Skip to main content

How to write proposal

Text to be considered in Proposal


*************

Text to be considered in a Proposal
CDED, TU
(लगभग 20 पेजको proposal यसरी तयार गर्नुहोस)

Chapter I
INTRODUCTION
(≈25% of total pages, say 5)

Major text to be covered
1.      Brief overview of the topic and introduce the pivoting ideas अनुसन्धान को मुख्य एजेन्डा के हो? General Introduction लेख्नुहोस । यस proposal  मा मुख्य रुपमा छलफल हुने बिषयबस्तुलाइ सारमा उल्लेख गर्नुहोस।
2.      Background of the study
·         अनुसन्धान समस्यालाई परिचय दिनुहोस
·         प्रयोग भएका terminology ले के अर्थ राख्छ?  यसको अवस्था बारे मुलतकस्तो कुरा उठिरहेको छ? लेख्नुहोस
3.      Statement of the problem
·         A problem is a situation, person or thing that needs research attention. यसमा तलका प्रश्नहरुको उत्तरलाई छोटकरीमा उल्लेख गर्नुहोस। 
o   Why is this research work?
o   Why might be the effect of the research work?
o   What is the knowledge gap to uncover?

o   What questions are aiming to answer?
4.      Research questions
·         Statement of the problem र knowledge gap बाट तानिएका प्रश्नहरु उल्लेख गर्नुहोस। 

5.      Signification of the study
·         Why is this research significant to other audience? उल्लेख गर्नुहोस।
6.      Rationale of the study
·         Why is it so important? किन अनुसन्धान गर्नु पर्योउल्लेख गर्नुहोस।
7.      Operational Definition of the Key terms
·         Explain the key terms used in title with operational/objective meaning?

Chapter II
REVIEW OF RELATED LITERATURE
(50% of total page, say 10)

Literature Review दोस्रो Chapter मा लेख्ने भएता पनि, Literature Review नगरी knowledge gap थाहा हुँदैन  यो थाहा नपाइ   topic नै छान्न सकिन्छ  Statement of the Problem  research questions नै बनाउन सकिन्छत्यसैले, Literature Review लाई Academic Writing को term paper बनाउनुहोस ।

Literature Review Helps to
  1. define and delimit the research problem
  2. apply appropriate research methodology  
  3. identify tools and instruments to be used
  4. develop conceptual framework (A conceptual framework connect link concepts from literature to establish evidence to support the need for the research questions
कसरी गर्ने
1.         important  साना साना बाक्यहरु हुबहु सारेर inverted coma भित्र राखी in-text cite गर्नुहोस
2.         important तर धेरै लामा परिच्छेदहरु लाई अनि आफ्नै किसिमले paraphrasing गरि in-text cite गर्नुहोस

कति शिर्षकमा गर्ने
३ किसिमका Literature खोजेर Review गर्नुहोस
1.         Thematic Review: research problem  research questions संग मेल खाने (प्रत्यक्ष वा अप्रत्यक्षसामग्रीहरु को review
2.         Theoretical Review: आफ्नो thesis लाइ कुन theory को आँखा बाट हेर्नु हुन्छ वा ब्याख्या गर्न चाहनु हुन्छ सो को review
3.         Empirical Review: thesis संग मिल्ने खालको research वा जर्नल आर्टिकल को review

Conceptual Framework
 (माथिको Review को आधारमा)

Research Questions (RQs), theory  methodological process लाइ कसरी variables वा research problem बाट connect गर्नुहुन्छ?   output निस्कन्छ त्यसको ब्याख्या गर्ने चार्ट नै conceptual framework हो  यसमा तपाईंले  कुरा बिचार गर्नुहोस ।
·         RQs
·         theory
·         methodology
·        estimated output

Chapter III
METHODS AND PROCEDURES
(≈25% of total page, say 5)
Philosophy of Inquiry
philosophical inquiry को  वटा मुख्य भाग हुन्छ सत्य (truth) लाइ हेर्ने तपाइंको दृष्टिकोण के होअर्थात तपाइंको ontology के होतपाइंको epistemology के हो ? तपाइंको methodology के होतपाइंको axiology के हो?

Design of the Study
यसमा अनुसन्धानको प्रकार (qualitative की quantitative), तपाइंको population and sample (quantitative भएतपाइंको informants (qualitative भए)तथ्यांक संकलनका लागि tools के केतथ्यांक सकलन कसरी गर्ने   तथ्यांक को विश्लेषण कसरी गर्ने आदी सबै कुरा स्पष्ट सँग लेख्नुहोस

1.      Are you interested in intervention study?
2.      Are you interested in observing phenomena as it is?
3.      Are you interested in applying test of hypothesis in order to draw conclusion? (Quantitative)
4.      Are you interested in checking test of resonance in order to draw conclusion? (Qualitative)
Population and sample of the Study (Study Field and Participants of the Study)

The target population contains members of a group that a researcher is interested in studying. These results of the study are generalized to this population. Size of population depends on the objectives of the study.

1.      Which sampling technique will you use if you are doing quantitative design?
2.      How do you select respondents if you are doing qualitative design?
3.      How do you justify that your sample/participants are representative?

Tools of the Study
1.      Are you interested in qualitative/quantitative data?
2.      How would you draw such data?
3.      Reliability/validity (quality standard)- प्रमाण के होलेख्नुहोस
Data Collection Data Analysis Procedures

1.      What technique do you use if your data is in nominal, ordinal, interval, or ratio scale?
2.      What technique do you use if your data is text, verbatim, narration?

ध्यान दिनु पर्ने कुरा
Ethical concerns: अरुले पत्याउने गरि आफ्ना काम कसरी गर्नु हुन्छ?

References
1. Wagle. M. P, (2019). Facebook Post, Retrieved from https://www.facebook.com/yelgaw.pm
2. Upadhyay H. P., (2017). Thesis/Proposal Anatomy, PowerPoint presentation [PowerPoint slides], Central Department of Education, TU
Source: Bed Prasad Dhakal

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव