Skip to main content

प्रविधि मैत्री शिक्षक समाज नेपाल को चौथो राष्ट्रिय भेला २०७५ पौष २८


प्रकृति अधिकारी, शिक्षा पत्रकार

भौतिक संरचना प्रविधि मैत्री हुनु पर्यो
शिक्षक प्रविधिले सुसज्जित भएर कक्षाकोठामा प्रस्तुत हुनु जरुरी छ ।

रोशी गापा प्रशासकिय प्रमुख कृष्ण प्रसाद बस्याल

गुरु विगत वर्तमान र भविष्यलाई जोड्ने सेतु हुन् । गुरु आफै प्रविधिमा दक्ष हुनु पर्यो । सिकारुको सिक्ने तरिका र क्षमता फरक हुने भएकोले उपयुक्त प्रविधिको प्रयोग गरी सिकाउनु पर्छ ।

रिता तिवारी प्रधानाध्यापक पद्म कन्या मा वि

प्रविधि sharing गर्ने फोरम, सिक र सिकाऊ

थानेश्वर बस्याल पेन्टागन कलेज

प्रविधिमैत्री समाज अहिलेको युगको आवश्यकता हो ।
अबको शिक्षक प्रविधि सिप परीक्षण गरेर उत्पादन गर्नु पर्छ ।

गुरु मैनाली, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

कम्प्युटर ल्याब
1:10 को अनुपात मा कम्प्युटर ।
हुनु र प्रयोग गर्नु फरक कुरा हो ।
भएका function लाई अधिकतम प्रयोग गर्नु पर्यो ।
डिजिटल content
Websites
Storage
Elibrary
Internet
Intranet
School website
Email address
बिना पैसा website बनाउन सकिन्छ
राष्ट्रिय सूचना प्रविधि केन्द्रले निशुल्क domain दिन्छ ।

विद्यालयले राष्ट्रिय सूचना प्रविधि केन्द्र लाई चिठी लेख्नुस्
शिक्षा मन्त्रालय लाई लेख्नुहोस् ।
गाउँ पालिकाको सिफारिश लिनुहोस सामुदायिक हो भनी
WordPress chose गरी customize गर्नुहोस् ।
Professionalism मा जान हामी professional बन्नै पर्छ ।

माथि उल्लेखित कुराहरू मा अभ्यस्त हुनुहोस् ।
तब मात्र यो समाज सफल हुनेछ ।

नन्दलाल पौडेल,  प्रमुख, शिक्षा तथा समन्वय इकाई काठमाडौं

हाम्रा मौलिक क्रियाकलापहरूमा प्रविधि जोडिएकै छ ।
चौधौं योजना ले डिजिटल डिभाइड कम गर्ने लक्ष्य राखेको छ ।
Curriculum change  KO प्रमुख बाधक शिक्षक हो ।

शिक्षा मन्त्रालय ले यस्ता संस्थालाई आफ्नो बनाउनु पर्छ ।
गैर नाफामूलक बन्नु पर्छ
Virtual learning KO कन्सेप्ट अब अगाडि बढ्नु पर्छ ।
फेसबुक वेब साइटमा हामीले शिक्षण सिकाइ का समस्या किन पोस्ट गर्दैनौ ?
समाधान किन आउँदैन ?
अब गर्नु पर्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...