Skip to main content


 मिति ः २०७३÷०६÷०४

....................................

..........................................

बिषय ः— परिपत्र

यहि २०७३ असोज २ र ३ गते अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको चौथो पूर्ण वैठक नवलपरासीको नव नेपाल प्रावि प्रगतिनगरमा संगठनका अध्यक्ष लालबहादुर वि.सीे को अध्यक्षता र नेकपा (माओवादी) स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला प्रमुख आतित्थ्य र संगठनका फ्याक्सन ईन्चार्ज क.जीवन्तको उपस्थितिमा बस्यो । उक्त वैठकले गरेका ऐतिहासिक निर्णय कार्यन्वयन गर्न गराउन परिपत्र जारी गरिएको  छ ।

१) विभिन्न शैक्षिक आन्दोलन, जनयुद्ध र जनआन्दोलनका  क्रममा शहादत प्राप्त गर्नु हुने महान सहिदहरुप्रति १ मीनेट मौनधारणा गरी श्रद्धाञ्जली अर्पण गरियो । घाइते, वेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरियो ।

२)वैठकमा ४  महिने “संगठन विस्तार तथा सुदृढ अभियान २०७२”  समिक्षासहित केन्द्रीय सदस्यहरुले तोकिएको जिल्लाको रिर्पोट राख्नुभयो  । रिर्पोटको सार यस प्रकार छ । अभियान भब्य रुपमा सम्पन्न भएका,े अभियानमा केही केस बाहेक सबैको तोकिएको कार्यक्ष्ोत्र सहभगिता रहेको, अभियानले नयाँस्तरमा संगठनलाई चुस्तदुरुस्त  बनाउन सफल भएको, सबै  क्षेत्रमा  केन्द्रीकृत अन्तरक्रियामुलक प्रशिक्षण सम्पन्न भएको, केहि जिल्लामा जिल्ला सम्मेलन भब्य रुपमा सम्पन्न भएको, संगठन भित्र निष्कृय रुपमा रहेका ३ जना केन्द्रीय सदस्य पलायन भएका छन । यसैगरी आगामी दिनमा संगठनलाई चुस्तदूरुस्त बनाई सांगठनिक अनुशासनमा राख्नुपर्ने ।

३) वैठकका  प्रमुख अतिथी  धमेन्द्र वाँस्तोला र संगठनका फ्रयाक्सन इन्चार्ज क. जीवन्तले समसामयिक राजनीतिक विषय र शिक्षक संगठनले खेल्नुपर्ने भूमिकाको विषयमा प्रशिक्षणमुलक भनाई राख्नुभयो ।

४) वैठकले तपशिलमा उल्लेख गरेको विषयमा सबै तहमा अन्तरक्रिया गोष्ठी गर्ने निर्णय गरिएको छ ।

क)एकीकृत जनक्रान्ति र शिक्षक आन्दोलन (खं)जनशिक्षाबारे (ग) शैक्षिक र पेशागत मुद्दाको विषयमा (घ) निशुल्क र अनिवार्य शिक्षाका सन्दर्भमा । 

५)नेतृत्व विकासको लागि केन्द्रीकृत तालिम तथा स्कुलिङको आयोजना गर्ने निर्णय गरिएको छ । यसको मिति र समय केन्द्रीय कार्यलयले ठोस गर्नेछ ।

६)संगठनलाई नयाँ परिस्थितिमा व्यबस्थित गर्न कमाण्ड र जिल्ला इन्चार्जको सिस्टमलाई हटाईएको छ साथै केन्द्रीय समितिको पदाधिकारी र  केन्द्रीय सदस्यको जिम्मेवारी निम्न बमोजिम ठोस गरिएको छ ।

    मेची इन्चार्ज टीका राई संयोजक गणेश लिम्बु, कोशी  इन्चार्ज पुष्प कोइराला संयोजक धुव्रबहादुर थापा, सगरमाथा इन्चार्ज विकास न्यौपाने संयोजक जीवन राई, जनकपुर इन्चार्ज  लक्षीराम ढकाल संयोजक डिकबहादुर  खपाङगी, नारायणी इन्चार्ज केशव रेग्मी संयोजक अर्जुन चौलागाई, पूवी तामसालिङ इन्चार्ज गोपाल पाण्डे संयोजक वीनोद सुवेदी,उपत्यका इन्चार्ज लालबहादुर वि.सी. संयोजक राजकुमार के.सी.पश्चिम तामसालिङ इन्चार्ज रमेश रुपाखेती संयोजक गोवीन्द पौडेल, गण्डकी इन्चार्ज बीरबहादुर गुरुङ संयोजक सुर्य घिमीरे, धवलागिरी इन्चार्ज रेशमलाल सापकोटा संयोजक भुमीराज शर्मा, लुम्बिनी इन्चार्ज घनश्याम पाठक संयोजक दुर्गालाल तिवारी,राप्ती इन्चार्ज गुणाखर भट्टराइ संयोजक नारायण भण्डारी,भेरी इन्चार्ज रुद्र के सी संयोजक शान्ती ढकाल, कर्णाली इन्चार्ज रुद्र केसी संयोजक सिहबहादुर बुढा,सेती इन्चार्ज चेतना रेग्मी संयोजक धनबहादुर बम,महाकाली इन्चार्ज चेतना रेग्मी संयोजक मदनराज जोशी । अन्य केन्द्रीय सदस्यको हकमा यस अघिको वैठकले दिएको पुरानै जिम्मेवारी कायम गरिएको गरिएको छ । केसको निर्णय बमोजिम जिम्मेवारी नभएका केन्द्रीय सदस्यहरुको हकमा सम्बन्धित ब्युरो समितिको वैठक बसी जिम्मेवारी ठोस गर्ने निर्णय गरिएको छ ।

८) केन्द्रीय सदस्य सुरेश चौधरीको जिम्मेवारी अन्य क्षेत्रमा रहेकोले केन्द्रीय सदस्यबाट विदाई गर्ने निर्णय गरिएको छ । दिनानाथ पोखरेललाई अस्थायी शिक्षक र शंकर ढकाललाई विद्यालय कर्मचारी विभागको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

९) निजी विद्यालय शिक्षक विभागको पुर्नगठन निम्न बमोजिम गरिएको छ,साथै सबै जिल्ला र व्युरोमा निजी विद्यालय शिक्षक विभाग गठन गरी राष्ट्रिय भेला  गर्ने निर्णय गरिएको छ । जसअनुसारः प्रमुख गोपाल पाण्डे संयोजक सुर्य पण्डीत सदस्यहरु बाबुकाजी श्रेष्ठ, हरिबहादुर चन्द,गोवीन्द पौडेल,देवेन्द्र भट्टराई  र राम राई ।  अन्य व्यूरोबाट सदस्यहरु पछि थप्ने ।

१०) संगठनको केन्द्रीय परिषदको वैठक आगामी चैत्र महिना भित्र गर्ने निर्णय गरिएको छ । समय, मिति र स्थानको तय केन्द्रीय कार्यलयले गर्नेछ । चैत्र मसान्त सम्म जिल्ला भेला सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको छ ।

११) नेपाल शिक्षक महासंघमा जिल्लास्तरमा प्रतिनिधित्व गरेका शिक्षक नेताहरुको राष्ट्रिय भेला गर्ने निर्णय गरिएको छ । 

१२) अस्थायी, राहत, प्रारारम्भिक वाल शिक्षक र विद्यालय कर्मचारी लगायतका  शिक्षकहरुको पेशागत मागलाई  शिक्षा नियमावलीमा सम्बोधन गर्न संगठनको तर्फबाट दबाव सिजर्ना गर्ने र अस्थायी र निजी विद्यालयका शिक्षकहरुले गरेको आन्दोलनमा शिक्षकहरुको सहभागिता लागि र माग पुरा गराउन सबै  स्तरका समितिबाट पहल गर्ने निर्णय गरिएको छ ।

१३) संगठनको विधान र सम्बन्धित समितिले गरेको निर्णय बमोजिमको आर्थिक लेवीकोटालाई व्यबस्थित गर्ने निर्णय गरिएको छ ।

