मावि  १ तलका मध्ये कुन चाहि नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यभित्र पर्दछ   व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदढ बनाउने  २ सार्क राष्ट्रहरुमध्ये पाकिस्तानमा विद्यालय तहको शिक्षालाई कति तहमा बाडिएको छ ?  ५  ३ गोरखा स्कुल हङकङमा अध्ययन गर्ने विद्यार्थीका निम्ति वि सं २०३० सालदेखि खोलिएको एसएलसीको परीक्षा केन्द्र कति सालमा बन्द गरिएको थियो ?  वि सं २०५५  ४ जेन्डर शब्दले तलकामध्ये क’नचाहि अवस्थालाई बु झाउछ ?  महिला पुरुषबीचको सामाजिक अवस्था  ५ राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८, २०३२) अनुरुप साधारण मावि र व्यवसायिक माविका माध्यमिक तहमा कति कति प्रतिशत व्यवसायिक शिक्ष्ा सिकाउने उद्देश्य राखिएको थियो ?  साधारण माविमा २० प्रतिशत र व्यवसायिक माविमा ३० ४० प्रतिशत  ६ माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३ २००८) को तलको उद्देश्य कुन हो ? />  माध्यमिक शिक्षाको समता र पहुचमा सुधार  ७ राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत तहको कति कक्षासम्म उदार कक्षोन्नति क्रमिक रुपमा लाग” गर्ने उल्लेख गरेको छ ?  कक्षा १ देखि ७ सम्म  ८राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुस...
A Complete Educational Blog