प्रकृति अधिकारी, शिक्षा पत्रकार
भौतिक संरचना प्रविधि मैत्री हुनु पर्यो
शिक्षक प्रविधिले सुसज्जित भएर कक्षाकोठामा प्रस्तुत हुनु जरुरी छ ।
रोशी गापा प्रशासकिय प्रमुख कृष्ण प्रसाद बस्याल
गुरु विगत वर्तमान र भविष्यलाई जोड्ने सेतु हुन् । गुरु आफै प्रविधिमा दक्ष हुनु पर्यो । सिकारुको सिक्ने तरिका र क्षमता फरक हुने भएकोले उपयुक्त प्रविधिको प्रयोग गरी सिकाउनु पर्छ ।
रिता तिवारी प्रधानाध्यापक पद्म कन्या मा वि
प्रविधि sharing गर्ने फोरम, सिक र सिकाऊ
थानेश्वर बस्याल पेन्टागन कलेज
प्रविधिमैत्री समाज अहिलेको युगको आवश्यकता हो ।
अबको शिक्षक प्रविधि सिप परीक्षण गरेर उत्पादन गर्नु पर्छ ।
गुरु मैनाली, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कम्प्युटर ल्याब
1:10 को अनुपात मा कम्प्युटर ।
हुनु र प्रयोग गर्नु फरक कुरा हो ।
भएका function लाई अधिकतम प्रयोग गर्नु पर्यो ।
डिजिटल content
Websites
Storage
Elibrary
Internet
Intranet
School website
Email address
बिना पैसा website बनाउन सकिन्छ
राष्ट्रिय सूचना प्रविधि केन्द्रले निशुल्क domain दिन्छ ।
विद्यालयले राष्ट्रिय सूचना प्रविधि केन्द्र लाई चिठी लेख्नुस्
शिक्षा मन्त्रालय लाई लेख्नुहोस् ।
गाउँ पालिकाको सिफारिश लिनुहोस सामुदायिक हो भनी
WordPress chose गरी customize गर्नुहोस् ।
Professionalism मा जान हामी professional बन्नै पर्छ ।
माथि उल्लेखित कुराहरू मा अभ्यस्त हुनुहोस् ।
तब मात्र यो समाज सफल हुनेछ ।
नन्दलाल पौडेल, प्रमुख, शिक्षा तथा समन्वय इकाई काठमाडौं
हाम्रा मौलिक क्रियाकलापहरूमा प्रविधि जोडिएकै छ ।
चौधौं योजना ले डिजिटल डिभाइड कम गर्ने लक्ष्य राखेको छ ।
Curriculum change KO प्रमुख बाधक शिक्षक हो ।
शिक्षा मन्त्रालय ले यस्ता संस्थालाई आफ्नो बनाउनु पर्छ ।
गैर नाफामूलक बन्नु पर्छ
Virtual learning KO कन्सेप्ट अब अगाडि बढ्नु पर्छ ।
फेसबुक वेब साइटमा हामीले शिक्षण सिकाइ का समस्या किन पोस्ट गर्दैनौ ?
समाधान किन आउँदैन ?
अब गर्नु पर्छ ।