यान्वयन पछि विद्यालय तहको संरचना
कस्तो हुने नीति रहेको छ ?
क) ५+३+४
ख) ३+४+५
#(ग) ८+४
घ) २+६+४

शिक्षक सेवा आयोग प्रश्नोत्तर
....।
१. शिक्षा नियमावली अनुसार
प्रधानाध्यापक छनोटका आधारहरू कति वटा
रहेका छन …??
उत्तर :- ६ वटा
२. शिक्षा नियमावली अनुसार
प्रधानाध्यापक छनोटका आधारहरू मध्ये
शिक्षण अनुभव बापत कति अंक प्रदान गरिन्छ…??
उत्तर :- २५ अंक
३. शिक्षा नियमावलीमा आठौ संशोधन
कहिले गरियो…??
उत्तर :- बि.सं २०७१-१-२९
४. शिक्षा नियमावलीको आठौ संशोधनले
अस्थाई शिक्षकको पदावधि कहिलेसम्म
तोकेको छ…???
उत्तर :- २०७५ चैत्र मसान्त
५. शिक्षक सेवा आयोगको नियमावलीमा
नबौ संशोधन कहिले गरियो ….???
उत्तर :- बि.सं २०७१-१०-२६
६. शिक्षक सेवा आयोगको नियमावली नबौ
संशोधनले अध्यापन अनुमतिपत्रको परीक्षाको
उर्तिणाङ्क कति तोकेको छ…??
उत्तर :- ५०
७. शिक्षा नियमावलीको आठौ संशोधनले
कति समय पछि उत्तर पुस्तिका धुल्याउन सकिने
व्यवस्था गरेको छ…???
उत्तर :- ६ महिना पछि
८. प्रावि+निमाबि सञ्चालित बिद्यालयमा
कति महिला शिक्षक रहने व्यवस्था शिक्षा
नियमावलीले गरेको छ…??
उत्तर :- २ जना
९. शिक्षकको कासमु अन्तर्गत सुपरीवेक्षकले
अधिक्तम कति अंक दिने व्यवस्था शिक्षा
नियमावलीमा रहेको छ..??
उत्तर :- ८ अंक
१०. महिला शिक्षकले मात्र कति प्रकारका
बिदा लिन पाउछन…???
उत्तर :- ८ प्रकारका
११. जिल्ला शिक्षा समितिको बैठकमा
गणपूरक संख्या कति रहेको छ…??
उत्तर :-५०% भन्दा बढी
१२. गाउँ शिक्षा समितिको बैठक कति समयमा
बस्छ…??
उत्तर :- ३ महिनाको एक पटक
१३. NCF 2063 अनुसार 9-12 को तहगत सक्षमता
कति तोकेको छ…??
उत्तर :- १७ वटा
१४. हाल कार्यान्वयनमा रहेको विद्यालय
शिक्षाको संरचना कुन हो…??
उत्तर :- ५+३+२+२
१५. NCF 2063 अनुसार आधारभूत शिक्षाको
तहगत उमेर समुह कुन हो…??
उत्तर :- ५-१३ वर्ष
१६. स्वास्थ्य तथा जनसंख्या शिक्षाको
साप्ताहिक पाठ्यभार कति रहेको छ …??
उत्तर :- ४
१७. NCF 2063 अनुसार कक्षा 6-8 को शैक्षिक
धार कति रहेका छन..??
उत्तर :- ५ वटा
१८. कक्षा नौ को नया परिमार्जित पाठ्यक्रम
कुन शैक्षिक सत्र देखि लागु गरिएको छ ..??
उत्तर :- २०७३ देखि
१९. NCF 2063 अनुसार आधारभूत तह 6-8
साप्ताहिक पाठ्यभार कति रहेको छ..??
उत्तर :- ४०
२०. NCF 2063 अनुसार आधारभूत शिक्षाको
उद्देश्यहरू कति वटा रहेका छन..??
उत्तर :- १४ वटा

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...