केहि पालिकाहरुले शिक्षालाई पहिलो प्राथमिकतामा राखि शिक्षा सुधारमा लागेका छन् ।
यसै क्रममा पर्साको बिकटमा रहेको ठोरीले गरेका कार्यहरु
सवै विद्यायमा डिजिटल हाँजिरी
सवै कक्षाको परीक्षा पालिकामा एकरुपता हुने गरी विज्ञसमुहद्वारा प्रश्न पत्र निर्माण, परीक्षा सेन्टर निर्माण गरी सिमित विद्यालयमा
सवै बिद्यालयका शिक्षक र लेखापाललाई सुचना प्रविधि सम्वन्धि तालिमको व्यवस्था
वालविकास केन्द्रहरुलाई एक एक टेलिभिजनको व्यवस्था, कार्पेटिङ्गको व्यवस्था,
दिवाखाजाको व्यवस्था
हाल कार्यालयमा काम गर्ने वातावलण नभएकोले पालिकाका प्रमुख प्रशासकीय अधिकृत आफ्नो समयलाई विद्यालयहरुमा पुगी शिक्षण सिकाइको कार्यमा लागाउन थाल्नु भएको ।
(सूचनाको स्रोत ठोरीका शिक्षकहरु)
शिक्षा विकास निर्देशनालय ठोरीका प्रमुख प्रशासकीय अधिकृत नविन गङ्गताङ्ग लामा प्रति आभार व्यक्त गर्दछ ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...