Skip to main content

Tsc objective questions


मध्यमाञ्चल विकास क्षेत्रमा सोधिएका प्रश्न र तिनको उत्तर:-
१• शिक्षक सेवा आयोग नियमावली २०५७, शिक्षा ऐन २०२८ (संशोधनसहित) को कुन दफाले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको हो ?
> दफा १९
२• शिक्षा ऐन २०२८ (संशोधनसहित) मा गाउँ शिक्षा समितिको अध्यक्षमा को रहने व्यवस्था गरिएको छ ?
> गाउँ विकास समितिको अध्यक्ष वा अध्यक्षको काम गर्न तोकिएको व्यक्ति
३• राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति, लिङ्ग, उत्पति, भाषा र वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिनेछैन– भनी नेपालको अन्तरिम संविधान २०६३ को कुन मौलिक हकमा भनिएको छ ?
> समानताको हक
४• कुनै प्राथमिक तहको शिक्षक २५ वर्ष सेवा अवधि पूरा गरी अवकाश हुँदा निजको आखिरी महिनाको तलब भत्ता रु १८,००० रहेछ भने उसको मासिक निवृतिभरणको रकम कति हुन आउछ ?
> रु ९,०००
५• विद्यालय व्यवस्थापन समितिको अध्यक्षको राजीनामा कसले स्वीकृत गर्दछ ?
> सम्बन्धित जिल्ला शिक्षा समितिले
६• शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने शिक्षक दरबन्दीमध्ये ४५ प्रतिशत पद समावेशी समूहका लागि छुट्याइएकामा सोको कति प्रतिशत महिलाका लागि छुट्याइएको हुन्छ ?
> ३३ प्रतिशत
७• सार्वजनिक शैक्षिक गुठीका रुपमा सञ्चालित विद्यालयले उत्तराधिकारी तोक्दा कुन निकायबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ ?
> शिक्षा मन्त्रालय
८• तलका मध्ये कुन क्षेत्रमा घुम्ती विद्यालय बढी आवश्यक हुन्छ ?
> भौगोलिक रुपमा विकट हिमाली क्षेत्रमा
९• शिक्षक सेवा आयोगमा लिइने प्रतियोगितात्मक परीक्षाका लागि अन्तर्वार्ताको पूर्णांक कति हो ?
> २५ अङ्क
१०• मातृभाषामा शिक्षासम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा शिक्षा ऐन २०२८ (संशोधनसहित) मा भएको प्रावधान तलका मध्ये कुनचाहि हो ?
> प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिनेछ
११• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) ले प्राथमिक तहको कुल भर्नादर कति पुर्याउने लक्ष्य राखेको छ ?
> १०४
१२• शैक्षिक प्रणालीमा निर्णयात्मक मूल्यांकनको प्रमुख उद्देश्य कुन हो ?
> विद्यार्थीको शैक्षिक उपलब्धिको प्रमाणीकरण गर्नु
१३• प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले कक्षा १–३ को गणित विषयलाई कुल पाठ्यभारको कति भार छुट्याइएको छ ?
> ६
१४• विद्यालयमा वार्षिक शैक्षणिक योजना निर्माण गर्ने मुख्य जिम्मेवारी कसको हो ?
> शिक्षक
१५• तल दिइएकामध्ये आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) को उद्देश्य कुन रहेको छ ?
> शिक्षामा पहँुच बढाउने
१६• राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८–२०३२) मा निर्धारित विद्यालय तहको
शिक्षाको संरचना तलकामध्ये कुनचाहिं हो ?
> ३+४+३
१७• स्थानीय पाठ्यक्रम निर्माणका चरणहरुको उपयुक्त क्रम तलकामध्ये कुन हो ?
> आवश्यकता पहिचान, उद्देश्य निर्धारण, विषयवस्त’ छनोट, सिकाइ उपलब्धी निर्धारण, शिक्षण प्रक्रिया, विद्यार्थी मूल्यांकन
१८• तल दिइएका मध्ये कुनचाहिं नेपालको प्राथमिक शिक्षाको उद्देश्य हो ?
आधारभूत भाषिक तथा गणितीय सीप विकास गर्नु
१९• प्राथमिक तहमा बहुकक्षा शिक्षण भन्नाले तलकामध्ये कुन हो ?
> एकै शिक्षकबाट एकभन्दा बढी कक्षामा एउटै समयमा शिक्षण गर्ने तरिका
२०• मानव विकासका चरणहरुमध्ये पूर्ववाल्यवस्था भन्नाले तलकामध्ये कुन अवस्थालाई बुझाउँछ ?
> २ वर्षदेखि ६ वर्षसम्म
पश्चिमाञ्चल विकास क्षेत्रमा सोधिएका प्रश्न र तिनको उत्तर:-
१• विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य छनोट गर्ने प्रयोजनका लागि विद्यार्थीका अभिभावक भन्नाले ककसलाई जनाउछ ?
> बाबु, आमा, बाजे र बज्यै
२• शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न गठित समितिको अध्यक्षमा को रहने व्यवस्था छ ?
> लोकसेवा आयोगको अध्यक्ष
३• नेपालको अन्तरिम संविधान २०६३ मा कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ?
> शिक्षा तथा संस्कृतिसम्बन्धी हक(धारा १७)
४• अभिभावक शिक्षक संघमा बढीमा कति सदस्य रहने व्यवस्था शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले गरेको छ ?
> ११ सदस्य
५• शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तीमा कति दिन हुनुपर्ने व्यवस्था गरेको छ ?
> २२० दिन
६• शिक्षक सेवा आयोग नियमावली २०५७ कहिलेदेखि लागू भएको हो ?
> २०५७/७/२४
७• शिक्षकले एक वर्षभरिमा कति दिन बिरामी बिदा पाउन सक्ने व्यवस्था छ ?
> १२ दिन
८• नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेका बालबालिकाको हक तलकामध्ये कुन होइन ?
> आधारभूत शिक्षा पाउने हक
९• खुला प्रतियोगिताबाट रिक्त शिक्षक पदपूर्ति गर्दा विज्ञापन भएको कति अवधिमा स्थायी नियुक्तिका लागि सिफारिस गर्न‘पर्ने व्यवस्था छ ?
> ६ महिनाभित्र
१०• जिल्ला शिक्षा समितिको सचिव को हुने व्यवस्था छ ?
> जिल्ला शिक्षा अधिकारी
११• राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) मा व्यवस्था भएको प्राथमिक विद्यालय तहको संरचना तलकामध्ये कुन हो ?
> १–३
१२• दैनिक पाठयोजनाका अङ्गहरुको क्रम तलकामध्ये कुन हो ?
> उद्देश्य, सामग्री, क्रियाकलाप, मूल्याङ्न र गृहकार्य
१३• तलकामध्ये कुन चाहिं पूर्व प्राथमिक शिक्षाको उद्देश्यभित्र पर्दैन ?
> भषिक तथा गणितीय सीप विकास गर्ने
१४• उत्तरबाल्यावस्थाका विशेषताभित्र तलकामध्ये कुन चाहिं पर्दैन ?
> खेलौनाको उमेर
१५• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिओटा उद्देश्य राखिएका छन् ?
> ३ ओटा
१६• आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) अन्तर्गत राखिएको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्य पूरा गर्न कतिओटा कार्यक्रमका क्षेत्रहरु निर्धारण गरिएका थिए ?
> ४ ओटा
१७• तलकामध्ये कुन चाहिं सबैभन्दा बढी विद्यार्थी केन्द्रित विधि हो ?
> छलफल विधि
१८• वर्तमान प्राथमिक तहको पाठ्यक्रम अन’सार कक्षा ४ र ५ को नेपाली विषयको पाठ्यभार कति छ ?
> ८
१९• तलका मध्ये कुन चाहिं योजनाले विद्यालयको सम्पूर्ण वार्षिक गतिविधिलाई प्रतिनिधित्व गर्छ ?
> वार्षिक कार्यपात्रो
२०• बहुकक्षा शिक्षण भन्नाले के बुझिन्छ ?
> धेरैओटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी अध्यापन गराउने

शैक्षिक जनशक्ति तालिम न कहिले बनेको हो? → २०६२
माध्यमिक शिक्षा पाठ्यक्रम ढ २०६४ अनुसार ऐक्षिक प्रथम प निर्धारित भाषा समुहमा भाषा रहेको छ ? → २३ भाष विषय
अनौपचारिक शिक्षा बि कार्यक्रम कुन उमेर समुह बालबालिकाहरु समाबेश हुन्छन् ?