१४) पार्टीलाई एकपटकको लागि विशेष सहयोग गर्ने भन्ने विगतको निर्णयलाइ कडाइका साथ कार्यन्वयन गर्ने निर्णय गरिएको छ । जसका लागि संकलित रकम कोषाध्यक्ष गुणाखर भट्टराइको नाममा रहेको  राष्ट्रिय वाणिज्य वैकको चल्ती खाता नम्बर ३१२००३५४३३१० मा जम्मा गर्न सबै व्युरो समितिलाई निर्देशन गरिएको छ ।


१५)सबै जिल्लाले आफनो जिल्लाको शैक्षिक, पेशागत र सांगठनिक तथ्याङक संकलन गरी मंसीर मसान्त भित्र केन्द्रीय कार्यलयमा पेश गर्ने निर्णय गरिएको छ ।

१६)शिक्षक महासंघमा प्रतिनिधित्व गरेका निष्कृय सदस्यको स्थानमा परिवर्तन गरी उपत्यका बाट छनौट गर्ने जिम्मा केन्द्रीय कार्यलयलाई दिने निर्णय गरिएको छ ।

१७)  

वैठकको अन्तमा वैठकमा  सहभागी भई केन्द्रीय समितिलाई कार्यनिर्देश गर्नुहुने संगठनका फ्याक्सनईन्चार्ज क.जीवन्तलाई विशेष धन्यवाद दिदै बैठकले गरेका निर्णय आ–आफ्नो कार्यक्षेत्रमा कार्यन्वयनगर्न निर्देशन दिदै बैठक समापन गरियो  ।

धन्यवाद !



... ... ... ... ... ... ... ... 

गोपाल पाण्डे लालवहादुर वि.सी

           महासचिव                            अध्यक्ष


atus of human rights in Nepal :
The performance of a government can also judged on the basis the respect, promotion and observance of human rights of the citizens by the government structures. It becomes the prime duty of the state to create enabling environment for the protection of the human rights of the citizens. During the period of insurgency (1996-2006), human rights of the Nepalese citizens were seriously violated both by the insurgents and the government. The situation of human rights has improved in post April 2006 days ,but due to lack of political stability, weak law and order situation, and the increasing /prolonging transitional period has led to the weak implementation of constitutional and legal  provisions into practice. The process of democratization cannot get encouragement without proper observance of human rights of the citizens.

Freedom of speech is the right to articulate one's opinions and ideas without fear of government retaliation or censorship, or societal sanction.[1][2][3][4] The term freedom of expression is sometimes used synonymously, but includes any act of seeking, receiving and imparting information or ideas, regardless of the medium used.

The right to freedom of expression is recognized as a human right under article 19 of the Universal Declaration of Human Rightsand recognized in international human rights law in the International Covenant on Civil and Political Rights (ICCPR). Article 19 of the ICCPR states that "everyone shall have the right to hold opinions without interference" and "everyone shall have the right to freedom of expression; this right shall include freedom to seek, receive and impart information and ideas of all kinds, regardless of frontiers, either orally, in writing or in print, in the form of art, or through any other media of his choice". A


the rights claimed for women , equal to those of men, with respect to suffrage, property, the professional fields, etc. rights that promote a position of legal and social equality of women with men.These rights include the right to live free from violence, slavery, and discrimination; to be educated; to own property; to vote; and to earn a fair and equal wage. As the now-famous saying goes, “ women's rights are human rights.” That is to say, women are entitled to all of these rights.

works in the area of human rights protection and promotion, and peacebuilding through awareness raising activities, advocacy campaigns, capacity building and community mobilisation. It envisions a just and equitable society wherein everyone exercises their fundamental rights.

People's Initiative for Sustainable Peace: raising awareness for peace through training, workshop, campaign, radio programme, institutional support, capacity building

Building Local Capacity to Promote respect for Human Rights: conflict transformation training, media mobile camps, human rights and peace education at schools, and newspaper publishing by youth groups as part of an awareness programme in cooperation with the Village Development Committee and district level actors.

1. We Are All Born Free & Equal. We are all born free. We all have our own thoughts and ideas. We should all be treated in the same way.

2. Don’t Discriminate. These rights belong to everybody, whatever our differences.

3. The Right to Life. We all have the right to life, and to live in freedom and safety.

4. No Slavery. Nobody has any right to make us a slave. We cannot make anyone our slave.

5. No Torture. Nobody has any right to hurt us or to torture us.

6. You Have Rights No Matter Where You Go. I am a person just like you!

7. We’re All Equal Before the Law. The law is the same for everyone. It must treat us all fairly.

8. Your Human Rights Are Protected by Law. We can all ask for the law to help us when we are not treated fairly.

9. No Unfair Detainment. Nobody has the right to put us in prison without good reason and keep us there, or to send us away from our country.

10. The Right to Trial. If we are put on trial this should be in public. The people who try us should not let anyone tell them what to do.

11. We’re Always Innocent Till Proven Guilty. Nobody should be blamed for doing something until it is proven. When people say we did a bad thing we have the right to show it is not true.

12. The Right to Privacy. Nobody should try to harm our good name. Nobody has the right to come into our home, open our letters, or bother us or our family without a good reason.

13. Freedom to Move. We all have the right to go where we want in our own country and to travel as we wish.

14. The Right to Seek a Safe Place to Live. If we are frightened of being badly treated in our own country, we all have the right to run away to another country to be safe.

15. Right to a Nationality. We all have the right to belong to a country.

16. Marriage and Family. Every grown-up has the right to marry and have a family if they want to. Men and women have the same rights when they are married, and when they are separated.

17. The Right to Your Own Things. Everyone has the right to own things or share them. Nobody should take our things from us without a good reason.

18. Freedom of Thought. We all have the right to believe in what we want to believe, to have a religion, or to change it if we want.

19. Freedom of Expression. We all have the right to make up our own minds, to think what we like, to say what we think, and to share our ideas with other people.

20. The Right to Public Assembly. We all have the right to meet our friends and to work together in peace to defend our rights. Nobody can make us join a group if we don’t want to.

21. The Right to Democracy. We all have the right to take part in the government of our country. Every grown-up should be allowed to choose their own leaders.

22. Social Security. We all have the right to affordable housing, medicine, education, and childcare, enough money to live on and medical help if we are ill or old.

23. Workers’ Rights. Every grown-up has the right to do a job, to a fair wage for their work, and to join a trade union.

24. The Right to Play. We all have the right to rest from work and to relax.

25. Food and Shelter for All. We all have the right to a good life. Mothers and children, people who are old, unemployed or disabled, and all people have the right to be cared for.

26. The Right to Education. Education is a right. Primary school should be free. We should learn about the United Nations and how to get on with others. Our parents can choose what we learn.

27. Copyright. Copyright is a special law that protects one’s own artistic creations and writings; others cannot make copies without permission. We all have the right to our own way of life and to enjoy the good things that art, science and learning bring.

28. A Fair and Free World. There must be proper order so we can all enjoy rights and freedoms in our own country and all over the world.

29. Responsibility. We have a duty to other people, and we should protect their rights and freedoms.

30. No One Can Take Away Your Human Rights.

Violence against Women is a Violation of Human Rights and fundamental freedoms of women. Violence against women is an obstacle towards gender equality.

Women are entitled to equal enjoyment and protection of all human rights and fundamental freedoms that include among others:

The right to life;

The right to equality;

The right to liberty and security of person;

The right to equal protection under the law;

The right to be free from all forms of discrimination;

The right to the highest attainable standard of physical and mental health;

The right to just and favourable conditions of work;

The right not to be subjected to torture, or other cruel, inhuman or degrading treatment or punishment.

(UN Declaration on the Elimination of Violence against Women, 1993)

Violence against women is a social (economy, health, welfare, politics) problem and not a private problem of each individual woman or a family.

Violence against women means any act of violence that results in or is likely to result in physical, sexual or psychological harm or suffering to women. It also includes threats with such acts, coercion or arbitrary deprivation of liberty, whether occurring in public or in private life. (UN Declaration on the Elimination of Violence against Women, 1993)

Violence against women includes, but it is not limited to violence occurring in the family, marital rape or rape in a relationship, other sexual abuse, sexual harassment at work, trafficking in women and girls with intention of sexual and other forms of exploitation, forced prostitution, abortion of female foetuses and infanticide of baby girls, traditional practices harmful to women such as genital mutilation, forced or too early marriage, widow burning, honour killing, acid attacks, stoning, war rape, and other.


Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव