सामाजिक शिक्षा
१. प्राथमिक तहको सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने प्रमुख ५ शिक्षण विधिहरु उल्लेख गर्दै कुनै एक विधिको परिचय सहित प्रभावकारी तरिका वाट प्रयोग गर्ने तरिका उल्लेख गर्नुहोस ।
प्राथमिक तहको सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने शिक्षण विधिहरु यस प्रकार छ ।
विद्यार्थी केन्द्रित विधि ः प्रश्नोत्तर, अभिनय, क्षेत्र भम्रण, प्रदर्शन
सूचना प्रविधिमा आधारित विधि ः भिडियो क्लिप, डकुमेन्ट्ी
परियोजना कार्य विधि ः घटना अध्ययन, कार्यमूलक अनुसन्धान, सामुदायिक कार्य
समालोचनात्मक विधि ः जिग्स, ग्राफिटी, द्रुत लेखन, ग्यालरी वाक प्रिजन्टेसन

शिक्षक केन्द्रित विधि ः व्याख्यान, प्रश्नोत्तर, कथाकथन
- विद्यार्थी केन्द्रित विधि
- विद्यार्थीलाई बढि सक्रिय बनाउने विधि
- विद्यार्थी आफै खोजेर सिक्ने विधि
- गरेर सिक्ने विधि
- दिगो स्मरणको विधि ।
- विद्यार्थी केन्द्रित विधि
- विद्यार्थीलाई बढि सक्रिय बनाउने विधि
- विद्यार्थी आफै खोजेर सिक्ने विधि
- गरेर सिक्ने विधि
- दिगो स्मरणको विधि ।
प्रभावकारी किसिमवाट शिक्षण विधि प्रयोग गर्ने तरिका ।
- विषयवस्तुमा ध्यान केन्द्रित गराउने ।
- विद्यार्थीलाई नै बढि सक्रिय गराउने ।
- समय समयमा सहजीकरण गर्ने ।
- प्रशस्त सामग्रीको व्यवस्था गर्ने ।
- विषयवस्तु अनुसार समूह विभाजन गर्ने ।
- बेला बेलामा अनुगमन तथा मुल्यांकन गर्ने ।

२. सामाजिक अध्ययनमा दैनिक पाठयोजनाको महत्व उल्लेख गर्दै “हाम्रो परिवार” पाठ शिक्षणका लागि नमूना पाठयोजनाको खाका प्रस्तुत गर्नुहोस ।
दैनिक पाठ योजनाको महत्व निम्न छन् ।
- सिकाइलाई व्यवस्थित वनाउन ।
- समयमै कोर्ष सक्न ।
- उपयुक्त शिक्षण विधिको छनौट गर्न ।
- शैक्षिक सामग्रीको छनौट गर्न ।
- पाठ अनुसारको उदेश्य हासिल गर्न ।
- शिक्षण सिकाई प्रभावकारी बनाउन ।
- उपयुक्त तरिकावाट मूल्याँकन गर्न ।
दैनिक पाठ योजनाको महत्व निम्न छन् ।
- सिकाइलाई व्यवस्थित वनाउन ।
- समयमै कोर्ष सक्न ।
- उपयुक्त शिक्षण विधिको छनौट गर्न ।
- शैक्षिक सामग्रीको छनौट गर्न ।
- पाठ अनुसारको उदेश्य हासिल गर्न ।
- शिक्षण सिकाई प्रभावकारी बनाउन ।
- उपयुक्त तरिकावाट मूल्याँकन गर्न ।
नमूना पाठ योजना
विद्यालयको नाम ः मिति ः
शिक्षकको नाम ः कक्षा ः
विषय ः एकाई ः
पाठ ः हाम्रो परिवार समय ः
विशिष्ट उदेश्य
क. परिवारको नाता बताउन ।
ख. परिवारको सदस्यहरको नाम बताउन ।
विद्यालयको नाम ः मिति ः
शिक्षकको नाम ः कक्षा ः
विषय ः एकाई ः
पाठ ः हाम्रो परिवार समय ः
विशिष्ट उदेश्य
क. परिवारको नाता बताउन ।
ख. परिवारको सदस्यहरको नाम बताउन ।
शैक्षिक सामग्री
मेटा कार्ड, तालिका
मेटा कार्ड, तालिका
शिक्षण सिकाइ क्रियाकलाप
चरण रणनीति क्रियाकलाप समय
Anticipation परिवार नाता सम्बन्धहरु छिटो छिटो लेख्न लगाउने । १० मि.
Building Knowledge नाता र नाम लेखेका मेटाकार्ड देखाउदै तालिका बनाउन लगाउने र
भित्तामा टाँसी सबैलाई हिड्दै हेर्दै सच्याउन लगाउने । २० मि.
Consolidation विभिन्न प्रश्नहरु सोध्ने र जसको कलम उठाइन्छ त्यसैलाई उत्तर भन्न लगाउने । १० मि.

मूल्यांकन
क. घरमा को को नाता रहेका छन् ?
ख. बाबाको नाम के हो ?
ग. आमाको नाम के हो ?
गृहकार्य ९एचयवभअत ध्यचप०
तिम्रो घरमा रहेका नाता र तिनीहरुको नामको तालिका बनाउ ।

विषय शिक्षक प्रधानाध्यापक
३. कक्षा ५ को “हाम्रो परम्परा मूल्य मान्यता अन्र्तगतका” सिकाइ उपलब्धिहरु उल्लेख गर्दै कुनै एक सिकाइ उपलब्धि प्राप्तीका लागि शिक्षण सिकाइ क्रियाकलाप उल्लेख गर्नुहोस ।
कक्षा ५ को सामाजिक अध्ययन विषयमा हाम्रो परम्परा सामाजिक मूल्य र मान्यता पाठ शिक्षणको सिकाइ उपलब्धिहरु ः
- सामाजिक परम्पराको तुलनात्मक अध्ययन गर्न ,
- भाषा, धर्म, मेलापर्वमा सहभागी हुन ।
- आत्मासम्मान गरी विकास निर्माणकार्यमा सहभागी हुन ।
- असल काम बाट प्रेरण लिन र अनुकरणीय काम गर्न ।

१. पाठको पुनवरालोकन गर्दै कथा कवितावाट हाम्रो परम्परा मूल्य मान्यता भन्ने पाठमा प्रवेश गर्ने ।
२. समजमा रहेका विभिन्न भेषभुषा, जातजाती, धर्म र चाडपर्वका चित्र पर्दशन गर्दै छलफल गर्ने र विभिन्न प्रश्नहरु सोध्ने ।
३. विद्यार्थीहरुवाट आएका उत्तरहरुलाई सम्बोधन गर्दै बुँदा टिपोट गर्ने र समुदायमा रहेका भेषभूषा, जातजाती, धर्म र चाडपर्वका सूचि बनाउन पर्ने खालको सामुदायिक परियोजना कार्य गर्न लगाउने ।
४. दिर्घकालिन स्मरणको लागि नेटवाट डाउनलोड गरिएको भेषभूषा, जातजाती, धर्म र चाडपर्व सम्बन्धि डकुमेन्ट्ी देखाउने ।
५. अन्त्यमा भेषभूषा, जातजाती, धर्म र चाडपर्वका बारेमा सारांश बताइ विद्यार्थीको मुल्याँकन गर्ने ।

४. “हाम्रा राष्ट्यि विभूतिहरु” पाठका लागि उदेश्य निर्धारण गरी सिकाइ सहजीकरण प्रक्रिया उल्लेख गर्दै अवधारण प्रष्ट भए नभएको मूल्यांकन तरिका लेख्नुहोस ।
सामाजिक अध्ययन विषयको हाम्रो विगत भन्ने क्षेत्र अन्र्तगतको “हाम्रो राष्ट्यि विभूतिहरु” भन्ने पाठको शिक्षण सिकाइको लगि उदेश्यहरु निम्न छन् ।
- राष्ट्यि विभूतिहरुको नाम वताउन ।
- राष्ट्यि विभूतिहरुको योगदान वताउन ।
- राष्ट्यि विभूतिहरुको सम्मान गर्न ।

१. पाठको पुनवरालोकन गर्दै कथा कविता वाट राष्ट्यि विभूतिहरु भन्ने पाठमा प्रवेश गर्ने ।
२. विभूतिहरुका विभिन्न चित्रहरु देखाउँदै छलफल गर्न लगाउने र प्रश्न सोध्ने ।
३. आएका उत्तरहरुलाई सम्बोधन गर्दै बुँदा टिपोट गर्ने र विभूतिहरुको योगदान काम लेखिएको चार्ट प्रदर्शन गर्दै छलफल गर्ने ।
४. विद्यार्थीहरुलाई राष्ट्यि विभूतिहरुको राम्रो कामको बारेमा डकुमेन्ट्ी देखाई तिनीहरुको बारेमा छलफल गर्ने ।
५. विद्यार्थीहरुलाई समूह विभाजन गरी विभूतिहरुको २÷२ वटा योगदान लेख्ने परियोजना कार्य दिने ।

मुल्यांकन
- राष्ट्यि विभूति भन्नाले के बुझिन्छ ?
- राष्ट्यि विभूतिहरुको सूचि बनाउ ।
- २ वटा राष्ट्यि विभूतिको योगदान लेख ।
- राष्ट्यि विभूति भन्नाले के बुझिन्छ ?
- राष्ट्यि विभूतिहरुको सूचि बनाउ ।
- २ वटा राष्ट्यि विभूतिको योगदान लेख ।
५. नक्सा भनेको के हो ? नेपालको नक्सा निर्माणमा तरिकाहरु उल्लेख गर्दै नक्साको सहायताबाट शिक्षण गर्दा हुने फाइदा उल्लेख गर्नुहोस ।
कुनै पनि स्थानको आकार झल्किने गरी तयार पारिएको आकृति नक्सा हो । निश्चित नाप र प्रकृतिको आधारमा तयार पारिन्छ । नक्सा अध्ययनका लागि दिशा, आक्षांश, दुरी बोध, नक्सा नक्कल गर्ने, स्थान पत्ता लगाउने, नदी मार्ग चिन्ने, हवाइ मार्ग चिन्ने र नक्सामा रङ आदि कुरामा परिचित हुनुपर्दछ ।

नक्सा निर्माणको तरिकाहरु
- टेम्प्लेट विधि
- कार्वन पेपर विधि
- टेसिङ पेपर विधि
- वर्ग विधि
- मूलकापी हेर्दै सार्ने विधि
- केही नहेरीकन स्वतन्त्रसंग निर्माण गर्ने ।

नक्साको सहायतावाट शिक्षण गर्दा हुने फाइदा
- नक्साको सहायतावाट शिक्षण गर्दा शिक्षण गरिने विषयवस्तु बुझाउन सजिलो हुन्छ ।
- देखाउन खोजिएको ठाउँको स्थिति तथा फैलावटसंग बुझाउन सकिन्छ ।
- नक्साको प्रयोगवाट विद्यार्थीहरु शिक्षण क्रियाकलाप प्रति प्रेरित हुन्छन् ।
- भौगोलिक तथ्याङक, अवस्थितिको निरीक्षण तथा प्रस्तुती गर्ने कला विद्यार्थीलाई सिकाउन सकिन्छ ।
- नक्सावाट विभिन्न ठाउँको बारेमा जानकारी गराउन सजिलो हुन्छ ।
- नक्साको प्रयोग गरी शिक्षण गर्दा विद्यार्थीको सहभागिता बढाउन सजिलो हुन्छ ।

६. तपाईको समुदायमा भएका प्रमुख पाँच वटा सामाजिक समस्याहरु लेखी कुनै एकको समाधानको उपायसमेत लेख्नुहोस ।
एउटा व्यक्तिको क्रियाकलापले अरुले दुःख पाउँछ भने त्यसलाई सामाजिक समस्या भनिन्छ । हाम्रो समुदायमा सामाजिक विकृतिका रुपमा विभिन्न सामाजिक समस्या रहेका हुन्छन् । ती सामाजिक समस्याहरुलाई समाजमा नकरात्मक प्रभावसमेत पारिरहेका हुन्छन् । हाम्रो समाजमा रहेका केही सामाजिक समस्याहरु निम्न छन् ।
- छुुवाछुत
- दाइजो प्रथा
- लागुपदार्थ दुव्यसन
- अन्धविश्वास
- चेलीवेटी वेचविखन

माथि उल्लेखित सामाजिक समस्या मध्ये चेलीवेटी वेचविखन समस्याको समाधानका उपायहरु निम्न छन् ।
- जनचेतना जगाउने ।
- सबैलाई शिक्षाको अवसर प्रदान गर्ने ।
- मानव बेचबिखनमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न कडा कानून बनाउने र कानून अनुसार कारबाही गर्ने ।
- प्रत्येक समुदायमा रोजगारका अवसर सिर्जना गर्ने ।
- विद्यालयको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा मानव बेचबिखन र यसबाट बच्ने उपायहरु समेतको विषय वस्तु समावेश गर्ने ।

७. कक्षा ४ को सामाजिक अध्ययन विषयमा समुदायमा रहेका सामाजिक कुरुतिहरु हटाउन सामाजिक अध्ययन विषयको शिक्षकको हैसियतले कक्षा कोठामा अध्यापन गराउँदा खेल्ने भूमिका उल्लेख गर्नुहोस ।
कक्षा ४ को सामाजिक अध्ययन विषयमा समुदायमा रहेका सामाजिक कुरुतिहरु हटाउन सामाजिक अध्ययन विषयको शिक्षकको हैसियतले कक्षा कोठामा अध्यापन गराउँदा खेल्ने भूमिका निम्न छन् ।
- गाउँमा सचेतना कार्यक्रम संचालन गर्ने ।
- विद्यार्थीहरुलाई परिचालन गरी चुरोट, सुर्ती, मादक पदार्थ बेचविखनमा नियन्त्रण गर्न लगाउने ।
- फोहोर नियन्त्रणको व्यवस्था गर्ने ।
- विद्यालयमा अभिभावकहरुलाई भेला गराई समाजमा नकरात्मक कार्य गर्नमा सचेत रहन सजग गराउने ।
- समाजमा राम्रा नराम्रा कामको सूचि बनाउन लगाउने ।
- समूह विभाजन गरी छलफल गराउने ।
- समाजमा परिचालित स्थानिय संघ संस्था संग समन्वय गर्ने ।
- विद्यार्थीहरुलाई सामाजिक कुरुति प्रति टाढा रहन उत्प्ररेत गर्ने ।

८. प्राथमिक तहको सामाजिक अध्ययन विषय शिक्षणमा प्रयोग गरिने शैक्षिक सामग्रीको सूचि बनाउँदै यस विषय शिक्षणमा देखिएका समस्या र समाधानका उपायहरु उल्लेख गर्नुहोस ।
सामाजिक अध्ययन विषय शिक्षणको लागि निम्नानुसारको शैक्षिक सामग्रीहरु उपयोग गर्न सकिन्छ ।
- स्थानीय स्तरमा उपलब्ध हुने ः फोटो, पत्रिकाको कटपिस
- विद्यालयमा उपलब्ध हुने ः ग्लोब, एटलस, नक्सा, षोष्टर, व्यानर
- बजारवाट किनेर ल्याउने ः मेटा कार्ड, प्लाटिन कार्ड, पकेट चार्ट, न्यूज प्रिन्ट
- नेटवाट डाउनलोड गर्न सकिने ः डकुमेन्ट्ी, भिडियो क्लिप
- पाठ्यपुस्तकमा उल्लेख गरिएको ः शिक्षक निर्देशिका, सन्दर्भ सामग्री, लेख, रचना

सामाजिक अध्ययन विषयमा देखिएका समस्याहरु ः
- सबै विधाहरु एकै ठाउँमा समावेश गरिनु ।
- समय सापेक्ष तालिमको अभाव ।
- उच्च तहमा समावेश नहुनु ।
- उपयुक्त भौतिक वातावरणको अभाव ।
- अभिभावकमा जनचेतनाको कमी ।
- सबै विधाहरु एकै ठाउँमा समावेश गरिनु ।
- समय सापेक्ष तालिमको अभाव ।
- उच्च तहमा समावेश नहुनु ।
- उपयुक्त भौतिक वातावरणको अभाव ।
- अभिभावकमा जनचेतनाको कमी ।
सामाजिक अध्ययन विषय शिक्षणमा देखिएका समस्या समाधानका उपायहरु ः
- समय सापेक्ष तालिमको व्यवस्था गर्नु पर्ने ।
- सबै विधाहरु फरक फरक विषयको रुपमा समबेश गरिनु पर्ने ।
- उच्च तहमा अध्यापन हुनु पर्ने ।
- उपयुक्त भौतिक वातावरणको व्यव्स्था हुनु पर्ने ।
- अभिभावकमा जनचेतनाको विकास गरिनु पर्ने ।

९. स्थानीय स्तरमा उपलब्ध हुने शैक्षिक सामग्री तथा स्रोत परिचालन गरि सामाजिक अध्ययन कसरी शिक्षण गर्न सकिन्छ
स्थानीय स्तरमा उपलब्ध हुने शैक्षिक सामग्री तथा स्रोत परिचालन गरि सामाजिक अध्ययन विषय निम्नानुसार शिक्षण गर्न सकिन्छ ।
- विषयवस्तु संग सम्बन्धित सामग्रीको सूचि बनाउने ।
- सामग्री संकलन गर्न विद्यार्थीहरुलाई उत्साहित गर्ने ।
- शिक्षक आफैले निर्माण तथा संकलन गर्ने ।
- अभिभावकहरुलाई पनि सक्रिय बनाउने ।
- अन्य सहयोग दाताहरुको पनि सहयोग लिने ।
- कठिन विषयवस्तु लाई पनि सरल ढंगवाट प्रस्तुत गर्ने ।
- विद्यार्थीमा सक्रिय सहभागिता वृद्धि गर्ने ।
- विद्यार्थीमा कल्पना एवं स्मरण शक्तिको विकास गराउने ।
- शिक्षण क्रियाकलापमा विविधता ल्याउने ।
- सकेसम्म धेरै सामग्रीको प्रयोग गर्ने ।
- प्रयोग गरिएको सामग्रीको सुरक्षित राख्ने व्यवस्था मिलाउने ।

१०. सामाजिक अध्ययन शिक्षणको कारणले व्यक्ति, परिवार र समुदायमा ल्याउन सकिने व्यावहारिक परिवर्तनहरु उल्लेख गर्नुहोस ।
व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ असल परिवार बनाउन व्यक्तिको महन्वपूर्ण भूमिका रहन्छ त्यसैले सामाजिक अध्ययन शिक्षणले बालबालिकाहरुलाई सामाजिककरण गर्नमा पनि व्यक्ति परिवारको व्यवहारिक परिवर्तनहरु यस प्रकार छन् ।
- कुनै पनि व्यक्तिको असल चरित्र निर्माण गर्ने ।
- प्रत्येक व्यक्तिले सामाजिक, साँस्कृतिक, नैतिक, आध्यात्मिक एवं अन्य जीवनोयोगी व्यहार परिवारवाटै सिक्ने अवसर प्राप्त गर्ने ।
- परिवार र परिवार मिलेर नै समुदाय र समाजको निर्माण गर्ने ।
- परिवार नै माया ममता, स्नेह, करुणा, दया, आदर, एवं सहानुभूतिको प्राप्त गर्ने ।
- परिवारवाट समाज र राष्ट्को विकासका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने ।

समुदाय
धेरै परिवार मिलेर छिमेकी बन्दछ । त्यस्तै छिमेकी छिमेकी मिलेर समुदाय बन्छ । एउटै समाजमा अरु मानिससंग साथ साथ मिलेर बसेपछि त्यहाँ समुदायको निर्माण हुन्छ । अर्थात पारिवारिक जीवनको विस्तारित रुप समुदाय हो । आधुनिक जीवनमा सामुदायिक जीवन अत्यावश्यक छ । समुदायले हाम्रो जिवनमा महन्वपूर्ण भूमिका खेल्छ । त्यसैले सामाजिक अध्ययन शिक्षणले बालबालिकालाई सामाजिकीरण गर्न समुदायमा देखिने व्यवहाारिक परिवर्तनहरु यस प्रकार रहेको छ ।
- समुदायको उदेश्य सामाजिक भलाइ गर्नु हो ।
- सामुदायिक जीवनले सहयोग अभिवृद्धि गर्दछ ।
- समुदायले नै जीवन र सम्पतिको सुरक्षा गर्दछ ।
- समुदायले बालवालिकाको दिमागलाई आकार प्रदान गर्छ ।
- समुदायले व्यक्तिलाई शक्तिशाली बनाउँदछ ।

११. सामाजिक अध्ययन विषयमा प्रयोग गरिने शैक्षिक सामग्रको वर्गीकरण गर्दै श्रव्यदृश्य सामग्रीको प्रयोगको महन्व उल्लेख गर्नुहोस ।
शिक्षण सिकाइ क्रियाकलापलाई व्यवहारिक र उदेश्यमूलक बनाउन शिक्षण कार्यमा प्रयोग गरिने सामग्रीलाई शैक्षिक सामग्री भनिन्छ । अथवा कुनै पाठको निर्धारित उदेश्य परिपूर्तिका प्रयोग गरिने विभिन्न प्रकारको श्रव्यदश्य एवं अन्य सामग्रीलाई शैक्षिक भनिन्छ । शैक्षिक सामग्रीहरु पनि विभिन्न प्रकारका हुन्छन् । शैक्षिक सामग्रीलाई देहायअनुसार वर्गीकरण गर्न सकिन्छ ।

क. श्रव्य सामग्री ः सुनेर ज्ञान प्राप्त गर्ने सामग्रीलाई श्रव्य सामग्री भनिन्छ । यस्ता सामग्रीहरु विधुतिय उपकरणहरु द्धारा संचालित हुन्छन् । जस्तै ः रेडियो, टेपरेकर्डर, ग्रामोफोन आदि
ख. दृश्य सामग्री ः विद्यार्थीहरुले प्रत्यक्ष रुपमा कक्षाकोठामा सामग्रीको रुप वा चित्र हेरेर सिकाइ गरिने सामग्रीहरुलाई दृश्य सामग्री भनिन्छ । यस्ता दृश्य सामग्रीहरुमा वास्तविक वस्तु, नमूना, चित्र, ग्राफ चार्ट, फ्लाटिन वोर्ड, पोष्टर, बिना आवाजका चलचित्रहरु आदि पर्दछन् ।
ग. श्रव्यदृश्य सामग्री ः शिक्षण सिकाइका लागि सुन्ने र हेर्ने दुवै कार्य संगसंगै हुने सामग्रीलाई श्रव्यदृश्य सामग्री भनिन्छ । यसमा विद्याथीृहरुको सुन्ने र हेर्ने भएकोले सिकाइ छिटो र दिगो हुन्छ । यसमा सिनेमा, टेलिभिजन जस्ता सामग्रीहरु पर्दछन् ।

घ. वेव सामग्री ः इमेल, फेसबुक, ट्वीटर, अनलाइन सामग्री पर्दछन् ।
ङ. श्रोत तथा सन्र्दभ सामग्रीहरु ः पाठ्यक्रम, शिक्षक निर्देशिका, पत्रपत्रिका, लेखरचना, नक्सा, ग्लोब, एटलस, चित्र, तालिका, स्वअध्ययन सामग्री, विभिन्न स्थान क्षेत्र आदि
श्रव्यदृश्य सामग्रीको महत्व
शिक्षण सिकाइमा प्रयोग गरिने सामग्रीहरु मध्ये सबैभन्दा बढी महत्वपूर्ण मानिन्छ । यसको महत्वलाई निम्न बुदाँमा उल्लेख गरिएको छ ।
- विषयवस्तु प्रति आकर्षक र चाख बढ्न गई सिकाइ चाँडो र दिगो हुन्छ ।
- सयौं वर्ष अघि घटेका घटना समेतलाई दुई चार मिनेटमा रेकर्ड गरी प्रस्तुत गर्न सकिन्छ ।
- सिकाइ र मनोरञ्जन एकैसाथ प्राप्त हुन्छ ।
- कक्षामा विद्यार्थीको सहभागिता अन्य कक्षाको दाँजोमा बढि प्रभावकारी हुन्छ ।
- कुनै विषयवस्तु तथा घटनालाई प्राकृतिक अवस्थामा भए जस्तै अनुभूति गरी अवलोकन गर्ने अवसर पाउँछन् ।
- अध्ययन तथा अध्यापनका लागि लाग्ने समयको बचत हुन्छ ।
- विद्यार्थीले कठिन लागेका विषयवस्तु पनि सरल ढंगले सजिलै संग बुझ्न सक्छन् ।

कक्षा ४ को सामाजिक अध्ययन बिषयमा हाम्रो सामाजिक संस्कार र चाडपर्व भन्ने पाठको कुनै ४ बिशिस्ट उद्देश्य लेखी ती उद्देश्य पूरा गर्न आवस्यक क्रियाकलाप कसरी गर्नु हुन्छ लेख्नु होस।
बिशिस्ट उद्धेश्य
:- हाम्रो सामाजिक संस्कार र चाडपर्व भन्ने पाठ शिक्षण को अन्तमा निम्न कुरा गर्न सक्षम हुनेछन-
- सामाजिक संस्कार र चाडपर्व को बारेमा जानकारी प्राप्त गर्न,
- समाजमा मनाइने चाडपर्वहरुको नाम भन्न,
-चाडपर्व को नाम लेखि शुचि तयार पार्न,
- छरछिमेकमा मनाइने चाडपर्वमा सहभागी हुन।

आवस्यक क्रियाकलाप
क्रियाकलाप-१.
- सर्बप्रथम सामाजिक संस्कार भनेको के हो? भनी प्रश्न गर्दै उनिहरुबाट आएको कुरालाइ बोर्डमा टिपोट गर्दै सामाजिक सन्सकार को बारेमा प्रष्ट पार्ने

क्रियाकलाप -२.
-कक्षाको विद्यार्थीलाई समूह बनाइ प्रतेक समुहलाइ आफ्नो समुदायमा वा घरमा के के चाडपर्व मनाइन्छ लेख्न लगाउने र लेखेको कुरालाइ प्रस्तुत गर्नलगाइ सहजीकरण गर्ने।

क्रियाकलाप-३.
- प्रत्येक बिद्यार्थिलाइ समाजमा मनाइने चाडपर्वहरुको शुचि बनाउन लगाइ आफुले बोर्डमा लेखेर मिले नमिलेको रुजु गर्न लगाउने।

क्रियाकलाप-४.
- बिद्यर्थिलाइ कक्षाकोठामा चाडपर्व मनाइरहेको सबै सहभागी भएको भिडियो चित्र प्रस्तुत गरि अवलोकन गर्न लगाइ हामी सबै जना छिमेकिको चाडपर्वमा यसरिनै सहभागी हुनपर्छ भन्दै थप स्पस्ट पार्ने।
क्रियाकलाप-५.
-बिद्यार्थिलाइ कुनै चाडपर्वमा प्रत्यक्षा सहभागी गराइ अवलोकन गर्न लगाउने(सम्भव भए सम्म)

यसरी अवलोकन, छलफल,प्रस्नोत्तर सम्य्हकार्य जस्ता बिधिको प्रयोग गर्दै शिक्षण कार्य गरिएमा माथिका उपलब्धिहरु हासिल गराउन सकिने देखिन्छ।