६ बर्ष देखि ८ बर्ष सम्म
नेपाल मा रेडियो शिक्षा श तालीम कहिले सञ्चालन भयो? सन् १९८०
मदरसा शिक्षा को पाठ्यक्रम ढ अनुसार सामाजिक अध्ययन भाषा ) को पठ्यभार कति हो?
निर्माणात्मक मूल्याकंन को सा मध्ये प्रथम चरण कुन हो? → कक्षाकार्य
शिक्षा ऐन २०२८ को छैटौं सं कहिले भयो ? → २०५५/१०/०१
नेपाल को संविधान २०७२ अ अनुसूची ६ मा केको व्यवस्था छ ? प्रदेशको अधिकार को सुची
Imag
राष्ट्रिय शिक्षा आय प्रतिबेदन अनुसार बिशिष्टिकर पहिलो चरण कुन हो? → माध्यमिक शिक्षा
गाउँ शिक्षा समितिको सामान्यतया कति समयमा बस्नु
→ ३ महिना को एकपटक
शिक्षा दिवश २०७२ नारा के थियो ....? → "दिगो विका लागि गुणस्तरीय शिक्षा, लागि सुरक्षित शिक्षण संस्था
नेपालको सबैभन्दा पुरानो माव हो...? → भानु मावि
दरबार हाइस्कुलको पुनर्स्थ कहिले गरियो ..? → बि.स १९४
त्रिचन्द्र कलेजको स्थापना भयको हो ...? → बि.स १९७५ २७
शिक्षाको ईस्तिहारमा दफाको व्यवस्था गरिएको थिय
→ ४२
बि.सं 1990 सालको SLC परीक्ष कति बिद्यार्थी द्दितिय श्रेण उत्तीर्ण भएका थिए ...? → १०
बि. सं. 1990 सालको SLC उतिर्णाङ्क कति तोकिएको थ ...? → २८०
त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्ष प्रथम नेपाली को हुन...? → गरू राना
ईस्तिहार अनुसार प्रावि तहमा कति समय पठनपाठन हुनुपर्ने तोकिएको थियो ..? → ४ घण्
गोर्खा भाषा प्रकाश समितिको प्रथम अध्यक्ष को
→ राममणि आदी
संस्कृत शिक्षाको प्रथम डाइरेक्ट हुन...? → हेमराज पाण्डे
आधार शिक्षक प्रशिक्षण केन् स्थापना कहिले भयको हो...? बि.स २००४/०२/१०
शैक्षिक गुणस्तर परीक्षण केन् स्थापना कहिले भयको हो...? बि.स २०६६~०७~१३
कार्यान्वयन नभयको संबिधा हो..? → नेपाल सरकार वैध कानुन -२००४
बि.सं 2007 सालमा मह साक्षारता कति % रहेको थिय
→ ०.७%
राणाकालीन समयमा 6 पासे ल भनिन्थ्यो ...? → निज प्रथमा
नेपालको प्रथम अंग्रेजी स्कुल कुन
→ दरबार हाइस्कुल
विद्यालय शिक्षक किताबखान स्थापना कहिले भयको हो...? बि.स २०५४~१२~२६
स्वतन्त्र शिक्षा मन्त्रा पुनर्स्थापना कहिले भयको हो ? बि.सं. २०६५~०५~१५
NTV बाट दुर शिक्षा कार् प्रशारण सुरूवात कहिले बाट गरि
→ बि.सं. २०५२
शिक्षक सक्षमताको प्रारूप शैक्षिक जनशक्ति बिकास परिष कहिले पारित भई लागु भयो.? बि.सं २०७२-१२-०३
सन 2030 सम्म शिक्षाको कार्यढ प्रस्तुत गर्दै इन्च्योन सम्मेलन सम्पन्न भयो...? → सन 2015 May,
शिक्षक सक्षमताको प्रारूप अनुसार शिक्षकको लागि कति सक्षमताहरू तोकेको छ...? → ८
A ग्रेड ल्याउने बिद्यार्थीको पोईन्ट कति हुन्छ..? → ३.६
नेपालमा CAS को सुरूवात कहिले भयको हो..? → बि.सं २०५४
सर्वप्रथम CAS कति जिल्ल पाईलटिङ्ग गरिएको थियो...? ५ जिल्ला
UNESCO को लागि राष्ट्रियआयोगको स्थापना भयको हो ..? → बि.सं २०१०
शिक्षा विभागमा हाल कति शाखा रहेका छन..? → २९ वटा
अनौपचारिक शिक्षा केन् स्थापना कहिले भयको हो ..? बि.सं २०५६
हाल शिक्षा मन्त्री को रहेका
→ गिरीराजमणी पोखरेल
तेह्रौँ त्रिबर्षिय योजना अ 15-25 बर्षको साक्षारता योजन अन्त्य सम्ममा कति पुर्याउने लिइएको छ .? → ९५%
एलिजाबेथ बि. हर्लकको अनुसार पूर्वको अवस्थालाई कति भ विभाजन गरेको छ ? → ३ चरण
बि.सं 2028 सालमा मह साक्षारता दर कति % रहेको थ
→ ३.९%
शिशेष शिक्षा परिषदमा अध्य अतिरिक्त कति सदस्य रहन्छन.? ११ जना
SSRP लाई कति जिल्ल पाईलटिङ्ग गरिएको थियो .? ३ जिल्लामा
सेति परियोजना कहिले गरियो.? → बि.सं २०३८ [१९८१]
EFA अनुसार प्राथमिक तहको भर्नादर सन 2015 सम्ममा कति पुर् लक्ष्य लिएको थियो ? → १००
EFA [2001~2015] कार्यक्रमले कति तय गरेको थियो .? → १८ वटा
NCF -2063 अनुसार हाल शिक्ष राष्ट्रिय उद्देश्य कति वटा छन.? → १२ वटा
NEC -2049 को गठन कहिले भयो.? बि.सं २०४७-११-१४

बस्तुगत खण्ड १×२०=२०
तलका प्रश्नहरुको सबै भन्दा मिल् उत्तरमा रेजा चिन्ह लगाउनु होस् ।
१) नेपाल एक स्वतन्त्र, अभिभाज् सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक् समाबेशी, संघिय........................हो ।
क) राष्ट्र ख) अधिराज्य ग) मुलुक
लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
२) कुनै पनि बस्तु, चिज वा घटनाको मुल् प्रदान गर्ने प्रक्रियालाई मूल्याक भनिन्छ । यो भनाई कसको हो ?
क) हिल्डा टावा (ख) फ्रोबेल ( सि.भि. गुड (घ) टेलर
३) शिक्षा ऐन २०२८ कहिले जार गरियो ।
क) २०२८।०१।०३ ख)२०२८।०१।२४ ग)२०२०५।०३ घ) २०२८।०५।२४
४) तलका मध्ये कुनचाहिँ नेपालक शिक्षाको राष्ट्रिय उद्देश्य भित् पर्दछ ?
क) राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमत विकास गर्ने ।
ख) प्राविधिक व्यावसायिक तथ बैज्ञानिक सीप विकास गर्ने ।
ग) मानव अधिकार, सामाजि न्याय,लोकतन्त्रको मर्म र भावन बुझि काम गर्ने ।
घ) व्यक्तिको सामाजिकीकरणम सहयोग गर्दै सामाजिक एकताल सुदृढ गर्ने ।
५) पैत्रिक सम्पत्तिमा छोरा छोरीलाई समान हक हुनेछ , यो कु मौलिक हक हो ?
क) समानताको हक (ख) सामाजि न्यायको हक (ग) सम्पत्तिको हक ( महिलाको हक
६) मनोबिज्ञका अनुसार पूर्ववाल् अवस्थाको बिशेषता कुन हो ?
क) फोहोरी उमेर (ख) झगडालु उमेर ( खेलौनाको उमेर (घ) आत्मनिर्भरताक उमेर
७) पूर्व प्राथमिक शिक्षा भन्ना कति वर्ष पुरा भएको बालबालिका लिने शिक्षालाई सम्झनु प्रर्दछ ?
क) ३ वर्ष देखि ५ वार्ष उमेर समुहका (ख) वर्ष देखि ५ वार्ष उमेर समुहका
(ग) ३ वर्ष देखि ४ वर्ष उमेर समुहका (घ) वर्ष पूरा गरेका
८) शिक्षकको का.स.मु. फारमक मुल्याङ्कन पुनराबलोकन समिति शैक्षिक सत्र सुरुभएको कति दिन भित् गरी सक्नुपर्ने छ ?
क) १५ दिन (ख) ३० दिन (ग) ४५ दिन (घ) ९ दिन
९) कहिले देखि प्रा.व शिक्षकलाईसेन्सको योग्यता आई. वा सो सरह बनाइयो ?
क) २०६८÷०१÷०१ (ख)२०६८÷०२÷०१ ( २०६८÷०३÷०१ (घ)२०६८÷०४÷०१
१०) ५ वर्ष देखि १० वर्ष सम्म रकम कट्ट गरेको शिक्षकले कति रकम बिमा बाप पाउने व्यवस्था रहेको छ ?
क) १०००० (ख) २५००० (ग) ५०००० (घ) ७५००
११) सरुवा भएको शिक्षकलाई प्र.अ. कति दिन भित्रमा रमाना पत्र दि सक्नु पर्दछ ?
क) १५ दिन (ख) २१ दिन (ग) ३० दिन (घ) दिन
१२) संस्थागत विद्यालय व्यवस्थाप समितिको अध्यक्ष को हुन्छ ?
क) अभिभावक वाट छानि पठाएक व्यक्ति
ख) संस्थापक वा लगानिकर्त मध्येबाट गा.वि.स. वा नगर पालिका मनोनित गरेको व्यक्ति
ग) संस्थापक वा लगानिकर्ता मध्येबा जि.सि.अले मनोनित गरेको व्यक्ति
घ) कुनै पनि होईन ।
१३) गाउँ शिक्षा समितिमा जिल्ल शिक्षा समितिले मनोनित गर्ने सदस् को हो
क) श्रोत व्यक्ति (ख) स्थानि समाजसेवि महिला (ग) वि.व्य. अध्यक्ष (घ) शिक्षक अभिभावक संघक अध्यक्ष
१४) पाकिस्थानको प्राविधिक तथ व्यावसायिक शिक्षा कुन मन्त्रालय हेर्छ ?
क) शिक्षा मन्त्रालय (ख) श्र मन्त्रालय (ग) स्थानिय विकास ( उध्योग तथा बाणिज्य
१५) माल्दिभ्सको साक्षरता दर बढ हुनाको मुख्य कारण के हो ?
क) धर्म बाट प्रभावित हुनाले ( निशुल्क र अनिवार्य गरिएको हुना (ग) पारिवारिक शिक्षालाई जो दिएको हुनाले (घ) ब्यावसायि शिक्षालाई जोड दिएको हुनाले
१६) रा.शि. प.यो. २०२८ अनुस माध्यमिक तहको लागि कति जन शिक्षककको व्यवस्था गरिएक थियो ?
क) ४ (ख) ५ (ग) ६ (घ) ७
१७) एस.एल.सि. बोर्डका् पहिल नियन्त्रक को हुन् ?
क) सूर्यनाथ उपाध्याय (ख) बटुकृष्ण मैत्रे (ग) रुद्रराज पाण्डे (घ) नन्दराम उप्रेती
१८) नेपालले बाल अधिक महासन्धिमा कहिले हस्ताक्षर गरेक थियो ?
क) १४ सेक्टेम्बर १९९० (ख) २० नोभेम्ब १९८९ (ग) २४ डिसेम्बर १९९० (घ) सेक्टेम्बर १९८९
१९) महिला बिरुद्ध हुने सबैखाले भेदभा उन्मुलन सम्बन्धि महा सन्धि संयुक् राष्टसंघले कहिले पारित गर्यो ?
क) १८ डिसेम्बर १९७९ (ख) १८ डिसेम् १९७७ (ख) १८ डिसेम्बर १९७८ (घ) १ डिसेम्बर १९७६
२०) क्।क्।च्।ए। नमुना परिक्षणको लाग थपिएका दुई ओटा जिल्ला कुन कुन हुन्
क) रोल्पा र डोल्पा (ख) धनकुटा बर्दिया (ग) बाँके र तेह्रथुम (घ) बाँके धनकुटा

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...