Skip to main content

निमाबि बस्तुगत प्रश्नोत्तर

शिक्षा सम्बन्धी आधारभूत जानकारी
बस्तुगत प्रश्नोत्तर

१) खुला विश्व विद्यालयको प्रारम्भ कहिले र कहाँ बाट भएको थियो?
- सन् १९६९, बेलायत

२) curriculum शब्दलाई पहिलो पटक प्रयोग गर्ने को हुन?
- वविट ( Bobbitt)

३) उपत्यका बाहिर पहिलो एस. एल. सी. केन्द्र कहाँ खुलेको थियो?
- वि. स. २००१ साल, विरगन्ज

४) बाल अधिकार सम्बन्धि महासन्धिमा नेपालले कहिले हस्ताक्षर गर्यो?
- सन् १९९० सेप्टेम्बर १४

५) नेपालमा भाषा पाठशालाको लागि लेखिएको पहिलो पाठ्यपुस्तक कुन थियो?
- अक्षराङ्क शिक्षा

६) कुन शिक्षालाई "पिढी शिक्षा " उपनामले चिनिन्छ?
- संस्कृत शिक्षा

७) संस्कृत शिक्षा हेर्ने पहिलो डाइरेक्टर को थिए?
- हेमराज पाण्डे

८) नेपालमा शिक्षक तालिमलाई कुन योजनाले अनिवार्य गरेको हो?
- राशिपयो २०२८

९) लिंगभेद भन्नाले के बुझिन्छ?
- स्त्री र पुरुष विचको प्राकृतिक वा जैविक भिन्नता

१०) समाहित शिक्षा कार्यक्रम सुरु गरिएको पहिलो जिल्ला कुन हो?
- बाँके

११) शिक्षकहरुलाई तालिमका लागि छनोट गर्ने काम कसले गर्छ?
- वि. व्य. स.

१२) "बालकको घर" र "इन्द्रिय तालिमको " अवधारणा को संग संबन्धित छ?
- मेरिया मोन्टेस्वरी

१३) " गुञ्ज सत्र " कुन विधि अन्तर्गत पर्दछ? - छलफल विधि

१४) प्रदर्शन विधिको पहिलो चरणमा के गरिन्छ?
- विषयवस्तु छनोट

१५) नवजात शिशुको उचाइ कति हुन्छ?
- २० इन्च

१६) व्यावहारिक मनोविज्ञानका जन्मदाता को हुन?
- थर्नडाइक

१७) बालकमा सबैभन्दा पहिले कुन संवेग देखा पर्दछ?
- डर

१८) " सफल प्रतिक्रिया दोहोरिन्छन्, गलत प्रतिक्रिया हट्दछ " यो भनाइ कुन सिद्धान्त सँग सम्बन्धित छ?
- प्रयत्न र भूलद्वारा सिकाइ

१९) निरन्तर विधार्थी मूल्यांकन के संग सम्बन्धित छ?
- उदार कक्षोन्नति

२०) सार्क राष्ट्रहरु मध्ये न्युन साक्षरता भएको देश कुन हो ?
- अफगानिस्तान

नि.मा.वि प्रथम पत्र सहयोगी प्रश्नोत्तर....।

१) जिल्ला शिक्षा समितिमा कम्तीमा कति
जना महिला सदस्य रहने प्रावधान छ ?
क) ३ जना
# ख) २ जना
ग) १ जना
घ) ४ जना

२) बिना सूचना लगातार १५ दिन भन्दा वढी
विद्यालयमा अनुपस्थित रहने शिक्षकलाई
कस्तो सजाय हुन्छ ?
क) बढुवा रोक्का गर्ने
ख) ग्रेड कट्टा गर्ने
ग) कार्यरत पदबाट घटुवा गर्ने
#घ) पदबाट हटाउने

३) शिक्षक सेवा आयोगले आर्थिक वर्ष समाप्त
भएको कति अवधि भित्र नेपाल सरकार समक्ष
वार्षिक प्रतिवेदन पेश गरिसक्नुपर्दछ ?
क) १ महिना भित्र
ख) २ महिना भित्र
ग) ४ महिना भित्र
घ) ३ महिना भित्र

४) विद्यालय व्यवस्थापन समितिको अधिकार
क्षेत्रमा निम्न मध्ये कुन पर्दैन ?
क) शिक्षकलाई तालिमको लागि छनौट गर्ने
# ख) शिक्षकलाई तालिमको लागि
सिफारिस गर्ने
ग) विद्यालयको लागि चाहिने आर्थिक स्रोत
जुटाउने
घ) शिक्षकहरुको सेवाको सुरक्षा र सम्वद्र्धन गर्ने

५) शुरु तलव स्केल रु. १६०००,अन्तिम तलवमान रु.
१८००० र सेवा अवधि २० वर्ष भएको शिक्षकले
निवृतिभरण वापत् मासिक कति रकम पाउँछ ?
क) ८०००
ख) ९०००
# ग ) ७२००
घ) १२०००

६) शिक्षकले आधा दिन पनि लिन सक्ने विदा
कुन हो ?
# क) भैपरी र पर्व विदा
ख) विरामी विदा
ग) अध्ययन विदा
घ) असाधारण विदा

७) कुनै विद्यालयको प्रधानाध्यापकले आचार
संहिता पालन गरे नगरेको अभिलेख कसले
राख्नुपर्छ ?
क) शिक्षक अभिभावक संघले
ख) वि.व्य.स. अध्यक्षले
ग) शिक्षक स्टाफले
# घ ) विद्यालय व्यवस्थापन समितिले

८) स्थायी शिक्षकको कार्य सम्पादन
मूल्याङ्कन गर्दा सुपरिवेक्षकले दिन पाउने
अधिकतम् अंक कति हो ?
क) २
ख) ५
# ग ) ८
घ) १०

९) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख
भएको अन्तिम मौलिक हक कुन हो ?
# क) संवैधानिक उपचारको हक
ख) श्रम सम्बन्धी हक
ग) यातना विरुद्धको हक
घ) सुचनाको हक

१०) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख
भए अनुसार कुन तह सम्म मातृभाषामा शिक्षा
पाउने हक छ ?
क) माध्यमिक तह
ख) निम्न माध्यमिक तह
#ग) आधारभूत तह
घ) प्राथमिक तह

११) विभिन्न जात,जाति,धर्म,भाषा,संस्कृति र
क्षेत्र प्रति समभाव जगाई समावेशी समाज
निर्माणमा सहयोग पु¥याउनु नेपालको कुन
तहको शिक्षाको उद्देश्य हो ?
क) उच्च शिक्षा तह
ख) माध्यमिक तह
#ग) प्राथमिक तह
घ) निम्न माध्यमिक तह

१२) प्राथमिक तहको पाठ्यक्रम ढाँचा अनुसार
स्थानीय विषयको पाठ्यभार कति
तोकिएको छ ?
क) ३
ख) ४
ग) ५
घ) ६

१३) सन् १९८९ नोभेम्वर २० मा संयुक्त राष्ट्रसंघीय
महासभाबाट पारित बाल अधिकार सम्बन्धी
महासन्धीमा कति दफा छन् ?
#क) ५४
ख) ५८
ग) ५०
घ) ६४

१४) लैंगिक समानता भनेको कस्तो प्रक्रिया
हो ?
क) पुरुष र महिला दुवै एक हुने
ख) पुरुषका हक कटौती गरी महिलालाई दिने
#ग) पुरुष महिला बीच गरिने समान व्यवहार
घ) माथिका सबै

१५) त्रिवर्षीय योजना २०६७—२०७० ले
प्राथमिक शिक्षा सम्बन्धमा राखेको
कार्यक्रम कुन हो ?
क) अनिवार्य आधारभूत शिक्षाको विस्तार
(ख) शिक्षाको गुणस्तरमा सुधार
#ग) बहुभाषिक र बहुकक्षा शिक्षा कार्यक्रम
बिस्तार
(घ) माथिका सबै

१६) तलका मध्ये कुन शिक्षण विधिको प्रयोगले
विद्यार्थी सहभागिता बढाउँछ ?
क) प्रवचन विधि
ख) छलफल विधि
ग) प्रदर्शन विधि
# घ ) परियोजना विधि

१७) विद्यार्थीको सिकाई उपलब्धीको
निरन्तर मूल्याङ्कन गरी कुनै औपचारिक परीक्षा
बिना नै कक्षा चढाउनुलाई के भनिन्छ ?
क) सूचक कक्षोन्नति
ख) परीक्षा कक्षोन्नति
#ग) उदार कक्षोन्नति
घ) तहगत कक्षोन्नति

१८) पूर्व वाल्यावस्थामा देखा पर्ने शारीरिक
संकटमा कुन पर्दैन ?
क) दुर्घटना
#ख) शारीरिक कमजोरी
ग) बिरामीपन
घ) मोटोपन

१९) बंशाणुगत सम्पति प्रस्फुटित हुन तलका मध्ये के
चाहिन्छ ?
क) सिकाई
#ख) वातावरण
ग) परिपक्वता
घ) अभ्यास

२०) विद्यालय क्षेत्र सुधार योजनाको पूर्ण
कार्यान्वयन पछि विद्यालय तहको संरचना
कस्तो हुने नीति रहेको छ ?
क) ५+३+४
ख) ३+४+५
#(ग) ८+४
घ) २+६+४

शिक्षक सेवा आयोग प्रश्नोत्तर
....।
१. शिक्षा नियमावली अनुसार
प्रधानाध्यापक छनोटका आधारहरू कति वटा
रहेका छन …??
उत्तर :- ६ वटा
२. शिक्षा नियमावली अनुसार
प्रधानाध्यापक छनोटका आधारहरू मध्ये
शिक्षण अनुभव बापत कति अंक प्रदान गरिन्छ…??
उत्तर :- २५ अंक
३. शिक्षा नियमावलीमा आठौ संशोधन
कहिले गरियो…??
उत्तर :- बि.सं २०७१-१-२९
४. शिक्षा नियमावलीको आठौ संशोधनले
अस्थाई शिक्षकको पदावधि कहिलेसम्म
तोकेको छ…???
उत्तर :- २०७५ चैत्र मसान्त
५. शिक्षक सेवा आयोगको नियमावलीमा
नबौ संशोधन कहिले गरियो ….???
उत्तर :- बि.सं २०७१-१०-२६
६. शिक्षक सेवा आयोगको नियमावली नबौ
संशोधनले अध्यापन अनुमतिपत्रको परीक्षाको
उर्तिणाङ्क कति तोकेको छ…??
उत्तर :- ५०
७. शिक्षा नियमावलीको आठौ संशोधनले
कति समय पछि उत्तर पुस्तिका धुल्याउन सकिने
व्यवस्था गरेको छ…???
उत्तर :- ६ महिना पछि
८. प्रावि+निमाबि सञ्चालित बिद्यालयमा
कति महिला शिक्षक रहने व्यवस्था शिक्षा
नियमावलीले गरेको छ…??
उत्तर :- २ जना
९. शिक्षकको कासमु अन्तर्गत सुपरीवेक्षकले
अधिक्तम कति अंक दिने व्यवस्था शिक्षा
नियमावलीमा रहेको छ..??
उत्तर :- ८ अंक
१०. महिला शिक्षकले मात्र कति प्रकारका
बिदा लिन पाउछन…???
उत्तर :- ८ प्रकारका
११. जिल्ला शिक्षा समितिको बैठकमा
गणपूरक संख्या कति रहेको छ…??
उत्तर :-५०% भन्दा बढी
१२. गाउँ शिक्षा समितिको बैठक कति समयमा
बस्छ…??
उत्तर :- ३ महिनाको एक पटक
१३. NCF 2063 अनुसार 9-12 को तहगत सक्षमता
कति तोकेको छ…??
उत्तर :- १७ वटा
१४. हाल कार्यान्वयनमा रहेको विद्यालय
शिक्षाको संरचना कुन हो…??
उत्तर :- ५+३+२+२
१५. NCF 2063 अनुसार आधारभूत शिक्षाको
तहगत उमेर समुह कुन हो…??
उत्तर :- ५-१३ वर्ष
१६. स्वास्थ्य तथा जनसंख्या शिक्षाको
साप्ताहिक पाठ्यभार कति रहेको छ …??
उत्तर :- ४
१७. NCF 2063 अनुसार कक्षा 6-8 को शैक्षिक
धार कति रहेका छन..??
उत्तर :- ५ वटा
१८. कक्षा नौ को नया परिमार्जित पाठ्यक्रम
कुन शैक्षिक सत्र देखि लागु गरिएको छ ..??
उत्तर :- २०७३ देखि
१९. NCF 2063 अनुसार आधारभूत तह 6-8
साप्ताहिक पाठ्यभार कति रहेको छ..??
उत्तर :- ४०
२०. NCF 2063 अनुसार आधारभूत शिक्षाको
उद्देश्यहरू कति वटा रहेका छन..??
उत्तर :- १४ वटा

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...